जिप दुर्घटना, चालक सहित ९ जना घाइते

बाजुरा, साउन ४ — बाजुराको हिमाली गाउँपालिका–५ क्युडीस्थित कुवाडी–क्युडी भित्री कच्ची सडकखण्डमा सोमबार जिप दुर्घटना हुँदा चालकसहित ९ जना घाइते भएका छन्। सोमबार दिउँसो करिब १:२५ बजे सुदूरपश्चिम प्रदेश सु.प्र.प्र.

भूमिहीन र अव्यवस्थित बसोबासीलाई ३५ दिनभित्र निवेदन दर्ता गराउन सरकारको अन्तिम आह्वान

काठमाडौं । सरकारले ६६ वटा स्थानीय तहमा रहेका भूमिहीन दलित, भूमिहीन सुकुमवासीलाई जग्गा उपलब्ध गराउने तथा  अव्यवस्थित बसोबासीको बसोबास व्यवस्थापन प्रक्रिया अघि बढाउन अन्तिमपटक आवेदन आह्वान गरेको छ। भूमि समस्या

पुँजी बजार सुधारमा प्रधानमन्त्री शाहको सक्रियता : लगानीकर्ताको मनोबल बढाउन उच्चस्तरीय छलफल

काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाहले पुँजी बजार, धितोपत्र व्यवसाय तथा बीमा क्षेत्रका सरोकारवालासँग छलफल गरेका छन्। सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको छलफलमा पुँजी बजारको वर्तमान अवस्था, सुधारका आवश्यकता, नीतिगत

ओखलढुंगामा जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी रसुवाबाट पक्राउ

ओखलढुंगा । जबरजस्ती करणी मुद्दामा वारदातपछि फरार रहेका एक प्रतिवादीलाई प्रहरीले रसुवाबाट पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका अनुसार सांकेतिक नाम २०८२/२०८३ नं. १ को जाहेरीमा नेपाल सरकार वादी

कपडाभित्र सिलिकनमा मिसाएर ल्याइएको ४.२५८ केजी कोकेन सहित दुई विदेशी महिला पक्राउ

काठमाडौं । नेपाल प्रहरीले सिलिकनमा मिसाएर कपडाको आकारमा तयार पारिएको ४ किलो २५८ ग्राम कोकेनसहित दुई विदेशी महिलालाई पक्राउ गरेको छ। यो नेपालमा कोकेन लुकाएर भित्र्याउने नयाँ शैली भएको प्रहरीको

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा च्याउ टिप्न जांदा हराएका १४ महिला सकुशल फेला

कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका–१९ बागफाँटा दशरथटोलबाट शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा च्याउ खोज्न गएका १४ जना महिला सकुशल फेला परेका छन्। उनीहरू साउन ३ गते बिहान करिब ११ बजे निकुञ्जभित्र च्याउ

फाइनलमा पराजय भए पनि एम्बाप्पे झै मेस्सीले पनि जिते दुई ब्यक्तिगत उपाधी

काठमाडौं, ४ साउन । रोमाञ्चक फिफा विश्वकप २०२६ को समापनसँगै फिफाले प्रतियोगिताका व्यक्तिगत पुरस्कारहरू प्रदान गरेको छ ।   स्पेनले दोस्रो पटक उपाधि जित्दा ‘ला रोजा’ अर्थात स्पेनिस टोलीका लागि

एमालेका कोशी प्रदेश सदस्य राई सहित विभिन्न दलका नेता–कार्यकर्ता श्रम संस्कृति पार्टीमा प्रवेश

धनकुटा । श्रम संस्कृति पार्टीले धनकुटामा संगठन विस्तार अभियानलाई तीव्र बनाउँदै विभिन्न राजनीतिक दलका नेता तथा कार्यकर्तालाई पार्टीमा भित्र्याउने अभियानलाई पनि निरन्तरता दिएको छ। यसैक्रममा नेकपा (एमाले) कोशी प्रदेश कमिटी

विश्वकपको कुल पुरस्कार राशी ८७१ मिलियन, स्पेनले पायाे ५० मिलियन

काठमाडौं  । फिफाले विश्वकप २०२६ का लागि दिने पुरस्कारको सुची सार्बजनिक गरेको छ ।   जसअनुसार यस बर्ष फिफाको कुल पुरस्कार राशी ८७१ मिलियन अमेरिकन डलर रहेको जनाएको छ ।

घरअगाडि पार्किङ गरिएको ट्रक हरायो, सहचालकमाथि शंका

बारा, ४ साउन। बाराको जितपुरसिमरा उपमहानगरपालिका-१ मा घरअगाडि पार्किङ गरेर राखिएको ट्रक रहस्यमय रूपमा हराएको छ।   घटनामा ट्रकका सहचालकमाथि शंका गरिएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार स्थानीय अनोज थापाले



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।