सिराहा, २० असार । अबैध लागु औषध खैरो हेरोइन र कटुवा पेस्तोल सहित एक भारतीय नागरिक पक्राउ परेका छन । नवराजपुर गाउँपालिका–५ बाट अवैध लागूऔषध खैरो हेरोइनजस्तो देखिने पदार्थ
काठमाडौं, २० असार । बालेन्द्र शाह नेतृत्वको सरकारले आज सय दिने उपलब्धि सार्वजनिक गर्दैछ । प्रधानमन्त्री शाहको सचिवालयका अनुसार सरकारले गरेका कामहरूको समीक्षासहित सय दिनमा भएका उपलब्धिहरूको सुची सार्वजनिक गर्ने
सञ्जय मिश्रा/रौतहट, २० असार। रौतहटको राजपुर नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत बैजु ठाकुरविरुद्ध विद्यालय भवन निर्माणमा भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेपछि उनको
काठमाडौ । काठमाडौं स्थित जगन्नाथदेवलमा रहेको केन्द्रीय कारागार कार्यालयबाट फरार भएका डाँका चोरी मुद्दाका प्रतिवादी सर्लाहीबाट पक्राउ परेका छन्। पक्राउ पर्नेमा सर्लाहीको हरिवन नगरपालिका–१ निवासी २६ वर्षीय रमन भनिने रामलाल
काठमाडौं, २० असार । रौतहटको मौलापुर नगरपालिकालाई प्रमुख प्रशासकीय अधिकृत विहीन बनाएर प्रधानमन्त्री वालेन शाह नेतृत्वको सरकारले बजेट फ्रिज गर्न लागेको गम्भिर आरोप मेयर रिना साहले लगाएकी छन् । कर्मचारी रिक्तता
काठमाडौ, २० असार । दक्षिण अमेरिकन राष्ट्र कोलम्बिया फिफा विश्वकप २०२६ को अन्तिम १६ मा प्रवेश गरेको छ। भर्खरै सम्पन्न खेलमा अफ्रिकन मुलुक घानालाई १–० गोलले हराउँदै कोलम्बिया प्रि–क्वाटरफाइनलमा प्रवेश
विराटनगर, असार २० । कोशी प्रदेश प्रहरीले लागूऔषधविरुद्ध सञ्चालन गरेको महाअभियानअन्तर्गत विभिन्न जिल्लाबाट लागूऔषधसहित पाँच जनालाई पक्राउ गरेको छ। पक्राउ परेकाहरूको साथबाट १२ ग्राम ४१ मिलिग्राम ब्राउन सुगर, ३९ मिलिग्राम
काठमाडौं, २० असार । केप भेर्डेविरुद्ध संघर्षपूर्ण जित हासिल गर्दै साबिक विजेता अर्जेन्टिना फिफा विश्वकप २०२६ को प्रि–क्वार्टरफाइनलमा प्रवेश गरेको छ । अतिरिक्त समयमा धकेलिएको खेलमा अर्जेन्टिनाले ३–२ ले
काठमाडौं, २० असार । हाल देशभर मनसुनी वायूको प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशमा अधिकांश बादल लागेको
झापा । झापाको अर्जुनधारा–५ स्थित भानु माध्यमिक विद्यालयका एक शिक्षकविरुद्ध छात्रामाथि यौन दुर्व्यवहार गरेको आरोपमा उजुरी परेपछि प्रहरीले उनलाई पक्राउ गरी अनुसन्धान सुरु गरेको छ। इलाका प्रहरी कार्यालय बिर्तामोडमा दर्ता