धनकुटा । ‘विपद्मा सारथी, सङ्कटमा छाहारी : प्रविधियुक्त नेपाल प्रहरी’ भन्ने नाराका साथ धनकुटामा ७१औँ प्रहरी दिवस–२०८३ मनाइएको छ । जिल्ला प्रहरी कार्यालय धनकुटाको प्राङ्गणमा आयोजित समारोहमा अमर प्रहरीहरूप्रति श्रद्धाञ्जली
काठमाडौँ । नेपाल सरकार मन्त्रिपरिषद्को बैठक सुरु भएको छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा केहीबेर अघि बैठक सुरु भएको हो।
शेरबहादुर थापा/सुर्खेत, ३० असोज । दशैं हरेक नेपालीको आँगनमा आइसकेको छ । हिन्दुहरुको महान पर्व दशैं मनाउन तयारी भइरहेका बेला नेपालकै ‘भर्जिन’ प्रदेशको रुपमा रहेको कर्णाली प्रदेश पर्यटकहरुको पर्खाईमा बसिरहेको छ
सञ्जय मिश्रा/रौतहट, ३० असोज । अपराध अनुसन्धानमा व्यावसायिक दक्षता, इमानदारी र उत्कृष्ट कार्यसम्पादन प्रदर्शन गरेको कदरस्वरूप धनुषाका प्रहरी निरीक्षक (इन्स्पेक्टर) अरबिन्द कुमार साह मधेश प्रदेशकै ‘उत्कृष्ट अनुसन्धानकर्ता’ घोषित भएका छन्।
काठमाडौं, ३० असोज । एमालेले आफ्नो केन्द्रीय कार्यालयको सुरक्षा व्यवस्था कडा बनाएको छ । सरकारले उपलब्ध गराउँदै आएको सुरक्षा हटाएपछि पार्टीले पूर्वसैनिक तथा प्रहरी संगठनलाई केन्द्रीय कार्यालयको सुरक्षा जिम्मा दिएको हो
रौतहट, ३० असोज । सामाजिक सञ्जाल टिकटकमा धारिलो हतियार प्रदर्शन गर्दै आफूलाई ‘किङ अफ रौतहट’ का रूपमा प्रस्तुत गर्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ। अनलाइनमार्फत आपत्तिजनक सामग्री सार्वजनिक गरी
धनकुटा । श्रम संस्कृति पार्टीले धनकुटाका तीन जना क्यान्सर पीडितको उपचारका लागि आर्थिक सहयोग गरेको छ । पार्टीले बिरामीहरूलाई जनही १० हजार रुपैयाँका दरले कुल ३० हजार रुपैयाँ सहयोग उपलब्ध
काठमाडाैं, ३० असाेज । हामीले दैनिक जीवनमा सेवन गर्ने खानाले हाम्रो स्वास्थ्य, शारीरिक वृद्धि र मानसिक विकासमा प्रत्यक्ष असर पार्छ। स्वस्थ र सक्रिय जीवनका लागि पोषिलो मात्र नभई स्वच्छ खाद्यन्नको उपभोग
धरान । सुनसरीको धरान उपमहानगरपालिका–८ भोटेपुलस्थित कोशी लोकमार्गमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ। विहिवार दिउँसो करिब ३:३० बजे धरानबाट इटहरीतर्फ जाँदै गरेको मोटरसाइकललाई सोही दिशाबाट आएको ट्रकले ठक्कर
काठमाडाैं, ३० असाेज । आज विश्व खाद्य दिवस । याे दिवस प्रत्येक वर्ष अक्टोबर १६ तारिखका दिन विश्वभर मनाइन्छ। सन् २०२६ को विश्व खाद्य दिवसको नारा 'आजको नवीनता: भोलिको पोषण /