धनकुटा । धनकुटा जिल्ला अस्पतालमा आकस्मिक रक्तसञ्चार सेवा केन्द्र (ब्लड बैंक) सञ्चालनमा आएको छ। नेपाल रेडक्रस सोसाइटीको ६३औँ स्थापना दिवसको अवसर पारेर जिल्ला अस्पताल र नेपाल रेडक्रस सोसाइटी धनकुटाको सहकार्यमा
पोखरा, १९ भदौ । कास्कीको पोखरा महानगरपालिका–१८ गैरीचौतारास्थित फेवातालमा कार खस्दा दुई जना भारतीय नागरिकको मृत्यु भएको छ भने दुई जनाको सकुशल उद्धार गरिएको छ। पोखराको लेकसाइडतर्फ आउँदै गरेको बीआर
संखुवासभा । मकालु गाउँपालिका–१ चिर्खाङस्थित कालिका आधारभूत विद्यालयमा भरुवा बन्दुक प्रहारबाट एक शिक्षकको मृत्यु भएको छ। घटनामा संलग्न रहेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। बिहीबार साँझ करिब ७
काठमाडौं,१९ भदौ । अभिनेत्री रजनी केसीले बाढी पीडितहरुको लागि नुवाकोट,बिदुर नगरपालिका,टारमा बिहीबार स्वास्थ्य सिबिर संचालन गरेकी छिन । काठमाडौंबाट डा.सुदिप पण्डितसहितको टोली लिएर आफ्नो जन्म जिल्ला पुगेकी उनले बाढी पीडितको
विराटनगर । कोशी प्रदेशका सुनसरी, झापा र धनकुटा जिल्लाका विभिन्न स्थानबाट प्रहरीले लागूऔषधसहित सात जनालाई पक्राउ गरेको छ। प्रहरीका अनुसार भदौ १८ गते सुनसरीको धरान उपमहानगरपालिका–५ बाट ३१ वर्षीय मनिराज
दाङ । दाङका विभिन्न सामुदायिक वनमा लुकाइछिपाइ राखिएको अवस्थामा प्रहरीले १० थान भरुवा बन्दुक बरामद गरेको छ। शुक्रबार बिहान ५ः३० बजेदेखि ८ः०० बजेसम्म खटिएको प्रहरी टोलीले जिल्लाका विभिन्न स्थानमा खोजतलास
धनगढी, १९ भदौ । देशका विभिन्न क्षेत्रमा आएको बाढी, पहिरो तथा प्राकृतिक विपत्तिका कारण प्रभावित नागरिकको अवस्था पीडादायी बन्दै गएको भन्दै समाजसेवी तथा निर्वर्तमान मेयर नृप वडले पीडितको राहत, उद्धार र
धनकुटा । धनकुटामा बोलेरो र अटो एकआपसमा ठोक्किँदा दुई जना घाइते भएका छन्। धनकुटा नगरपालिका–१० पात्ले खोला स्थित कोशी लोकमार्गमा शुक्रबार बिहान करिब १०ः२० बजे दुर्घटना भएको हो। धरानबाट धनकुटातर्फ
रौतहट १९ भदौ । नेपालमा प्राकृतिक विपद्बबाट प्रभावित परिवारलाई राहत तथा सहयोग उपलब्ध गराउने अभियान जारी रहेको छ। विपद्को यस घडीमा गायत्री तीर्थ शान्तिकुञ्ज हरिद्वारको टोलीले मानवीय संवेदनासहित राहत तथा सेवा
काठमाडौं, १९ भदौ । सशस्त्र प्रहरी बल नेपालले बाढी–पहिरो प्रभावितहरूको सहयोगार्थ ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’मा १५ करोड ५० लाख रुपैयाँ जम्मा गर्ने निर्णय गरेको छ। संगठनमा कार्यरत सम्पूर्ण कर्मचारीहरूको