भारी बर्षाबाट मुम्बईमा पाँच जनाको ज्यान गयो

मुम्बई, १४ भदौ । मुम्बईका विभिन्न भूभागमा भएको अविरल बर्षाका कारण बुधबार पाँच जनाको ज्यान गएको समाचार छ । प्राप्त पछिल्लो समाचारअनुसार भारी बर्षाका कारण यहाँका विद्यालयहरु बन्द गरिएको छ

नागासाकी हमलामा बाँचेका हुलाकीको ८८ बर्षको उमेरमा मृत्यु

टोकियो, १४ भदौ । दोस्रो विश्वयुद्धको क्रममा जापानको नागासाकीमा भएको हमलामा परी घाइते भएर बाँचेका एकजना व्यक्तिको ८८ बर्षको उमेरमा बुधबार निधन भएको समाचार छ । त्यस समयमा उनी हुलाकीको

कांग्रेस सबैभन्दा लामो समय सरकारमा बसेर पनि विकास नगर्ने पार्टी : गौतम

काठमाडौ, १४ भदौ । नेकपा एमालेका उपाध्यक्ष बामदेव गौतमले कांग्रेस सवै भन्दा लामो समय सरकारमा बसेर पनि विकास नगर्ने पार्टी भएको वताउनुभएको छ । राजतन्त्रको समयमा भन्दा पनि नेपाल नेपाली

ठूला पार्टीका नेता विदेशी प्रभावमा पर्दा देश संकटमा : विजुक्छें

भक्तपुर, १४ भदौ । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेंले ठूला पार्टीका नेता विदेशी प्रभावमा पर्दा देश संकटमा पर्दै गएको आरोप लगाउनुभएको छ । रफत सञ्चार क्लबले आयोजना गरेको

आमालाई बाँधेर कुटी-कुटी मारे दरैले !

चितवन, १४ भदौ । भरतपुर महानगरपालिका–१५ मंगलपुरमा आज बिहान छोराको कुटाइबाट आमाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार अन्दाजी ४५ वर्र्षीया सविता दरैलाई आफ्नै छोरा २० वर्र्र्षीय आशिष

राजपा कार्यकर्ताले ढुंगामुढा गरेकोतर्फ इंगित गर्दै ओलीले गरे राजपालाई खरो प्रश्न,- एमाले प्रतिवादमा उत्रिए के हुन्छ ?

काठमाडौं, भदौ १४ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेलाई मुलुकका जुनसुकै ठाउँमा जानबाट कसैले रोक्न नसक्ने बताएका छन्। नियमित स्वास्थ्य परीक्षण तथा उपचारपछि थाइल्याण्डबाट स्वदेश फर्किने क्रममा बुधबार

उत्तर कोरियालाई एक्ल्याउने संकेत !

एजेन्सी, १४ भदौ । उत्तर कोरियाले जापानी हवाइ क्षेत्र हुँदै मिसाइल परीक्षण गरेपछि संयुक्त राष्ट्रसंघले आपतकालीन बैठक बोलाएको छ । बैठकअघि राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेशले मिसाइल परीक्षण जापानको सुरक्षा र

माइली भाउजुको त्यो यौनकुण्ठा !

उतिबेलाको त कुरै छाडौं, छिमेकी माइली भाउजु वितेको १५ वर्ष वितिसक्दा पनि उनको चरित्रका वारेमा नराम्रा केही कुरा गर्यो भने गाउँ छिमेक कसैले पत्याउँदैन । पत्याउन पनि किन र ?

६७ मध्ये ६४ जिससको चुनाव सकियो, कुन पार्टीले कति जिते ? (सूची सहित)

काठमाडौं, १४ भदौ । पहिलो र दोस्रो चरणमा स्थानीय तह चुनाव भएका ६७ मध्ये ६४ जिल्लामा जिल्ला समन्वय समिति निर्वाचन सम्पन्न भएको छ । अब नयाँ थपिएका नवलपरासी र रुकुमसहित

६ पार्टी एकीकरणको राजपा नेपालमा उमेद्बारका आकांक्षी धेरै, उम्मेदवार छान्न अझै तीन दिन लाग्ने

काठमाडौ, १४ भदौ । स्थानीय तह तेस्रो चरणको निर्वाचनका लागि राष्ट्रिय जनता पार्टी नेपाल राजपाले उम्मेदवार छान्न अझै तीन दिन लाग्ने बताएको छ । पर्सि १६ गतेसम्म जिल्लाबाट उमेद्बारको नामावली



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।