काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गोरीकुमारी यादवले पदबाट राजीनामा दिएकी छन् । उनले बिहीबार दिउँसो प्रधानमन्त्री बालेन शाहसमक्ष राजीनामा बुझाएकी हुन् । ‘मन्त्री यादवज्यूले ब्यक्तिगत कारणले राजीनामा बुझाउनुभएको हो।
दाङ । दाङका विभिन्न स्थानमा प्रहरीले बेवारिसे अवस्थामा ११ थान एकनाले भरुवा बन्दुक बरामद गरेको छ। विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय दाङ मातहतका विभिन्न प्रहरी युनिटबाट खटिएको प्रहरी टोलीले
सञ्जय मिश्रा/ रौतहट, २५ भदौ । रौतहटको फतुवा विजयपुर नगरपालिका–६ पेटभर्वामा कृष्ण जन्माष्टमीको छठियारका अवसरमा आयोजित मूर्ति विसर्जनपछि डिजेमा गीत बजाउने विषयलाई लिएर दुई समूहबीच विवाद हुँदा झडप भएको छ। झडपमा
काठमाडौं, २५ भदौ । प्रतिनिधि सभाकी उपसभामुख रुबी कुमारीले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि आफ्नो एक महिनाको पारिश्रमिक सहयोग गर्ने घोषणा गरेकी छन्। उपसभामुख
सुभाष कायस्थ /जनकपुरधाम, २५ भदौ । सप्तरीको राजविराजस्थित गजेन्द्र नारायणसिंह सगरमाथा अस्पतालमा पैसा अभावले समयमै उपचार तथा भर्ना नपाउँदा एक विपन्न महिलाले अस्पताल अगाडिकै सडकको फुटपाथमा बच्चा जन्माएकी छन् ।
काठमाडौं, २५ भदौ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले विपद् तथा महाविपद्का समयमा ठूलो सङ्ख्यामा शव व्यवस्थापन गर्न सक्ने गरी देशका १२ संघीय अस्पताल तथा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कम्तीमा ५०
विराटनगर, भदौ २५ गते। विभिन्न मुद्दामा अदालतबाट दोषी ठहर भई फरार रहेका १९ जना प्रतिवादीलाई कोशी प्रदेशका विभिन्न जिल्लाबाट प्रहरीले पक्राउ गरेको छ। अपराध नियन्त्रण गरी समाजमा शान्ति सुरक्षा कायम
धनगढी, २५ भदौ । कैलारी गाउँपालिका–४ का २५ वर्षीय दिपेश चौधरीलाई प्रहरीले पक्राउ गरेको छ। चौधरीले एक युवतीलाई प्रेम सम्बन्धमा पारी उनका परिवार तथा नातेदारलाई वन कार्यालयमा करारमा जागिर लगाइदिने
काठमाडौं । नेपाल टेलिकमले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० करोड रुपैयाँ हस्तान्तरण गरेको छ । बुधबार नेपाल टेलिकमकी प्रबन्ध निर्देशक संगीता पहाडीले १० करोडको चेक अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई
विराटनगर, भदौ २५ गते । भोजपुर र उदयपुरका विभिन्न स्थानमा प्राकृतिक रूपमा आफैँ उम्रिएका तथा लगाइएका गाँजाका बोट तथा बेर्ना प्रहरीले फडानी गरी नष्ट गरेको छ। भदौ २४ गते सम्बन्धित