काठमाडाैं, २६ भदाैं । भाद्र कृष्ण औंसीका दिन मनाइने कुशे औंसी नेपाली परम्परामा अत्यन्तै महत्त्वपूर्ण र पवित्र पर्व मानिन्छ। यस दिनलाई मुख्य रूपमा दुई पाटोबाट विशेष महत्त्वका साथ मनाइन्छ ।
रामेछाप । तामाङ समाज यूएई अबुधाबीले रामेछापको खाँडादेवी गाउँपालिका–८, गागलस्थित महाकाली जनज्योति सामुदायिक विद्यालयलाई शैक्षिक प्रयोजनका लागि एक थान प्रोजेक्टर सहयोग स्वरूप प्रदान गरेको छ। विद्यालयमा आयोजित कार्यक्रममा प्रमुख अतिथि
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपश्चातको पुनर्निर्माणका लागि सरकारले सात खर्ब २३ अर्ब ३१ करोड ५२ लाख रुपैयाँ आवश्यक पर्ने आकलन गरेको छ। राष्ट्रिय योजना आयोग र राष्ट्रिय
काठमाडौं । सुनसरी–४ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद दीपककुमार साह उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री नियुक्त हुने भएका छन्। गौरीकुमारी यादवले बिहीबार मन्त्री पदबाट राजीनामा दिएसँगै प्रधानमन्त्री बालेन्द्र शाहले साहको
काठमाडौं । स्वास्थ्यमन्त्री निशा मेहताले राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अस्पताल परिसरबाहिरै एक महिलाले बच्चा जन्माएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएकी छन् । मन्त्री मेहताले यो घटनाबारे सत्य तथ्य पत्ता लगाउन
रौतहट ,२५ भदौ । पर्सामा प्रहरीले ठूलो परिमाणमा प्रतिबन्धित लागूऔषध गाँजासहित ७० वर्षीय वृद्धलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा पटेर्वासुगौली गाउँपालिका–४ भथौरा निवासी दुखि महतो रहेका छन्। उनको घरबाट प्रहरीले
सञ्जय मिश्रा/ रौतहट, २५ भदौ । अदालतमा मिलापत्र गरेर टुंग्याइएको भनिएको अंशसम्बन्धी विवाद तीन वर्षसम्म पनि कार्यान्वयनमा नआएपछि रौतहटको वृन्दावन नगरपालिका–३ का जितेन्द्र राय यादव पुन: कानुनी प्रक्रियामा पुगेका छन्।
काठमाडौं । कृष्णभीरको पहिरोले अवरुद्ध पृथ्वी राजमार्गमा भदौभित्रै यातायात सञ्चालनमा आउने भएको छ । सरकारले भदौ महिनाभित्रै यातायात सेवा सञ्चालनमा ल्याउने गरी निर्माण कार्य तीव्र पारेको प्रधानमन्त्री कार्यालयले जनाएको छ
काठमाडौं । सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अस्पतालले भर्ना नलिँदा फुटपाथमै एक महिलाले बच्चा जन्माएको घटना संसद्मा प्रवेश गरेको छ । बिहीबारको प्रतिनिधिसभा बैठकमा सांसदहरूले एक महिलाले फुटपाथमै बच्चा जन्माएको
तोमनाथ उप्रेती । जलवायु परिवर्तन आज मानव सभ्यतासामु उभिएको सबैभन्दा जटिल चुनौती हो। यो आर्थिक, सामाजिक, राजनीतिक, मानवीय र नैतिक प्रश्न पनि हो। विकासले मानिसलाई सुविधा दिएको छ। सडक दिएको