बिहान ७ बजेबाट पुनः जारीगरिएको निषेधाज्ञा ३ बजेबाट पूर्ण रुपमा हट्ने

धनकुटा खबर । स्थानीय प्रशासनले सोमबार दिउँसो ३ बजेबाट १६ घण्टाका लागि हटाएको निषेधाज्ञा मंगलबार बिहान ७ बजेबाट पुनः जारी गरिएतापनि आज दिऊसो तीन बजेबाट पूर्ण रुपमा हट्ने बताएको छ

विदेशमा भाँडा माझ्नु भन्दा त आफ्नै देशमा खेत जोत्न राम्रो

गाउँमा विदेश नजाने घर थिएनन् । सबै जना विदेश गएर फर्किंदा कमाएरै फर्किन्थे । मलाई पनि त्यस्तै लाग्यो । गाउँमा खेतीपाती गरेर खर्च धान्न गाह्रो थियो । गरिखान न कुनै

‘कम्युनिष्टको नेतृत्व अब क्रान्तिकारी माओवादीले गर्छ’ : सिपी गजुरेल

उदयपुर, माघ ९ । नेकपा ‘माओवादी क्रान्तिकारी’का नेता सिपी गजुरेलले सबै तहका निर्वाचन सम्पन्न भए तापनि राजनीतिक रुपमा नेपाल अझै पनि जटिल राजनीतिक संक्रमणकालमा रहेको बताएका छन् । क्रान्तिकारी पत्रकार

दाङ अस्थायी राजधानी नबनेपछि राज्यमन्त्री चौधरीले दिए राजीनामा

दाङ, माघ ९ । श्रम तथा रोजगार राज्यमन्त्री डिल्लीबहादुर चौधरीले आफूले राज्यमन्त्री पदबाट राजीनामा दिएको बताएका छन्। सेतोपाटीसँगको फोन सम्वादमा उनले दाङलाई प्रादेशिक राजधानी बनाउन नसकेको हुँदा नैतिकताको आधारमा सोमबार

यसकारण भयो सिलवाल विरुद्ध राज्यशक्तिको अस्वाभाविक परिचालन

काठमाडौं, ९ माघ । तत्कालीन डीआइजी तथा ललितपुर १ का सांसद नवराज सिलवालको कार्यसम्पादन मुल्यांकन कीर्ते छानविन प्रकरणमा प्रधानमन्त्री शेरबहादुर देउवा, मुख्यसचिव तथा तत्कालीन गृहसचिव लोकदर्शन रेग्मी र आइजीपी प्रकाश

यस्तो रहेछ मनोज गजुरेलको मीना सङ्गको सम्बन्ध बिच्छेदको कारण, फेसबुकबाटै खुलाए मनोजले…

काठमाण्डौं, माघ ९। हास्यकलाकार मनोज गजुरेलले अलग परिवेश र फरक जीवनशैलीका कारण सम्बन्ध बिच्छेद भएको स्पष्ट पारेका छन् । आफू र मीना ढकालसँगको सम्बन्ध बिच्छेदका बारेमा विभिन्न सञ्चार माध्यममा आएको

उपत्यकामा यसरी चल्छन् गोप्य कोठी…, प्रहरीको जागिर छाडेर वेश्यालय चलाउने एक व्यक्ति पक्राउ परेपछि वेश्यालयको अवस्था बाहिर आयो

काठमाडौं, ९ माघ । कुनै समय राजधानीका ठमेल र नयाँ बसपार्क क्षेत्र बेश्यावृत्तिका लागि बदनाम थिए । ती क्षेत्रका लजहरुमा खुलेआम वेश्यावृत्ति चल्दथ्यो । अहिले ठमेलमा पहिलेजस्तो बेश्यावृत्ति धन्दा चल्दैन

गौचनको हत्यामा संलग्न ‘गुम्बे’ चितवनबाट पक्राउ

काठमाडौं । धनकुटा खबर । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचन हत्यामा संलग्न एक जनालाई प्रहरीले पक्राउ गरेको छ । गौचनको हत्यामा संलग्न भनिएका श्यामबहादुर गुम्बेलाई राती ११ बजे

इटालियन हेलिकोप्टर खरिद गर्न नेपाली सेनालाई १ अर्ब ७० करोड रुपैयाँ उपलब्ध

काठमाण्डौं, ९ माघ । सरकारले अति विशिष्ट व्यक्ति (राष्ट्रपति र प्रधानमन्त्री) को प्रयोजनका लागि एकथान इटालियन हेलिकोप्टर खरिद गर्न नेपाली सेना (जंगी अड्डा) लाई १ अर्ब ७० करोड रुपैयाँ उपलब्ध

उपेन्द्र यादव वाम गठबन्धनसँग नजिकिँदै, तालमेल गरेर चुनाव लड्ने मनशाय

काठमाडौं, ९ माघ । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले पछिल्लो समय वाम गठबन्धनका नेताहरुसँग सम्पर्क बढाएका छन् । राष्ट्रिय सभाको निर्वाचन नजिकिँदै गरेको बेला अध्यक्ष यादवले वाम गठबन्धनका



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।