भोजपुर, चैत ३ । हतुवागढी गाउँपालिकास्थित सिन्द्राङ–छोकुभेन अवतारी क्षेत्रमा रहेको ऐतिहासिक ‘सयवृक्ष’ (चक्धेराङ) रुख सोमबार साँझ करिब ८ बजे ढलेको छ। सिन्द्राङ छोकुभेन अवतारीपट्टि ढल्किएर ढलेको उक्त विशाल रुखले स्थानीय
विराटनगर । विराटनगरमा पहिलो पटक ‘अनिल–मीन’ ट्रफी क्रिकेट प्रतियोगिता हुने भएको छ । विराटनगरको मेरिलेबन ज्वाला क्रिकेट मैदानमा चैत ५ देखि ७ गतेसम्म प्रतियोगिता हुन लागेको हो । नेपाल क्रिकेट
लिराटनगर । कोशी प्रदेश प्रहरी कार्यालय, विराटनगरले इलाका प्रहरी कार्यालय दमकमा कार्यरत प्रहरी नायव उपरीक्षक किशोर लम्साललाई फागुन महिनाको “सर्वोत्कृष्ट प्रहरी” घोषित गरेको छ। संवेदनशील निर्वाचन क्षेत्रमा शान्ति सुरक्षा कायम
तेह्रथुम । तेह्रथुम जिल्लाको आठराई गाउँपालिका–३ ह्वाकू ठुटेवर नजिकै घर भित्रै एक महिलाको शंकास्पद मृत्यु भएको छ । घटनामा हत्याको आशंकामा श्रीमानलाई प्रहरीले नियन्त्रणमा लिएको छ । मंगलबार बिहान स्थानीयवासीले
झापा । बिर्तामोड बसपार्कका होटलहरुमा यौनधन्दा र लागूऔषध कारोबार बढ्दै गएको जनगुनासो आइरहेको अवस्थामा झापा प्रहरी ‘एक्सन’ मा उत्रिएको छ । यौनधन्दा र लागूऔषध कारोबार हुने ती होटलको पहिचान गरी
ओखलढुंगा । ओखलढुंगाको सुनकोशी गाउँपालिका ६ पाराको दामती माविको छाना हावाहुरीले उडाएको छ । उक्त विद्यालयको कक्षा ८, ९ र १० पढाइ हुँदै आएको भवनको जस्तापाताको छाना उडाउँदा पठनपाठन प्रभावित
काठमाडौं, चैत ३ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद आशिका तामाङले आजदेखि मलेखुबाट ताल्तीसम्म जाने कुनै पनि सवारीसाधनले शुल्क तिर्नु नपर्ने बताएकी छन्। सो सम्बन्धी आफूले सम्बन्धित निकायमा निर्देशन दिइसकेको
डोटी । डोटीको बोगटान फुड्सिल–३ इनडामा बोलेरो जीप दुर्घटना हुदाँ ३ जना गम्भीर घाइते भएका छन् । सोही ठाउँको इनडाबाट धनगढी आउदै गरेको बोलेरो जिप सोही ठाउँमा अनियन्त्रित भइ खसेको
काठमाडौ । परराष्ट्र मन्त्री बालानन्द शर्माले नेपालको समृद्धि र विकासका लागि आफ्नो ज्ञान, सीप तथा पुँजीमार्फत योगदान गर्न विश्वभर रहेका गैरआवासीय नेपालीलाई हार्दिक आह्वान गर्नुभएको छ। गैरआवासीय नेपाली संघको १२औँ
उदयपुर , चैत ३ । आइतबार साँझ आएको हावाहुरीका कारण उदयपुरको कटारीमा दुई जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् । मृत्यु हुनेमा कटारी नगरपालिका–८ थलीयाटारकी ४९