एमालेप्रति इंगित गर्दै भरतपुरकी नवनिर्वाचित मेयर रेणु दाहालले एमालेलाई के भनिन् ? – हेर्नुहोस् भिडियो

चितवन, साउन २७ । भरतपुर महानगरपालिकाकी नवनिर्वाचित मेयर रेणु दाहालले नेकपा एमालेसंगको सहकार्यमा भरतपुरको विकास निर्माणलाई अगाडि बढाउने बताउनुभएको छ । चितवन उद्योग संघले आज भरतपुरमा गरेको बधाई तथा सम्मान

ओलीको सोच अनुसार हावाबाट बिजुली निकालिएको एक नमुना परियोजना ओलीमार्फत नै सरकारलाई हस्तान्तरण

काठमाडौं, २७ साउन । पूर्व प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीको सोच अनुरुप हावाबाट बिजुली उत्पादन गरिरहेको एक नमुना परियोजना उहाँ मार्फत नै नेपाल सरकारलाई हस्तान्तरण गरिने भएको छ

आदिबासी धनकुटा शाखाले १८ स्थापना दिवस मनायो

धनकुटा खबर, साउन २७ । नेपाल आदीवासी जनजाति पत्रकार महासंघ (फनिज) को १८ औं स्थापना दिवसको उपलक्षमा धनकुटा शाखाले शुभकामना आदाप्रदान र अन्तरक्रिया कार्यक्रम गरेको छ । धनकुटा शाखाको अध्यक्ष

परराष्ट्रमन्त्री कृष्ण बहादुर महराका कारण देशकै बेइज्जत

काठमाडौं, २७ साउन परारष्ट्र मन्त्रालयका कारण देशकै बेइज्जत भएको छ । काठमाडौंमा जारी बिमस्टेक बिदेशमन्त्रीस्तरीय बैठकका कारण देशकै बेइज्जत भएको हो । प्रधानमन्त्री शेर बहादुर देउवाले बिहिबार बैठकको उद्घाटन गरे

देउवा सरकारले रोक्यो भारतीय दूतावासले सिधै गर्ने लगानी !

दूतावासमार्फत् साना विकास परियोजनामा भारतले गर्ने लगानी अब रोकिने भएको छ। भारतीय दूतावासले नेपालमा आफैं योजना छानेर पाँच करोडसम्म खर्च गर्न पाउने सम्झौता नवीकरण नभएपछि भारतीय लगानी रोकिने भएको हो।

आफैंले बनाउँदै गरेको बम विस्फोटमा ३० जना तालिबान मारिए

अफगानिस्तान, साउन २७ । अफगानिस्तानको पश्चिमी प्रान्त फराहमा तालिबानहरुले आफैंले बनाउदै गरेको बम विस्फोटमा परी कम्तीमा ३० तालिवान आतंककारी मारिएका छन् । उक्त प्रान्तका प्रान्तीय प्रवक्ताले शुक्रबार (आज) अपरान्ह सो

डाक्टर केसीको समर्थनमा धनकुटा अस्पतालका चिकित्सकहरु पनि उत्रिए आन्दोलनमा

धनकुटा खबर, साउन २७ । आमरण अनसन बसेका डाक्टर गोबिन्द केसीको समर्थनमा धनकुटा अस्पतालका चिकित्सकहरु पनि आन्दोलनमा उत्रिएका छन् । तस्वीर: बिरोधमा धनकुटा अस्पतालका चिकित्सक बिरोध स्वरुप अस्पतालका सबै स्वास्थ्यकर्मीहरुले

चुडामणि शर्मालाई साधारण तारेखमा रिहा गर्न आदेश

काठमाडौं, २७ साउन । निलम्बनमा परेका आन्तरीक राजश्व विभागका महानिर्देशक चुणामणि शर्मालाई साधरण तारेखमा रिहा गर्न सर्वाेच्च अदालतले आदेश दिएको छ । शुक्रबार सर्वाेच्च अदालतले उनलाई रिहा गर्न आदेश दिएको

डोमेस्टिक एयरको हेलिकप्टर ब्यास नगरपालिका स्थित साँगे खोलाको किनारमा आकस्मीक अवतरण गरियो

दमौली, २७, साउन । मनाङबाट बिरामी पर्यटक लिएर पोखरा जाँदै गरेको डोमेस्टिक एयरको हेलिकप्टर ब्यास नगरपालिका– ६ काफ्लेफाँटस्थित साँगे खोलाको किनारमा आज अवतरण गरेको छ । खराब मौसमका कारण सो

कुवेतीले किनेर यातना दिएकी नेपाली चेली जो मालिकको कुटाईबाट बच्न ३ तला माथिबाट हाम फालिन (भिडियो सहित)

काठमाण्डौ, २६ साउन । नुवाकोट पंचकन्या गाविस ४ की ४५ वर्षीया सिता तामागं । एक वर्ष अघि दलालको लहै लहैमा लागेर घरेलु कामदारका रुपमा कुवेत पुगिन । जान त उनी



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।