काठमाडौँ- दैलेख जिल्लाको चामुण्डा बिन्द्रासैनी नगरपालिका-७ साङ्गेताडास्थित कर्णाली नदीमा बस खस्दा बेपत्ता गाडी तथा यात्रुको खोजी कार्य जारी छ। सशस्त्र प्रहरीका अनुसार तीन दिनदेखि खोजी कार्य जारी रहे पनि बस र यात्रुको अवस्था अज्ञात
सिराहा, असार १९ — सिराहाको नेपाल–भारत सीमाक्षेत्रमा प्रहरीले जवाफी फायर गर्दा एक भारतीय लागूऔषध कारोबारी घाइते अवस्थामा पक्राउ परेका छन्। उनको साथबाट ठूलो परिमाणमा ब्राउन सुगर र कटुवा पेस्तोल बरामद
लेटाङ । मोरङको लेटाङ नगरपालिका–९ जाँतेमा नौ दिनअघि भएको सवारी दुर्घटनामा गम्भीर घाइते भएकी एक युवतीको उपचारका क्रममा मृत्यु भएको छ। मदन भण्डारी लोकमार्गअन्तर्गत असार ११ गते प्र १–०२–०६० प
विराटनगर, असार २० — मोरङको विराटनगर महानगरपालिका–१४, जतुवामा गाईवस्तु खेतमा छाडिएको विषयलाई लिएर भएको विवादपछि कुटपिट गरेको आरोपमा दुई जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार शनिबार अपराह्न
झापा, असार २० – झापाको अर्जुनधारा नगरपालिका–८ सब्जीलाइन क्षेत्रमा प्रहरीले २३.५५ ग्राम ब्राउन सुगरसहित एक जनालाई पक्राउ गरेको छ। प्रहरीका अनुसार बिर्तामोडबाट शनिश्चरेतर्फ आउँदै गरेको बा ५७ प ७७३३ नम्बरको
धनकुटा । धनकुटाको पाख्रिवास नगरपालिका–३, कसेनीकी ११ वर्षीया समिपन राई द भ्वाइस किड्स नेपाल सिजन ५ की ४२औँ प्रतियोगीका रूपमा ब्लाइन्ड अडिसन सफलतापूर्वक पार गर्दै ब्याटल राउन्डमा प्रवेश गर्न सफल
विराटनगर, असार २० । गृहमन्त्री सुदन गुरुङले शनिबार मोरङ जिल्ला प्रहरी कार्यालयको निरीक्षण गरेका छन्। निरीक्षणका क्रममा गृहमन्त्री गुरुङले कार्यालयका विभिन्न शाखा, हिरासत कक्ष, स्टाफ ब्यारेकलगायतको अवलोकन गर्नुका साथै कार्यरत
काठमाडौं, २० असार । आम जनता पार्टी (आजपा)ले वर्तमान सरकार १०० दिनको अवधिमा अधिकांश क्षेत्रमा असफल भएको निष्कर्ष निकालेको छ । बालेन नेतृत्वको सरकारको १०० दिनको कार्यसम्पादनको समीक्षा गर्दै
काठमाडौं, २० असार। बालेन्द्र शाह नेतृत्वको सरकारले सय दिनमा १५ हजार जनाले रोजगारी पाएको दावी गरेको छ । सरकार गठन भएको १०० दिन पुगेको अवसरमा शनिबार आयोजित पत्रकार सम्मेलनमा सरकारका
काठमाडौं, २० असार । गृह मन्त्रालयले ४२ जना उपसचिवको सरुवा गरेको छ। मन्त्रालयले शुक्रबार गरेको निर्णयअनुसार सरुवाको सूची आज सार्वजनिक गरेको हो। प्रमुख जिल्ला अधिकारी (प्रजिअ) तथा सहायक प्रमुख