सुमोको ठक्करबाट पैदलयात्रीको मृत्यु, पहिचान खुल्न सकेन

सञ्जय मिश्रा/रौतहट, २६ भदौ । बाराको कलैयामा सुमो गाडीको ठक्करबाट एक अज्ञात पैदलयात्रीको मृत्यु भएको छ। बिहीबार राति करिब सवा ९ बजे  कलैया–वीरगन्ज सडकखण्डको गार्डेन भ्यु रिसोर्ट नजिकै वीरगन्जबाट कलैयातर्फ

एमाले पुनर्गठन कार्यदलको बैठक आज : अध्यक्ष ओली सहभागी नहुने, दुई प्रतिवेदनले छलफल पेचिलो

काठमाडौं, २६ भदौ । नेकपा (एमाले) को निर्वाचन समीक्षा एवं पार्टी पुनर्गठन कार्यदलको बैठक आज बस्दैछ। तर, यसअघिको बैठकमा सहभागी हुनुभएका पार्टी अध्यक्ष केपी शर्मा ओली भने आजको बैठकमा सहभागी

बाढी प्रभावित क्षेत्रमा थप विशेषज्ञ चिकित्सकको टोली जाँदै

काठमाडौं, २६ भदौ । भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रमा मातृ तथा बाल स्वास्थ्य सेवा थप प्रभावकारी बनाउन विशेषज्ञ चिकित्सकसहितको थप टोली आज नुवाकोट जाने भएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले

सोलुखुम्बुको हुङ्गा खोलामा पहिरो खसेर १५ मिटरको ड्याम, उच्च सतर्कता अपनाउन आग्रह

सोलुखुम्बु । सोलुखुम्बुको महाकुलुङ गाउँपालिकास्थित हुङ्गा खोलामा पहिरो खसेर खोलामा ड्याम बनेपछि नदी तटीय क्षेत्रमा सतर्क रहन आग्रह गरिएको छ । भदौ २६ गते बिहान करिब ७ बजे महाकुलुङ गाउँपालिका–२

काठमाडौंमा ग्यासको कालोबजारी : २६ सयमा सिलिन्डर बेच्ने पसललाई ३ लाख जरिबाना

काठमाडौं, २६ भदौ । काठमाडौं उपत्यकामा खाना पकाउने एलपी ग्यासको चरम अभाव र कालोबजारी चुलिएका बेला वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले ठगी गर्ने व्यवसायीमाथि कारबाही थालेको छ। अभावको मौका

पोखरेलको प्रतिवेदन अस्वीकार गर्दै बादलद्वारा नयाँ प्रतिवेदन पेस हुने

काठमाडौं, २६ भदौ । नेकपा (एमाले) मा नेतृत्व परिवर्तनको सुझावसहित तयार पारिएको प्रतिवेदनलाई लिएर तीव्र विवाद सिर्जना भएको छ।   निर्वाचन समीक्षा एवं पार्टी पुनर्गठन कार्यदलका सदस्यसचिव शंकर पोखरेलले पेस

आजको मौसम: देशैभरी मध्यम तथा भारी बर्षा हुने

काठमाडौं, २६ भदौ। हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानभन्दा थोरै उत्तरतर्फ र पूर्वमा सरदर स्थानकै आसपास अवस्थित छ।   जल तथा मौसम

भरतपुरमा गुडिरहेको ईभी कारमा आगलागी, जलेर एक जनाको मृत्यु

चितवन, २६ भदौ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत भरतपुर महानगरपालिका–९ बसन्तचोकमा शुक्रबार बिहान एक ईभी (विद्युतीय) कारमा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ। पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको बा.प्र. ०१–०३० च ५५७९

नेपालमा आज: मातृका कोइरालाको निधन र माओवादी आतङ्ककारी घोषणा

नेपालको इतिहासमा भदौ २६ (September 11) गते घटेका केही प्रमुख राजनीतिक, ऐतिहासिक र महत्त्वपूर्ण घटनाहरू यस प्रकार छन्: पूर्वप्रधानमन्त्री मातृकाप्रसाद कोइरालाको निधन (२०५४): नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री (प्रजातन्त्र स्थापनापश्चात्) तथा

फेसबुक स्ट्याटस विवाद: पत्रकार खड्का धरौटीमा रिहा

मोरङ, २५ भदाैं । विद्युतीय कारोबार ऐनअन्तर्गतको कसुरमा पक्राउ परेका पत्रकार तथा समाजसेवी तेजन खड्कालाई मोरङ जिल्ला अदालतले ७५ हजार रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ।   जिल्ला न्यायाधीश केशवप्रसाद



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।