रौतहटमा एक लाख २० हजार अन्तःशुल्क स्टिकर बरामद भएको साता बित्यो, अनुसन्धानमाथि प्रश्न

सञ्जय मिश्रा/ रौतहट, २५ असोज । रौतहटको सीमावर्ती क्षेत्रमा एक लाख २० हजार थान अन्तःशुल्क स्टिकर बरामद भएको एक साता बितिसक्दा पनि त्यसको स्रोत, गन्तव्य र सम्भावित संलग्न व्यक्तिबारे ठोस

हनुमानढोका स्थित दशैंघरमा राखियो जमरा

काठमाडौं, २५ असोज । हनुमानढोकाको दशैंघरमा विधिपूर्वक जमरा राखिएको छ । घटस्थापनाको दिन आइतबार बिहान ११ बजेर ४७ मिनेटको शुभसाइतमा मंगलधुन र तोपको सलामीसहित दशैं घरमा जमरा राखिएको हो ।

कसरी आयो बुढीगण्डकीमा लेदो सहितको भीषण बाढी ?

काठमाडौं, २५ असोज । गोरखाको बुढीगण्डकीमा आएको भीषण बाढीले दुईवटा पुलसहित ३५ वटा घर बगाएको छ । आइतबार बिहान साढे ६ बजे लेदो र गेग्रयानसहितको बाढी अहिले गोरखाको आरुघाट आइपुग्दैछ

शारदीय नवरात्र सुरु, पहिलो दिन माता शैलपुत्रीको पूजा गरिँदै

सञ्जय मिश्रा/ रौतहट, २५ असोज । शारदीय नवरात्रको सुरुवातसँगै देवी दुर्गाका भक्तजनमा उत्साह र श्रद्धा बढेको छ। नवरात्रको पहिलो दिन आइतबार माता दुर्गाको पहिलो स्वरूप माता शैलपुत्रीको विधिपूर्वक पूजा–आराधना गरिँदैछ। नवरात्रको

मोरङ र सुनसरीबाट लागूऔषध तथा प्रतिबन्धित औषधि सहित तीन जना पक्राउ

विराटनगर, असोज २५ । मोरङ र सुनसरीका विभिन्न स्थानबाट लागूऔषध तथा प्रतिबन्धित औषधिसहित तीन जना पक्राउ परेका छन्। प्रहरीका अनुसार असोज २४ गते मोरङको कानेपोखरीमा खटिएको प्रहरी टोलीले धनकुटाको सहिदभूमि

इटहरीमा ब्राउन सुगर जस्तो पदार्थ सहित एक युवक पक्राउ

सुनसरी । सुनसरीको इटहरी उपमहानगरपालिका–९ हाटखोलाबाट ब्राउन सुगरजस्तो देखिने पदार्थसहित एक युवक पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार शनिबार दिउँसो १ः३० बजे प्रहरी टोलीले शङ्का लागेर जाँच गर्ने

धनकुटाका यी स्थानमा आज विद्युत् सेवा अवरुद्ध हुने

धनकुटा । नेपाल विद्युत् प्राधिकरण धनकुटा वितरण केन्द्रले आइतबार पाख्रीबासदेखि मुगासम्मका विभिन्न स्थानमा विद्युत् सेवा अवरुद्ध हुने जनाएको छ। प्राधिकरणका अनुसार आज बिहान ८ बजेदेखि साँझ ५ बजेसम्म ११ केभी

गोरखामा बुढीगण्डकीको बाढीले दुई झोलुङ्गे पुल र एक फलामे पुल बगायो, घरहरूमा क्षति

गोरखा । गोरखाको चुमनुब्री गाउँपालिका–६ लोक्पा र चुम्लिङबीच पहिरो खस्दा थुनिएको बुढीगण्डकी नदीमा आएको बाढीले विभिन्न स्थानमा क्षति पुर्‍याएको छ। बाढीले दुईवटा झोलुङ्गे पुल र एउटा फलामे पुल बगाउनुका साथै

धनकुटामा शव बोकेको एम्बुलेन्स दुर्घटना, चालक सहित दुई जना घाइते

धनकुटा,२५ असोज । धनकुटाको महालक्ष्मी नगरपालिका–५ स्कुलडाँडामा शव बोकेर भोजपुरतर्फ जाँदै गरेको एम्बुलेन्स दुर्घटना हुँदा दुई जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय धनकुटाका अनुसार गए राति करिब १२ः३० बजे

आजको मौसमः तराईका केही भूभागमा बिहानपख हुस्सु लाग्ने

काठमाडौं, २५ असोज । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ।   जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी, मधेश



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।