नेपाली काँग्रेसका नेता गगन थापाले पाँच वर्षपछि हुने निर्वाचनमा काँग्रेसलाई बहुमत दिलाउने हो भने अहिले भएका पुराना नेता छेउ लाग्नुपर्ने बताएका छन् । आफूहरुले शुद्धिकरणको अभियान पनि आगामी दिनमा समृद्धी
चर्चित बलिउड अभिनेत्री श्रीदेवीकाे हृदयघातका कारण निधन भएको छ। शनिबार राति साढे ११ बजे हृदयघातका कारण उनकाे निधन भएकाे हाे। तत्कालिन समयदेखि हाल सम्म नै रुचाइएकी श्रीदेवीले ५४ वर्षकाे उमेरमा
काठमाण्डौ, १३ फागुन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्कमल दाहाल प्रचण्डबीच पावर सेयरिङमा सहमति भएसँगै माओवादीभित्र सभामुख र मन्त्रीका लागि लबिङ सुरु भएको
बर्दिया, फागुन १३ । बर्दियाको मधुवन नगरपालिकाको कार्यालयमा अज्ञात समूहले बम विस्फोट गराएको छ । विस्फोटबाट नगरपालिकाको उपप्रमुख बस्ने कोठाका झ्यालका सिसा फुटेका छन् । स्थानीयका अनुसार अनटेस्ट मोटरसाइकलमा आएका
रौतहट । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले अब बाम गठबन्धन नरहने बताएका छन्। एमाले र माओवादी केन्द्र मिलेर बनेको वाम गठबन्धनले आम निर्वाचनमा करिब दुई तिहाई
काठमाडौं । केपी शर्मा ओली नेतृत्वको सरकारमा संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टी सहभागी हुने चर्चा चलिरहेकै बेला राजपा संयोजक महन्थ ठाकुरले आफूहरू सरकारमा जाने विषयमा कुनै औपचारिक
काठमाडौँ । देउवा सरकारको निर्णय उल्टाउने केपी ओली नेतृत्वको पहिलो कदममा सर्वोच्च अदालतले ब्रेक लगाइदिएको छ । तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवा सरकारले राष्ट्रियसभाका लागि सिफारिस गरेको तीन जना सदस्यको नाम
पूर्व प्रधानमन्त्री एवंम चितवन क्षेत्र नं.३ का प्रतिनिधि सभा सदस्य पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनसम्पर्क कार्यालय स्थापना गरेका छन् । भरतपुरस्थित हाकिम चोकमा रहेको कार्यालयको आइतबार आफैले उद्घाटन गरेका छन् ।
सभापति ज्यू ! नेपाली कांग्रेसको तेह्रौं महाधिवेशनबाट तपाई पार्टी सभापतिमा निर्वाचित भएपछि मैले तपाईसँग एक दिन भेटेरै भनें- देउवाजी, तपाईको सिंगो नेपाली कांग्रेसको सभापति बन्ने इच्छा पूरा भएको छ, दलको
धनकुटा खबर । धनकुटा नगरपालिकाका मेयर चिन्तन तामाङ्गले साना तथा लघु उद्यम गर्न चाहने एकल महिलाहरुलाई अनुदान सहयोग गर्ने बचन दिएका छन् । मानव अधिकारका लागि महिला एकल महिला धनकुटाद्वा