धनकुटामा हावाहुरीले रुख लडाउंदा कोशी लोकमार्ग अवरुद्द

धनकुटा,३ चैत । धनकुटामा हावाहुरीले रुख लडाउंदा कोशी लोकमार्ग अवरुद्द भएको छ । हिजो राती आएको हावाहुरीले जिल्लाको धनकुटा नगरपालिका ४ लगायतका कोशी लोकमार्गका विभिन्न स्थानमा रुखहरु लड्दा बाटो अवरुद्द

प्रधानमन्त्री कार्कीद्धारा नवनिर्वाचित एनआरएनए अध्यक्ष डा. शर्मालाई बधाई

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले गैरआवासीय नेपाली संघ (एनआरएनए) का नवनिर्वाचित अध्यक्ष डा. हेमराज शर्मालाई बधाई तथा शुभकामना व्यक्त गरेकी छन्। प्रधानमन्त्री कार्कीले सोमबार साँझ आफ्नो औपचारिक फेसबुक पेजमार्फत डा.

तेह्रथुममा आगलागी हॅुदा किराना पसल भएको घर जलेर नष्ट

तेह्रथुम । तेह्रथुमको आठराई ७ थोक्लुङ,कार्कीडॅाडामा आगलागी हॅुदा किराना पसल भएको घर जलेर नष्ट भएको छ । मोहन चन्द्र गहतराजको उक्त घरमा करीब ९/१० वर्ष देखि नर प्रसाद सेडाइको परिवारले

नेपालमा लगानी गर्न गैरआवासीय नेपालीलाई प्रधानमन्त्री कार्कीको आह्वान

काठमाडौं, २ चैत । प्रधानमन्त्री सुशीला कार्कीले प्रवासी नेपालीलाई मातृभूमिमा लगानी गर्न आह्वान गरेकी छिन् । गैरआवासीय नेपाली संघ (एनआरएनए)को १२ अधिवेशन तथा अन्तर्राष्ट्रिय सम्मेलनको समापत्र सत्रलाई सम्बोधन गर्दै प्रधानमन्त्री

मोरङको लेटाङमा खुकुरी प्रहारबाट दुई जना गम्भीर घाइते,तीन जना पक्राउ

लेटाङ । मोरङको लेटाङ नगरपालिकामा दुई जना व्यक्तिमाथि खुकुरी प्र*हार गरी ज्यान मार्ने प्रयास गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरीका अनुसार चैत १ गते राति लेटाङ

काठमाडौंमा हावाहुरी सहित वर्षा

काठमाडौं । देशका केही भूभागमा बिहानैदेखि वर्षा भइरहेको छ । अहिले काठमाडौं उपत्यकामा पनि हावाहुरीसहित वर्षा भएको छ। आज बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा पनि बिहानैदेखि हल्कादेखि मध्यम वर्षा

राइडर पिट्ने कार चालकको पहिचान खुल्यो

काठमाडौँ । प्रहरीले भक्तपुरको तेलकोटमा बाइक राइडर पिट्ने कार चालकको पत्ता लगाएको छ । शनिबार नगरकोट सडकखण्डमा ओभरटेक गरेको विषयलाई लिएर दुईजना मोटरसाइकल राइडर (भ्लगर) माथि सडकमै कुटपिट गर्ने कार

झापा र सुनसरीबाट लागू औषध ब्राउन सुगर सहित ६ जना पक्राउ

विराटनगर, चैत २ गते । झापा र सुनसरीबाट लागू औषध ब्राउन सुगर सहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । चैत ०१ गते झापाको दमक नगरपालिका- ५ स्थितमा लागू औषध

धनकुटाको चौबिसे गाउंपालिकाले सगरमाथा चढ्न युवालाई सहयोग गर्ने

नारायण कुमार राई/धनकुटा(चौबिसे),२ चैत । सर्बोच्च शिखर सगरमाथा आरोहिको तयारीमा रहेका चौबिसे गाउँपालिका वडा नं.६ राजारानी स्थित राजा ताल निवासी गौरव लिम्बुलाई पालिकाले सहयोग गर्ने भएको छ । २ बर्षको

भोजपुरमा चट्याङ र रुख लडेर ढुङ्गाले लाग्दा दुई जनाको मृत्यु

भोजपुर । भोजपुरमा चट्याङ पर्दा र रुख लडेर ढुङ्गाले लाग्दा दुई जनाको मृत्यु भएको छ। भोजपुरको षडानन्द नगरपालिका–९ भैंसेमा वर्षासँगै परेको चट्याङ लाग्दा २५ वर्षीया शर्मिला तामाङको मृत्यु भएको जिल्ला



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।