रक्सी र मासु खुवाएर चुनाव जित्न खोज्नेहरु राष्ट्रघाति भाइरस हुन्, बहिष्कार गर्नुस्

पर्सा, १९ भदौ । निर्वाचन आयुक्त ईश्वरीप्रसाद पौडेलले नेकपा (एमाले)का एक वरिष्ठ नेताले निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको स्वीकार गरेको जानकारी दिनुभएको छ । वीरगञ्जमा चुनाव प्रचारका क्रममा आचारसंहिता उल्लङ्घन भयो

कागतीले ठिक गर्छ घुँडा दुख्ने समस्या !, तर कसरी ? – जान्नुहोस्

आजकल धेरै मानिसलाई घुँडा दुख्ने समस्या छ । यसका लागि मानिसहरू अनेकथरीका औषधि प्रयोग गर्छन् तैपनि रोग निको हुँदैन । यहाँ हामी घुँडा दुखाइ निको पार्ने घरेलु तरिका बताउँदैछौं जसको

मेयरको टिकट पाएपछि डा. कृष्ण पौडेल घरदैलोमा व्यस्त, आफ्नो पक्षमा मतदान गर्न आग्रह

भदौ १९ । सोमबार जीतपुरसिमरा उपमहानगरपालिकाको वडा नम्बर ६ स्थित नगौलमा नेकपा एमालेले आज उम्मेद्दवार सहित घरदैलो कार्यक्रम सम्पन्न गरेको छ । डा. कृष्ण पौडेललाई उम्मेदवार बनाएपछि चुनावी अभियानलाई तिब्र

हिरोसिमामा खसालिएको भन्दा उत्तर कोरियाको हाइड्रोजन बम तीनगुणा ठूलो

सोल, १९ भदौ । उत्तर कोरियाले आइतबार गरेको आणविक परीक्षण करिब ५० किलोटनको रहेको दक्षिण कोरियाको रक्षा मन्त्रालयले सोमबार संसदमा जानकारी दिएको छ । उत्तर कोरियाले गत बर्षको सेप्टेम्बरमा गरेको

कांग्रेसले फिर्ता लियो भ्रष्टाचारीले चुनाव लड्न पाउनुपर्ने प्रस्ताव, निर्वाचन विधेयक पास

काठमाडौँ, १९ भदौ । राज्य व्यवस्था समितिको आजको बैठकले प्रदेशसभा र प्रतिनिधिसभा गठनसम्बन्धी विधेयक पारित गरेको छ । नेपालको संविधान, २०७२ को धारा १७६ ले प्रदेशसभा र धारा ८४ ले

उत्तर कोरियाले हाइड्रोजन बम सहितको परीक्षण गरेपछि दक्षिण कोरियाले पनि हान्यो क्षेप्यास्त्र (भिडियो सहित)

सोल, १९ भदौ । दक्षिण कोरियाली सेनाले जमिनबाट आकासमा हान्ने खालको ब्यालेस्टिक क्षेप्यास्त्र परीक्षण गरेको समाचार छ । उत्तर कोरियाको आणविक परीक्षणपछि दक्षिणले पनि यस्तो क्षेप्यास्त्र हानेको समाचारमा जनाइएको छ

यस्तो छ भेडेटार स्थित रमणीय नमस्ते झरना – हेर्नुहोस् भिडियो

पूर्वको प्रमुख पर्यटकीयस्थल धनकुटाको सागुरीगढी गाउँपालिका भेडेटार स्थितको सिम्सुवा नमस्ते झरना भेडेटारभन्दा आठ किलोमिटर टाढा सिम्सुवामा रहेको करिब ८० मिटरको झरना हेर्न आउने आन्तरिक पर्यटकको सख्या वढ्दै गएको छ ।

रेणुलाई आफ्नै कार्यकर्ताले घरमा थुने, यस्तो छ कारण…

सप्तरीको राजविराजमा संघीय समाजवादी फोरम नेपालकी केन्द्रीय उपाध्यक्ष एवं मधेस प्रदेश संयोजक रेणुकुमारी यादवलाई आफ्नै कार्यकर्ताले घरभित्र थुनेका छन् । प्रदेश नं २ मा आगामी असोज २ गते हुन लागेको

क्षेत्रपाटीबाट अहिलेसम्मकै ठूलो परिणाममा सुन बरामद, कहाँ लुकाइएको थियो ८८ किलो सुन ?

काठमाडौँ, १९ भदौ । महानगरीय अपराध महाशाखाले अहिलेसम्मकै ठूलो परिणाममा सुन बरामद गरेको छ । महाशाखाबाट खटिएको टोलीले ८८ किलो सुनसहित एकजनालाई बिहान २ बजे बा १७ च ६४२७ नम्बरको

अवैध रुपमा चोरी पैठारी गरी ल्याईएको ८८ के.जि. अवैध सुन बरामद : प्रहरीले तीन दिनअघि नै सुराकी पाएको थियो

काठमाडौं, भाद्र १९ । काठमाडौंमा अवैधरुपमा ८८ केजी सुन आउँदै गरेको सूचना तीन दिनअघि नै थाहा पाएको प्रहरीले जानकारी दिएको छ । रसुवाको केरुङ नाकाबाट ठूलो परिणाममा सुन आउँदै गरेको



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।