जनप्रतिनिधी ले तत्काल राजीनामा नदिए भौतिक कारबाही गर्ने विप्लवको चेतावनी !

सुर्खेत, १३ फागुन । नेत्रविक्रम चन्द नेतृत्वको नेकपाले सुर्खेतका स्थानीय जनप्रतिनिधीको राजीनामा माग गर्दै पत्राचार गरेको छ । विप्लवको पार्टीले सुर्खेतका गाउँ तथा नगर प्रमुख उपप्रमुख लगायत वडा कार्यालयमा पत्राचार

१७ औं पटक प्रधानमन्त्रीको लागि उम्मेदवार भईसकेका रामचन्द्र पौडेल ‘छायाँ सरकार’का प्रधानमन्त्री !

काठमाडौं । नेपाली कांग्रेसले वर्तमान सरकारका गतिविधि नियाल्न छाँया सरकार बनाउने भएको छ । छाँया सरकारले प्रधानमन्त्री केपी ओलीसहित सबै मन्त्रिका गतिविधिको नजिकबाट अनुगमन गर्नेछ । कुनै गलत कार्य भईरहेको

३ करोड लगानीमा नाम्जेमा ‘भेडेटार भिलेज रिसोर्ट’ सञ्चालन

धनकुटा खबर । धनकुटाको चर्चित पर्यटकीय स्थल भेडेटारमा करिव ३ करोड रुपैयाको लगानीमा भेडेटार भिलेज रिसोर्ट सञ्चालनमा आएको छ । यूवा होटल व्यवसायीद्वय जितेन्द्र रुम्दाली राई र पद्मिनी राईको संयुक्त

सुरु भयो लालबाबुको कडा ‘एक्सन’ : नियम बिपरितका तारे होटल, सिमेन्ट उद्योग र अस्पताललाई कारवाही

काठमाडौं । लालबाबु पण्डितले जनसंख्या तथा वातावरण मन्त्रालयको जिम्मेवारी पाएलगत्तै एक्सनमा उत्रिएका छन् ।उनले वातावरीणय मूल्याङ्कन नगरी पूर्वाधार बिस्तार गर्ने पाँचतारे होटल अस्पताल र उद्योगमाथि कारबाही थालेका हुन् । मन्त्री

आम्दानीको स्रोत वन तरकारी !

धनकुटा खबर । वन जंगलमा पाईने वन तरकारी अहिले धनकुटाका किसानका लागि आम्दानीको राम्रो स्रोत बनेको छ । धनकुटा सागुरी गढीकी तारामाया लिम्बु वन जंगलमा पाईने सिमसाग, कर्कलो, बनतरुल, सजिवन,गदे

नियुक्तिको १० दिनमै मागियो मुख्यमन्त्रीको राजीनामा !

काठमाडौं, फागुन १३ । प्रदेश नम्बर ६ को नामाकरणसँगै त्यहाँ आन्दोलन सुरु भए संगै मुख्यमन्त्री महेन्द्र बहादुर शाहीको राजिनामा मागेका छन् । शनिबार प्रदेश नं ६ को नाम र राजधानी

विदेशिनु भन्दा स्वदेशमै लगानी !

सुरुङ्गा, झापा, १३ फागुन । बढ्दो वैदेशिक रोजगारीको मोहका कारण विदेशिने युवाका सामु सुरुङ्गाका युवा नमुना बनेका छन् । नेपालमा भनेजस्तो काम नपाइने र कमाइ गर्न पनि नसकिने भन्दै शैक्षिक

प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधनकी भावी पत्नीको योग्यता के ?

अब चाँडै विवाह गर्छु अब चाँडै विवाह गर्ने सोच बनाएको छु । मुख्यमन्त्रीको जिम्मेवारी पाएको छु, अहिले जिम्मेवारीमा केन्द्रित छु । प्रदेशको विकास र समृद्धिलाई कसरी अगाडि बढाउने भनेर सबैसँग

सात कक्षाकी छात्राको पछि लाग्थे ११ कक्षाका किशोर, स्कुलले वास्ता नगर्दा भयो यस्तो हाल

एक निजी स्कुलमा ७ कक्षामा पढ्ने छात्रा शुक्रबार स्कुलबाट फर्किएपछि अचानक बिरामी भइन् । परिवारले उनलाई तत्काल अस्पताल लिएर गए । उपचारको क्रममा राती १० बजे उनको मृत्यु भयो ।

सबै भाषाले सम्मान पाए राष्ट्रियता सुदृढ हुने

बर्दिवास, १३ फागुन । साझा भाषाको नीतिले नेपाली राष्ट्रियता सुदृढ हुने विचार व्यक्त गरिएको छ । बर्दिवासस्थित आधारशिला र जयगोविन्द साह अध्ययन केन्द्रले शनिबार आयोजना गरेको ‘नेपाली राष्ट्रियता र भाषा’



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।