चुनावको मुखमै २ नम्बर प्रदेशमा राजपाका कार्यकर्ताले यसरी गरे हतियार प्रदर्शन !

काठमाडौं । सोमबार हुने स्थानीय तहको चुनावमा तिलाठी कोइलाडी गाउँपालिकाको अध्यक्षमा उम्मेदवारी दिएका राष्ट्रिय जनता पार्टी राजपाका उम्मेदवार सतिषकुमार सिंहले हतियार प्रदर्शन गरेका छन् । उनले आफूसँग भएका अध्याधुनिक हतियारसहितको

रौतहटका बाढी-पीडितको लागि धुर्मुस-सुन्तलीले ६ करोडको लगानीमा नमूना बस्ती निर्माण गर्ने (भिडियो सहित)

रौतहटका बाढी पीडितहरुका लागि एकीकृत नमूना वस्ती निर्माण गर्न धुर्मुस-सुन्तली फाउण्डेशनले तयारी सुरु गरेको छ । बाढी पीडित बनेका स्थानीयवासीका लागि राहत वितरणसँगै एकीकृत नमूना वस्ती निर्माण गर्ने घोषणा गरेको

नेपाल-आइडलका प्रतिस्प्रधी निशानलाई हराउन खेलिंदै छ यस्तो खेल, अब के हुन्छ ? (भिडियो सहित)

एपीवान टेलिभिजनबाट प्रशारण भइरहेको नेपालको सर्वाधिक रुचाइएको रियालिटी शो ‘नेपाल आइडल’ को उत्कृष्ट चारबाट सागर आले बाहिरिएका छन्। सागर बाहिरिएसँगै नेपाल आइडलको अन्तिम प्रतिस्पर्धाका लागि प्रताप दास, बुद्ध लामा र

भारतीय सीमासंग जोडिएका मतदात केन्द्रहरु अति संवेदनशील

धनुषा । धनुषाको भारतीय सीमासंग जोडिएका मतदान केन्द्रहरु सुरक्षाका दृष्टिकोणले अति संवेदनशील रहेको पाईएको छ । सीमा क्षेत्रमा विशेष निगरानी पु¥याउँदै शान्तिपूर्णरुपमा निर्वाचन सम्पन्न गर्नका लागि धनुषास्थित सुरक्षा समितिले तयारी

बर्दिवास पुगेका ओलीले भने,- विकासका नयाँ योजना बनाउन एमाले नै सरकारमा पुग्नुपर्छ

बर्दिवास । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले मुलुकको समृद्धिको नेतृत्व आफ्नो पार्टीको इच्छा रहेको बताउनुभएको छ । महोत्तरीको बर्दिवासमा एमाले बर्दिवास नगर कमिटीले आज साँझ आयोजना गरेको चुनावीसभालाई सम्बोधन

८ जनाको ज्यान लिने चितुवा मार्न सेना र प्रहरीको विशेष टोली परिचालन

अर्घाखाँची । अर्घाखाँचीमा पछिल्लो तीन वर्षमा नरभक्षी चितुवाले ८ जनाको ज्यान लिएको छ। पटक पटक चितुवाको आक्रमण परेपछि यहाँका बासिन्दा अत्यन्तै त्रसित बनेका छन्। दिउँसै चितुवाले आक्रमण गर्न थालेपछि अहिले

मधेशको विकासका लागि एमाले चाहिन्छ : अध्यक्ष ओली

सिमरा, ३० भदौ । नेपाली कांग्रेस, माओवादी केन्द्र र मधेशवादी दललाई मधेशका पक्षमा काम गरेको एउटा मात्रै तथ्य देखाउन एमाले अध्यक्ष केपी शर्मा ओलीले चुनौती दिनुभएको छ । जीतपुर सिमरा

कांग्रेसले स्थानीय देखि संघीय चुनाव नजिते मुलुक २५ बर्ष पछाडि पर्छ : नेता गिरी

सिरहा, ३० भदौ । नेपाली कांग्रेसका नेता प्रदीप गिरीले स्थानीयदेखि संघीय चुनावमा कांग्रेसले नजिते मुलुक २५ बर्ष पछाडि पर्ने बताएका छन् । सिरहा नगरपालिकामा शुक्रबार आयोजित चुनावीसभामा गिरीले भने, ‘ओली

छक्का-पन्जा पाईरेशिको आरोप पछि आत्महत्या गरेका युवाको परिवारलाई टीमले के गर्दै छ ? हेर्नुहोस् खास खुलासा

छक्का पन्जा २ प्रदर्शनको संघारमै आईपुग्दा अहिले टीम फिल्मको प्रचार प्रचारलाई तिब्रता दिदै यतिखेर पुर्वको ईटहरी आईपुगेका छन । कार्यक्रम र फिल्म बारे जानकारी गराउन पत्रकार सम्मेलन पनि गरिएको थियो

राजपाका उम्मेदवार नै दिदैछन स्मार्ट सिटीको सपना !

जनकपुरधाम । जनकपुरधाम स्थानीय तह निर्वाचनको बढदो सरगर्मीले अहिले जनकपुर तातिएको छ । शुक्रबार मध्यरातबाट मौन अवधि शुरु हुन अवधि क्रमशः ओरालो लागेपछि उम्मेदवारले प्रचार प्रसारलाई तीब्रता दिएका छन् ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।