कमिशनखोरीका भरमा लाइसेन्स दिने, लिने, समयमा काम नसक्ने र विनाकारण म्याद थप्ने थपाउनेलाई तत्काल कारवाही हुन्छ : प्रधानमन्त्री ओली

काठमाण्डौ, १३ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले विकास निर्माण लगायत अन्य क्षेत्रमा भएका कानुनी जटिलतालाई खुकुलो पार्ने बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघको बधाइ ग्रहण गर्दै प्रधानमन्त्री ओलीले

पार्टी भित्रको समस्या देख्न नसकेको भन्दै नेविसंघले दियो देउवालाई चस्मा उपहार

काठमाडौं, १३ फागुन । नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा केन्द्रीय कार्यसमितिको बैठक बसिरहेका बेला भातृ संगठन नेविसंघले कार्यालय बाहिर प्रदर्शन गरिरहेका छन् । कांग्रेसभित्रको तीव्र गुटबन्दी अन्त्य गर्न माग गर्दै

‘प्रधानमन्त्री बनिसकेको व्यक्ति राष्ट्रपति बन्न नपाउने’- राष्ट्रपतिमा खनाललाई बाटो छेक्न नयाँ मापदण्ड !

काठमाण्डौ, फागुन १३ । नेकपा एमालेमा राष्ट्रपति कसलाई बनाउने भन्नेमा सहमति हुन सकेको छैन । माओवादीसँगको पद बाँडफाँटमा राष्ट्रपति एमालेको भागमा परेको छ । तर कसलाई बनाउने भन्नेमा सहमति हुन

स्तब्ध बनाउने तस्विर : हवाई आक्रमण हुदाँ आफ्नी बहिनीलाई जोगाउँदै सिरियाका एक बालक

कुनै वेलाको समृद्ध र सम्पन्न भनेर चिनिने मध्यपूर्वमा रहेको देश सिरिया यतिबेला खण्डहर बनेको छ। शक्तिशाली देशहरुको आ-आफ्ना स्वार्थ र देश भित्रका राजनीतिक शक्तिहरुको खिचातानीले सिरियामा गृहयुद्ध चलिरहेको छ भने

निजी क्षेत्रसँग सहकार्य गर्न सरकार तयार

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले अबको अभियान मुलुकलाई आर्थिक रूपमा समृद्ध बनाउने भएको बताएका छन्। नेपाल उद्योग वाणिज्य महासंघका प्रतिनिधिसँग कुरा गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन्। प्रधानमन्त्री ओलीले भने,

प्रदेश १ बाट मन्त्रीमा एमालेका ४ र माओवादीका २ दावेदार

काठमाडौं, १३ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीको गृहप्रदेशमा ओली मन्त्रिपरिषदमा सहभागि हुने आकांक्षीहरु बढेका छन् । ओलीले प्रधानमन्त्री पदको सपथग्रहण गरेकै दिन नियुक्त भएका दुई मन्त्री मध्ये लालबाबू पण्डित

गरिब गाँउबस्तीका मानिसले भोट दिएर जित्ने अनि तिनै गरिबका समस्या नसुनेर सुटेट बुटेट व्यापारीसँग दोस्तीयारी गर्ने ? – नेतालाई रवीको सिधा प्रश्न

देशको हरेक व्यक्तिहरु संसद छिर्न सक्दैनन् । सबै जनताहरु नेता बन्न सक्दैनन् । त्यसैले त जनताले आफ्नो आवाज बोल्न सक्नेलाई आफ्नो नेता बनाएर चुनाव जिताएर पठाउँछन् । ताकी तिनले आफ्नो

कसरी तोकिन्छ प्रदेशको नाम ?, यस्तो छ ब्यबस्था – सम्भावित नामको सूची सहित

काठमाडौं,१२ फागुन । प्रदेशको संख्या, नाम र सीमाङ्कनको विषय निकै जटिल बन्दा पहिलो संविधानसभा असफल भयो । दोस्रो पटक दलहरुले थोरै चलाखी गरे, प्रदेशको संख्या र सीमाङ्कन टुंग्याए अनि नाम

मुख्यमन्त्रीलाई टेर्दैनन् कर्मचारी, प्रधानमन्त्रीसँग मागियो गुहार

जनकपुरधाम । प्रदेश नम्बर २ का मुख्यमन्त्री मोहम्मद लालबाबु राउतले प्रदेश सरकार सञ्चालनमा संघीय कर्मचारीबाटसहयोग नभएको गुनासो गरेका छन् । मुख्यमन्त्री राउतले संघीय कर्मचारीले असहयोग गरेपछि केन्द्रीय सरकारबाट सहयोगका लागि

पाँच वर्ष काँग्रेस सत्ता बाहिर : अब काँग्रेसले छाँया सरकार बनाउँने (भिडियो सहित)

काँग्रेसले संघीय संसदीय दलको विधान परिमार्जन गर्दै काठमाडौँ, १२ फागुन । नेपाली काँग्रेसले संघीय संसदीय दलको विधानलाई अन्तिम रुप दिन छलफल शुरु गरेको छ । काँग्रेस संसदीय दलको आज सिंहदरबारमा



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।