चुनाव सकिए लगत्तै विप्लवको पार्टीले सरकारलाई दियो कडा चेतावनी !

काठमाण्डौं, २७ मंसिर । नेत्रबिक्रम चंद विप्लवको नेतृत्वमा रहेको नेकपाको सेती व्यूरोले चुनाव अघि बिना कारण पक्राउ गरेको भन्दै आफ्ना नेता–कार्यकर्तालाई यथाशीघ्र रिहाई गर्न माग गरेको छ । नेकपाका सेती

सकियो प्रत्यक्षतर्फको मतगणना, ८० सिट जितेको एमाले पहिलो पार्टी बन्यो

काठमाडौं, २७ मंसिर । देशभरका सबै निर्वाचन क्षेत्रको मतगणना सकिएको छ । निर्वाचन आयोगका अनुसार प्रतिनिधिसभा र प्रदेशसभातर्फको प्रत्यक्षतर्फको मतगणना सकिएसँगै समानुपातिकको गणना पनि बिभिन्न जिल्लामा सकिएको छ । मतगणना

गच्छदारलाई सासूआमाले टाउको हात राखेर आर्शिवाद दिँदै भनिन्,– ‘अब देशको प्रधानमन्त्री हुनू ।’

बिराटनगर, २७ मंसिर। सुनसरी क्षेत्र नम्बर ३ बाट चुनाव जितेका विजयकुमार गच्छदार बिराटनगरस्थित नेपाल राष्ट्र बैंकको आवास गृहमा बसेका थिए । उपप्रधानमन्त्रीका रुपमा सरकारी आवासमा बसेका गच्छदारले चुनाव जितेपछि पत्रकारसँग

यी हुन मेचीबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने एक्ली महिला ‘पवित्रा निरौला’ !

झापा | प्रतिनिधिसभा सदस्य निर्वाचनमा वाम गठबन्धनका तर्फबाट नेकपा (एमाले) की पवित्रा निरौला खरेल मेची अञ्चलबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने एक्ली महिला बन्नुभएको छ । मंसिर २१ गते सम्पन्न निर्वाचनमा झापा

उत्तर कोरियासँग विना शर्त वार्तामा बस्न अमेरिका तयार

वासिङटन, २७ मङसिर (रासस÷एएफपी÷सिन्ह्वा) : अमेरिकाले उत्तर कोरियासँग वार्ता गर्न तयार रहेको जनाउ दिएको छ । अमेरिकी विदेशमन्त्री रेक्स टिलरसनले सो जानकारी दिनुभएको छ । वासिङ्टनस्थित केही ‘थिंक ट्यांक’ हरुसँग

नेपालमा ओलीको हातमा सत्ता पुग्नु भारतका लागि खतराको संकेत

काठमाडौं, मंसिर २७ । प्रतिनिधिसभा निर्वाचनमा वाम गठबन्धनले प्रष्ट बहुमत प्राप्त गर्ने भएसँगै भारतीय संचारमाध्यममा नेपालको राजनीतिक अवस्था र नेपाल–भारतसम्बन्धबारे व्याख्या, विश्लेषण हुन थालेको छ । नवभारत टाइम्सले नेपालमा वामपन्थी

यसकारण मोदी सरकारले ओलीलाई कालोसूचीमा राख्यो

भारतले नेपालमाथि लगाएको नाकाबन्दीको विरोध गरेर राष्ट्रवादी धार बलियो बनाएका नेकपा (एमाले) अध्यक्ष केपी ओलीको अहिलेको ‘दक्षिणपन्थी’ भाजपाको मोदी सरकारसँग कस्तो सम्बन्ध रहला भन्ने विषयमा आजको राजधानीले बीबीसी हिन्दी अनलाइनबाट

महामन्त्री कोइरालाले भने,- काँग्रेस नेतृत्वको राजीनामा समस्याको समाधान होइन

चितवन, २७ मंसिर (रासस) । नेपाली काँग्रेसका महामन्त्री प्रा डा शशांक कोइरालाले काँग्रेस नेतृत्वको राजीनामा समस्याको समाधान नभएको बताउनुभएको छ । गैँडाकोटस्थित आफ्नै निवासमा आज बिहान रासससँग विशेष कुराकानी गर्दै

वाम एकताका लागि जनमोर्चा सकारात्मक

काठमाडौँ, २७ मंसिर । राष्ट्रिय जनमोर्चाले वामपन्थी पार्टीहरुको एकताका लागि आफ्नो पार्टी सकारात्मक रहेको जनाएको छ । प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनमा केही जिल्लामा नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)सँग

एमालेकी भगवती चौधरीको अग्रता तोड्दै सुनसरी-३ बाट कांग्रेसका विजयकुमार गच्छदार विजयी !

सुनसरी । सुनसरी क्षेत्र नम्बर ३ बाट अन्ततः नेपाली कांग्रेसका बिजयकुमार गच्छदार झिनो मतान्तरमा प्रतिनिधिसभा सदस्य निर्वाचित भएका छन् । शुरुदेखि नै कायम रहेको एमालेकी भगवती चौधरीको अग्रता तोड्दै गच्छदारले



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।