आजको मौसमः कोशी, लुम्बिनी, गण्डकी र सुपमा मध्यम बर्षा हुने

काठमाडौं, २२ साउन । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थानको आसपास तथा पश्चिममा सरदर स्थान भन्दा केही उत्तरतर्फ रहेको छ।  

अनलाइन सट्टेबाजीविरुद्ध पथरी प्रहरीको एक्सन : ५ जना पक्राउ, थपको खोजी तीव्र

मोरङ, २१ साउन । ईलाका प्रहरी कार्यालय पथरीले अनलाइन सट्टेबाजी तथा अभौतिक (भर्चुअल) मुद्रा कारोबारमा संलग्न रहेको आरोपमा पाँच जनालाई नियन्त्रणमा लिएर मुद्दा दर्ता गरेको छ।   प्रहरीका अनुसार अभौतिक

धनकुटामा १ हजार गाँजाका बोट फडानी गरी नष्ट

धनकुटा, साउन २१ — धनकुटाको शहीदभूमि गाउँपालिका–३ का विभिन्न स्थानमा अवैध रूपमा लगाइएको गाँजा खेती प्रहरीले फडानी गरी नष्ट गरेको छ। जिल्ला प्रहरी कार्यालय धनकुटाका अनुसार इलाका प्रहरी कार्यालय छिन्ताङबाट

मोरङको सुनवर्षीमा ४ वर्षीया बालिकाको हत्या आरोपमा एक जना पक्राउ

विराटनगर, साउन २१ — मोरङको सुनवर्षी नगरपालिका–९ डाइनिया मुस्लिम टोलकी ४ वर्षीया बालिका कायानत खातुनको हत्या आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार साउन ८

कोशी प्रदेश प्रहरी प्रमुखद्वारा नेपाल पुलिस स्कुल धरानको निरीक्षण, गुणस्तरीय शिक्षामा जोड

सुनसरी । कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक शेखर खनालले नेपाल पुलिस स्कुल धरानको निरीक्षण भ्रमण तथा अवलोकन गरेका छन्। साउन २१ गते भएको निरीक्षणका क्रममा उनले विद्यालयका भवन,

इटहरीमा किशोरको मृत्यु प्रकरण: आत्महत्या दुरुत्साहन आरोपमा चार जना पक्राउ

सुनसरी । इटहरीमा १६ वर्षीय किशोर मृत फेला परेको घटनामा आत्महत्या दुरुत्साहनको आरोपमा चार जनालाई पक्राउ गरी प्रहरीले अनुसन्धान अघि बढाएको छ। जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार साउन १९ गते

मोरङको जाँतेमा ३४ वर्षीय पुरुष बलात्कार आरोपमा पक्राउ

लेटाङ, २१ साउन । मोरङको लेटाङ नगरपालिका–९ जाँतेमा एक महिलालाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले ३४ वर्षीय पुरुषलाई पक्राउ गरेको छ।   जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार लेटाङ–९ स्थित दिदी–भिनाजुको

बाढीको जोखिम बढ्दै जाँदा सिमामा नेपाल-भारत संयुक्त टोली सक्रिय

सञ्जय मिश्रा, रौतहट, २१ साउन। अविरल वर्षासँगै लालबकैया र बागमती नदीको जलस्तर बढ्न थाले पछि रौतहटका नदी तटीय क्षेत्र र हुलाकी राजमार्गमा बाढीको जोखिम बढेको छ। सम्भावित क्षति न्यूनीकरण र

मोरङमा ९६ किलो भन्दा बढी गाँजा सहित दुई जना पक्राउ

मोरङ । मोरङ प्रहरीले ९६ किलो १९८ ग्राम गाँजासहित दुई जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार साउन २० गते राति धनपालथान गाउँपालिका–२ क्षेत्रमा नेपालबाट भारततर्फ गाँजा ओसारपसार

मानवीय मूल्य, नैतिकता र अध्यात्मवादको रूपान्तरणकारी शक्ति

तोमनाथ उप्रेती । वर्तमान समयमा प्रविधिको चरम विकास र आधुनिकिकरणको विस्तारसँगै विश्वका अधिकांश देशहरुमा यो पक्ष कमजोर हुन थालेको छ । यसलाई सवै पक्षले चिन्ताको रुपमा लिएको अवस्था छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।