लाइभ प्रशारण हुन नसकेपछि ‘कतार आइडल’ भन्दै नेपाल आइडलको उडाइयो धज्जी

काठमाडौं, ६ भदौ । चर्चित रियालीटी सो नेपाल आइडलको ग्राण्ड फिनालेको लाइभ प्रशारण हुन नसकेपछि सामाजिक सञ्जालमा चर्को टिप्पणी भएको छ । एपीवाट टेलिभिजनले ग्राण्ड फिनाले कतारको सनायमा ८ः ४५

एउटै नगरपालिकाको मेयर-उपमेयरमा ससुरा बुहारी !

रौतहट । रौतहटको चन्द्रपुर नगरपालिकामा नेपाली कांग्रेसका रामचन्द्र चौधरी विजयी भएका छन् । चौधरीले ९७८० मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिद्न्दी नेकपा एमालेका उद्धव रेग्मीले ८८३१ मत

हिले वचत तथा ऋण सहकारी संस्थाद्वारा ३ युवा क्लवलाई बिना व्याज ऋण प्रदान

धनकुटा खबर । हिले वचत तथा ऋण सहकारी संस्थाले आज विभिन्न तीन वटा युवा क्लवलाई युवा उद्यम विकासका लागि विना व्याज ऋण प्रदान गरेको छ । राष्ट्रिय युवा परिषदवाट जिल्ला

२१ वर्ष ९ महिना १ दिनको उमेरमै अर्चना बनिन उपमेयर !

२२ वर्ष नपुग्दै अर्चना चौधरी पर्साको पर्सागढी नगरपालिकाको उपमेयरमा निर्वाचित भएकी छन् । २०५२ साल पुष ५ गते जन्मिएकी अर्चना उपमेयरमा निर्वाचित हुँदा २१ वर्ष ९ महिना १ दिनको पुगीन्

माओवादी केन्द्र र संघीय समाजवादी फोरमको गठबन्धनलाई हराउँदै सुखीपुरमा एमाले विजयी

लहान । नेकपा (माओवादी केन्द्र) र संघीय समाजवादी फोरमको गठबन्धनलाई हराउँदै नेकपा (एमाले)ले सिरहाको सुखीपुर नगरपालिका प्रमुख र उपप्रमुख दुवै पदमा जित हासिल गरेको छ । केहीबेरअघि सम्पन्न मतगणनानुसार प्रमुखमा

चुनाव हारे पछि राजपा कार्यकर्ताले दुई बालबालिकाको हातखुट्टा भाँचिदिए

सिरहा । आफ्नो पार्टीका उम्मेदवारलाई भोट नदिएको भन्दै राष्ट्रिय जनता पार्टीका कार्यकर्ताले एमाले समर्थकको घर घरमा पसेर कुटपिट गर्दा ४ बालिकासहित ८ जना घाइते भएका छन् । घाइते हुनेहरुमा २०

नेपाल आइडलको प्रथम उपाधी कसले हात पार्लान् ? – हेर्नुहोस् लाईभ (LIVE) भिडियो

नेपाली संगीत पारखीहरुले आज प्रथम नेपाल आइडल पाउदै छन् । एपिवान टेलिभिजनबाट सञ्चालन भईरहेको लोकप्रिय रियालिटी शो नेपाल आइडलको ग्रान्ड फिनालेमा पुगेका तीन प्रतिस्पर्धीमध्येबाट आज एक जना नेपाल आइडल बन्नेछन्

६८ स्थानको नतिजा आऊदा कुन-कुन दलले कहाँ-कहाँ जिते ? हेर्नुहोस् बिबरण

काठमाडौँ । प्रदेश नम्बर २ को स्थानीय तह निर्वाचनको जारी मतगणनाका क्रममा ६८ स्थानको नतिजा आउँदा कांग्रेसले दोब्बरको अग्रता बनाएको छ । सोमबार भएको निर्वाचनपछि भइरहेको मतगणनाका क्रममा नेपाली कांग्रेसले

आइजीपी अर्याललाई हटाउने सरकारको तयारी, राजिनामा दिन प्रधानमन्त्रीले दिएको दवाब ठाडै अस्विकार !

सरकारले प्रहरी महानिरीक्षक प्रकाश अर्याललाई हटाउने तयारी गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रहरी महानिरीक्षक अर्याललाई राजीनामा दिन दबाब दिएको प्रहरी उच्च स्रोतले जानकारी दिएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले

मुख गन्हाउने देखि ज्वरो-रुघा-खोकी ईत्यादिको एउटै अचुक उपाए, पुदिना !

सामान्यतया अचार खान बाहेक यसको अरु कुनै उपयोग हामी त्यति गर्दैनौं । तर पुदिनाको प्रयोगले मानव स्वास्थमा धेरै भन्दा धेरै फाइदा गर्दछ । (पतेना) पुदिनाको प्रयोगबाट हुने कही फाइदाहरुः मुहारमा



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।