के छ प्रदेश नं. २ मा एमालेको अवस्था ? यसो भन्छन एमाले अध्यक्ष ओली – हेर्नुहोस् लाईभ भिडियो

प्रदेश नं. २ मा नेकपा(एमाले)को अवस्था के छ ? असोज २ गतेको चुनावमा पार्टीको अपेक्षा र समग्र मधेसको विषयमा पार्टी अध्यक्ष कमरेड केपी शर्मा ओलीसँग पार्टीको ‘लाईभ’ विशेष कुराकानी भिडियो

१८ बर्ष सम्म काङ्ग्रेसको घरमा कमलरी बसेकी क. शान्ता चौधरीले एमाले नै बन्नुको रहस्य यसरी खोलिन – हेर्नुहोस भिडियो

काठमाडौं । एमाले केन्द्रीय सदस्य तथा पूर्व सभासद शान्ता चौधरी अहिले स्थानीय तहको तेस्रो चरणको निर्वाचनमा चुनाव प्रचार प्रसारमा छिन्। भदौ २६ गते आफ्नो घर दाङबाट प्रदेश नम्बर २ मा

बिआरसी भुटानलाई हराऊँदै बिर्ता युनाईटेड क्लव झापा फाईनलमा

धनकुटा खबर, भदौ ३० । धनकुटामा जारी शहीद भीमनारायण अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटवल प्रतियोगिताको फाईनलमा डिफेन्डिङ्ग च्याम्पियन बिर्ता युनाईटेड क्लव झापा प्रवेश गरेको छ । आज भएको दोस्रो सेमिफाईनल खेलमा

ओलीले भने,- नागरिकलाई झुक्याएर राजनीति गर्नुको अर्थ छैन

बारा, भदौ ३० । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहमा नागरिकका लागि काम गर्ने नेतृत्वको आवश्यकता रहेको बताउनुभएको छ । बाराको जितपुर–सिमरा उपमहानगरपालिकामा शुक्रबार आयोजित आमसभालाई सम्बोधन गर्दै

यीनै हुन बिरगंज महानगरपालिकामा काङ्ग्रेसले उठाएकी ८७ वर्षकी उपमेयर

दुई नम्बर प्रदेशको एकमात्र महानगरपालिका वीरगञ्जमा उम्मेदवारहरुको चर्चा व्यापक भइरहेको बेला नेपाली काङ्ग्रेसले भने ८७ वर्षकी वृद्धा शान्ति कार्कीलाई उपमेयरको रुपमा उठाएको छ । कार्की ८७ वर्षकी वृद्धा भए पनि

मधेस जान डराएकै हुन् त केपि ओलि ? मौन अवधि सुरु हुने दिननै किन पुगे मधेस ?

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रदेश नम्बर दुईको निर्वाचनका प्रचार प्रसारका लागि तराई मधेस झर्ने कार्यक्रम छोट्याइएको छ । अब उनी एक दिनका लागि त्यो पनि २–३

प्रदेश नम्बर दुईमा स्थानीय चुनाव आउन दुई दिन बाँकी रहँदा कांग्रेस, माओवादी र फोरम नेतासहित ३२५ जना एमालेमा प्रवेश

सिरहा, ३० भदौ । प्रदेश नम्बर दुईमा स्थानीय चुनाव आउन दुई दिन बाँकी रहँदा प्रमुख प्रतिपक्षी नेकपा एमालेमा पार्टी प्रवेशको लहर चलेको छ । यसैक्रममा विहिबार सिरहाको अर्नामा गाउँपालिकामा बृहत्

कानमा लगाएको सुनको मुन्द्रा लुट्न आफ्नै साथीको हत्या, ४ जना पक्राउ

कञ्चनपुर, ३० भदौ । कञ्चनपुरको भीमदत्तनगरपालिका–७ हल्दुखालका महाकाली जनसेवा माध्यमिक विद्यालयमा कक्षा ८ मा अध्यनरत १३ वर्षीय विद्यार्थी तिलक चन्दको हत्याको आरोपमा प्रहरीले बिहीबार चारजनालाई पक्राउ गरेको छ । पक्राउ

खुल्ला आकाशमा रात कटाउँदै आएका गंग बहादुरको परिवारलाई अष्ट्रेलियाबाट सहयोग

धनकुटा खबर / तेह्रथुम, ३० भाद्र । चेतना अभाबका साथै आर्थीक कम्जोरीका कारण बास बस्ने ओत नहुँदा खुल्ला आकाशमा रात कटाउँदै आएका गंग बहादुर लिम्बुलाई अष्ट्रेलियाबाट सहयोग भएको छ ।

प्रचण्डलाई कांग्रेसको प्रश्न,- वडा नजित्ने ठाउँमा छोरीलाई मेयर बनाइदिने कांग्रेस कसरी अहंकारी ?

प्रमुख प्रतिपक्षी दल एमाले विरुद्ध सवै तहका निर्वाचन र निर्वाचनपछि पनि सहकार्य गरेका सत्तारुढ कांग्रेस–माओवादीका नेताहरुले एक अर्कालाई आफ्नो पुच्छर भएको आरोप लगाएका छन् । प्रदेश २ को स्थानीय तह



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।