मोरङ १ मा श्रम सस्कृति पार्टीको निर्वाचन परिचालन समिति गठन

मोरंग । श्रम सस्कृति पार्टीले मोरङ क्षेत्र नम्बर १ मा निर्वाचनको गतिविधिलाई अगाडी बढाउन लेटाङका ललितबहादुर लिम्बुको संयोजकत्वमा निर्वाचन परिचालन समिति गठन गरेको छ । पार्टीका केन्द्रिय सदस्य तथा मोरङ

विराटनगर जुनियर जेसीजले आयोजना गरेको अन्तरविद्यालय ‘टेस्टी–टेस्टी’ हाजिरीजवाफ प्रतियोगिताको उपाधि विकेभिएम स्कुललाई

विराटनगर । विराटनगर जुनियर जेसीजले आयोजना गरेको अन्तरविद्यालय ‘टेस्टी–टेस्टी’ हाजिरीजवाफ प्रतियोगिताको उपाधि विराटनगर–११ स्थित बालकल्याण विद्या मन्दिर (विकेभिएम) स्कुलले जितेको छ । १८ वटा विद्यालयलाई पछि पार्दै विकेभिएमले उपाधिसँगै नगद

मोरङको लेटाङ स्थित किरातेश्वर शिवालय मन्दिरमा चोरी, अनुसन्धान सुरु

लेटाङ,१३ माघ। मोरङको लेटाङ–८ स्थित जाँते बजारमा रहेको किरातेश्वर शिवालय मन्दिरमा गएराति चोरी भएको छ। मन्दिरको कम्पाउन्ड गेट भित्र प्रवेश गरी अज्ञात व्यक्तिले दानपेटिकालगायत बाकसमा राखिएको सामग्री चोरी गरेको जनाइएको

हिसान क्रिकेटमा अर्किड र अरनिको विजयी हुँदै सेमिफाइनलमा प्रवेश

विराटनगर । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) मोरङकोे आयोजनामा हिसान स्पोट्र्स मिट २०८२ अन्तरगत मंगलबार भएको हिसान क्रिकेटमा विजयी हुँदै अर्किड कलेज र अरनिको कलेज सेमिफाइनलमा प्रवेश

बिर्तामोड क्षेत्रबाट नेपाल टेलिकमको तार चोरी गर्ने दम्पती धुलाबारीमा पक्राउ

झापा । झापाको मेचीनगर–१० धुलाबारीस्थित निन्दा पुलबाट प्रहरीले चोरीको सामानसहित एक दम्पतीलाई नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेहरूमा बिर्तामोड नगरपालिका–१ का २७ वर्षीय मकबुल अन्सारी र उनकी २३ वर्षीया श्रीमती सबिना

भोजपुरको एक घरमा आगलागी

भोजपुर । भोजपुरको एक घरमा आगलागी भएको छ । जिल्लाको रामप्रसादराई गाउँपालिकामा स्थित सोम बहादुर राईको घरमा आगलागी भएको हो । आगलागी बिजुली सर्ट भई भएको जनाइएको छ । क्षतिको

पाथीभरामा केवलकार निर्माण रोक्न माग गर्दै धनकुटामा विरोध प्रदर्शन

धनकुटा । ताप्लेजुङको पाथीभरा (मुकुम्लुङ) मा निर्माण गर्न लागिएको केवलकार परियोजना तत्काल रोक्न माग गर्दै धनकुटामा विरोध कार्यक्रम आयोजना गरिएको छ। कोशी प्रदेश नाम खारेज जिल्ला संघर्ष समिति र मुकुम्लुङ

झापाको दमकमा सुनका गरगहना चोरी गर्ने चार जना लागू औषध सहित पक्राउ

झापा । झापाको दमकमा सुनका गरगहना चोरी गर्ने चारजना लागू औषध सहित पक्राउ परेका छन्। गत माघ ७ गते अन्दाजी दिउँसो ३;४० बजे दमक ५ चाँदनी टोल बस्ने कमल चम्लागाईको

रास्वपाका वरिष्ठ नेता बालेन शाह पुगे कैलाली

कैलाली । रास्वपाका वरिष्ठ नेता बालेन शाह कैलाली पुगेका छन्। कैलाली भ्रमणका क्रममा उनले रास्वपाका उम्मेदवारहरूको सम्पर्क कार्यालयमा पुगेर भेटघाट तथा शुभेच्छा आदान–प्रदान गरेका छन्। उनी कैलाली पुग्दा उनका अघिपछि

खोटाङबाट उदयपुरतर्फ आउँदै गरेको ट्रक दुर्घटना

उदयपुर । खोटाङबाट उदयपुरतर्फ आउँदै गरेको एक ट्रक दुर्घटना भएको छ। दुर्घटनाको विस्तृत विवरण आउन बाँकी रहेको छ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।