इटहरीबाट धनकुटाका एक जना सहित दुई युवक पक्राउ

सुनसरी । सुनसरीको इटहरी उपमहानगरपालिका–२ डम्फु चोकबाट लागूऔषध ट्याब्लेट तथा क्याप्सुलसहित दुई युवक पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार सोमबार साँझ करिब ६ बजे लागूऔषध बिक्री–वितरण भइरहेको भन्ने

नुवाकोटको बेत्रावतीस्थित एउटै घरमा २४ वटा शव फेला

काठमाडौं । नुवाकोटको विदुर नगरपालिका–१० बेत्रावतीस्थित एउटै घरभित्र २४ वटा शव फेला परेका छन्। जिल्ला प्रहरी कार्यालय नुवाकोटका अनुसार सोमबार उद्धारका क्रममा होटल वा गेस्ट हाउसजस्तो देखिने उक्त घरभित्र २४

प्रधानाध्यापक कुटिएपछि बलरा विद्यालयमा तनाव, घटनाको छानबिन गर्न समिति गठन हुने

रौतहट, १६ भदौ । सर्लाहीको बलरा नगरपालिका–४ स्थित श्रीराम सखिमोहित सिंह जनता उच्च माध्यमिक विद्यालयमा प्रधानाध्यापकसहित शिक्षक तथा अन्य व्यक्तिमाथि कुटपिट भएको  छ। सोमबार दिउँसो विद्यालयमा सरसफाइको विषयलाई लिएर प्रधानाध्यापक

भोटेकोशी बाढी: राहत, उद्धार र पुनःस्थापनाका लागि रास्वपाले बोलायो सर्वदलीय बैठक

काठमाडौं, १६ भदौ । भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीपछि राहत, उद्धार तथा पुनःस्थापनाका विषयमा छलफल गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले मङ्गलबार सर्वदलीय बैठक बोलाएको छ। रास्वपाका प्रवक्ता जगदीश खरेलका अनुसार

भरुवा बन्दुक सहित संखुवासभाबाट एक जना पक्राउ,वेवारिसे एक भरुवा बन्दुक बरामद

संखुवासभा, भदौ १६ गते । संखुवासभाको मकालु गाउँपालिका–५ बाट भरुवा बन्दुकसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ। सोही वडाको छुट्टाछुट्टै स्थानबाट थप एक थान बेवारिसे भरुवा बन्दुकसमेत बरामद गरिएको प्रहरीले

कृष्णभीरमा सडक अवरुद्ध भएपछि हेटौंडा–काठमाडौं रुटमा ‘वन-वे’ व्यवस्था

हेटौंडा, १६ भदौ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा त्रिशूली नदीको बाढीले सडक अवरुद्ध बनाएपछि हेटौंडा–काठमाडौं जोड्ने वैकल्पिक मार्गहरूमा सवारीसाधनको चाप अत्यधिक बढेको छ। सवारी जामलाई नियन्त्रण गरी आवागमन सहज बनाउन

एमालेको केन्द्रीय कमिटी बैठक असोज ५ देखि बस्ने

काठमाडौं, १६ भदौ । नेपाल कम्युनिस्ट पार्टी (एमाले) को तेस्रो केन्द्रीय कमिटी बैठक आउँदो असोज ५ गतेदेखि काठमाडौंमा बस्ने भएको छ। एमाले स्रोतका अनुसार उक्त बैठक असोज ५ गतेदेखि ७

ताप्लेजुङका वरिष्ठ साहित्यकार राजेश्वर थापा १ लाख ५१ हजार रुपैयाँसहित सम्मानित

ताप्लेजुङ । फुङ्लिङ नगरपालिकाले राष्ट्रिय पुस्तकालय दिवसको अवसरमा वरिष्ठ साहित्यकार एवं साधक राजेश्वर थापालाई नगद १ लाख ५१ हजार रुपैयाँसहित ताम्रपत्र प्रदान गरी सम्मान गरेको छ। नगरपालिकाको सभाहलमा मंगलबार आयोजित

माग सम्बोधन नभएसम्म धर्ना जारी रहने हरवा चरवाको चेतावनी

सुभाष कायस्थ /जनकपुरधाम, १६ भदौ । विभिन्न माग राख्दै हरवा–चरवाहरु गत एक सातादेखि मधेश प्रदेश सरकारको प्रशासनिक निकाय मधेश भवन अगाडि धर्नामा बसेका छन् । पटक पटक रैली र विरोध प्रदर्शनको

स्वेच्छिक राहत संकलनमा सिरहा प्रशासनको रोक

सुभाष कायस्थ /जनकपुरधाम, १६ भदौ । रसुवा जिल्लामा आएको बाढीमा परेका पिडीतहरुको उद्धार, राहत तथा पुनस्थपनाका लागि भनी ठाउँ ठाउँमा विभिन्न संघ संस्थाहरुद्वारा भइरहेको राहत संकलन कार्यमा सिरहा प्रशासनले रोक लगाएको छ



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।