कपडा पेल्ने मेसिनमा च्यापिएर १५ वर्षीय किशोरको मृ त्यु

जलेश्वर । महोत्तरीको बर्दिबास नगरपालिका–६ मा कपडा पेल्ने मेसिनमा हात च्यापिएर एक किशोरको मृ,त्यु भएको छ । मृ,त्यु हुनेमा रौतहटको राजपुर नगरपालिका–३ बस्ने १५ वर्षीय जाकिर मियाँ धोबी रहेको जिल्ला

दशैं नजिकिएपनि धनकुटामा खासै देखिएन घर आउने जानेको लर्को !

धनकुटा खबर । दशै आउन लाग्दै गर्दा धनकुटा सदरमसकामबाट समेत आफ्नो गाउँ घर जानेको क्रम बढ्न थालेको छ । अघिल्ला बर्षको जस्तो घर जानेको लर्को नभए पनि फाटफूट रुपमा सदसमुकाममा

सुरक्षित ढंगले दैनिक उपभोग्य सामाग्री खरिद विक्रि गर्न अपिल

धनकुटा खबर । चाडपर्वको आगमनसंगै कोरोना भाईरस समेत तिव्र रुपमा फैलदै गएको वेला धनकुटा उद्योग बाणिज्य संघले व्यापारी, व्यावसायी र उपभोक्ताहरुलाई सुरक्षित ढंगले दैनिक उपभोग्य सामाग्री खरिद विक्रि गर्न अपिल

चाडपर्ब नजिकिएसंगै धनकुटाको पाख्रीबासमा अनुगमन ति ब्र

कबिराज घिमिरे, धनकुटा । चाडपर्ब नजिकिएसंगै धनकुटाको पाख्रीबास नगरपालिकाले ग्रामिण क्षेत्रका पसलमा समेत अनुगमनलाइ तिब्र बनाएका छन् । चाडपर्बको मौका छोपेर बढि मुल्यमा तथा म्याद नाघेका खाद्यबस्तु बिक्रि गर्नसक्ने भन्दै

धनकुटाबाट ६२ हजार किलो चिया निर्यात

धनकुटा खबर । धनकुटाबाट आर्थिक बर्ष २०६७ ७७ मा ६२ हजार किलो तयारी चिया निर्यात भएको छ । स्थानिय किसानले उत्पादन गरेको र ठूला चिया कारखानाहरु नारायणी टि स्टेट र

धनकुटाकी मृगौला पीडित श्रेष्ठलाई आर्थिक सहयोग

धनकुटा । दुवै मृगौला फेल भएर थलिएकी गोमादेवी श्रेष्ठलाई ७२ हजार रुपैयाँ सहयोग प्रदान गरिएको छ। धनकुटा नगरपालिका ७ घर भएकी ४२ वर्षिया श्रेष्ठको उपचारमा सहयोगका लागि धनकुटा बजारका केही

धनकुटामा कर शिक्षा घर दैलो कार्यक्रम !

धनकुटा खबर । धनकुटा उद्योग बाणिज्य संघले आज देखी व्यावसाय सचेतना तथा कर शिक्षा घर दैलो कार्यक्रम सञ्चालन गरेको छ । लक डाउनका कारण शिथिल भएको व्यावसायलाई चलायमान बनाउन व्यावसाय

धनकुटाबाट पुनः ४८ जनाको स्वाव पठाईयो

धनकुटा खबर । आज धनकुटाका ४८ जनाको स्वाव संकलन गरि कोरोना परिक्षणका लागि पठाईएको छ । जिल्लाको महालक्ष्मी नगरपालिकाका २६ जनाको विपि कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र धनकुटा नगरपालिकाका

कोशी करिडोर लाईनको टावर भत्कदा १ करोड बराबरको क्ष ती

धनकुटा खबर । बर्षा पछि आएको सुख्खा पहिरोका कारण निर्माणधीन कोशी करिडोर २२० के.भि प्रशारण लाईनको टावर भत्कदा करिब १ करोड बराबरको क्ष,ती भएको छ । धनकुटा नगरपालिका ९ स्थित

सम्पत्तिको लोभमा परी दुई भारतीयले बनाए नेपाली नागरिकता !

कपिलवस्तु । दुई भारतीयले सम्पत्तिका लोभमा परी नेपाली नागरिकता बनाएका छन् । भारतको शोहरतगढ जिल्ला ढेवरुवा तहसिल महादेव बुजुर्गग्राम मानपुर बस्ने बालजी र उनकी श्रीमती इन्द्रवतीले कपिलवस्तुको साविक महाराजगञ्ज गाविस



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।