१७ करोडभन्दा बढी मूल्यको अवैध सुन बरामद!

पर्सा । वीरगञ्ज महानगरपालिका वडा नं ५ रेशमकोठीबाट आज पर्सा प्रहरीले रु १७ करोडभन्दा बढी मूल्यको अवैध सुन बरामद गरेको छ । विशेष सूचनाका आधारमा प्रहरीले गणेश अपार्टमेन्टको ३०३ नम्बर

धनकुटाको सागुरीगढीमा जारी फुटवलः आज ६ खेल भए, हेर्नुहोस् कुन-कुन टिम विजयी बने?

धनकुटा खबर । विभिन्न चाड पर्वको अवसरमा धनकुटाको सागुरीगढी गाउँपालिका वडा नं १ सुलिकोटमा जारी खुल्ला नकआउट पुरुष तथा महिला फुटवल प्रतियोगिताको आज दोश्रो दिन पुरुष तर्फका ६ वटा खेलहरु

नागरिकको गुनासो सुनुवाई गर्न धनकुटाको चौबिसे गाउँपालिकाले वितरण गर्यो सुझाव पेटिका !

धनकुटा खबर । धनकुटाको चौबिसे गाउँपालिकाले गाउँपालिका र न्यायिक समितिले प्रदान गरेको सेवा प्रवाहमाथि नागरिकको गुनासो सुनुवाई गर्न न्यायिक समिति सुझाव पेटिका वितरण गरेको छ । गाउँपालिका र न्यायिक समितिले

धनकुटाको बुडिमोरङमा दशै, तिहार र छठ पर्वको अबसरमा फुटबल प्रतियोगिता !

धनकुटा खबर । सागुरीगढि गााँउपालिका वडा नं १ बुडिमोरङ सुलिकोटमा हिजो देखि दशै तिहार तथा छठ पर्वको अवसरमा खुल्ला नक आउट पुरुष तथा महिला फुटबल प्रतियोगिता सुरु भएको छ ।

‘४१ राेपनि जग्गा पहिराे तान्यो – सरकारले सूरक्षित स्थानमा घर बनाई दिए हुन्थ्यो’

धनकुटा खबर । धनकुटाकाे सागुरीगढी गाउपालिकाका बाढी पहिरो पीडित परिवारलाई खाध्यान्न सहित आर्थिक सहयाेग वितरण गरिएकाे छ । साे गाउँपालिकाकाे १, २ र ७ नं वडाका ४१ घरपरिवारलाई खाध्लयान्न सामाग्री

पाँचथरमा बोलेरो दु,र्घटना- ६ जना घा,इते

पाँचथर । पाँचथरको याङवरक गाउँपालिका २ फलैंचागढीमा आज बोलेरो जिप दु,र्घ,टना हुँदा छ जना घा,इते भएका छन् । जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार याङवरक–१ च्याङथापूबाट फिदिम आउँदै गरेको प्रदेश नं.

मुलुकभरका धेरै सडकमा खाल्डाखुल्डी, मर्मतका लागि छुट्टाइएको बजेट खर्च भएन

काठमाडौँ । देशभरका राष्ट्रिय राजमार्गसहित शहरी सडक र ग्रामीण सडकमा मर्मतको अभावमा अवस्था झन खराब भइरहँदा सडक मर्मतका लागि छुट्टाइएको बजेट भने खर्च हुन सकेको छैन । सडक बोर्ड नेपालले

गरिबीको कारण ‘कोही भोकै पर्दैन, भोकले कोही मर्दैन’ को व्यावहारिक अभ्यासमा छौं – प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले नेपालमा गरिबीको कारण ‘कोही भोकै पर्दैन, भोकले कोही मर्दैन’ भन्ने व्यावहारिक अभ्यास अघि बढाइरहेको बताएका छन् । उनले ४० औँ विश्व खाद्य दिवसको

चाडपर्वसँगै सार्वजनिक यातायातमा निगरानी

चितवन । चाडपर्व शुरु भएसँगै जिल्ला भित्रने र बाहिरनेको सङ्ख्या बढ्न थालेको छ । रोजगारीको सिलसिलामा यहाँ रहेका र अध्ययनका क्रममा जिल्ला आएका घर फर्कन शुरु गरेका छन् । अघिल्ला

भूकम्पले ढलेका सिन्धुपाल्चोकका गुम्बाको पुनःर्निर्माण हुने

सिन्धुपाल्चोक । विसं २०७२ को महाभूकम्पले ध्वस्त बनाएको जिल्लाका गुम्बा पुनःनिर्माण हुने भएको छ । पहिलो चरणमा पुरातात्विक महत्वका पाँच ऐतिहासिक गुम्बा निर्माणका लागि यही असोज २८ गते बोलपत्र आह्वान



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।