एजेन्सी । सोमबार बिहान दुबई अन्तर्राष्ट्रिय विमानस्थल नजिकै ड्रोन आक्रमण हुँदा इन्धन ट्याङ्कीमा भीषण आगलागी भएको छ। विष्फोटको आवाज र आगोका कारण यात्रुहरूमा त्रास फैलिएपछि सुरक्षाका लागि उडान सेवा अस्थायी
काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमका अनुसार पेट्रोलमा १५ र डिजेल मट्टितेलमा १० रुपैयाँका दरले मूल्य वृद्धि गरिएको हो ।
भोजपुर । भोजपुरको षडानन्द नगरपालिका ९ किमालुङमा अन्दाजी २५ बर्षकी महिलाको मृत्यु भएको स्थानीयले बताएका छन् । आज दिउँसो आएको हावाहुरी पानी संगै परेको चट्याङले शर्मिला तामाङको मृत्यु भएको जानकारी
ताप्लेजुङ । आज परेको ठूलो हावाहुरीसहितको वर्षा र असिनाका कारण ताप्लेजुङ जिल्लाको विभिन्न क्षेत्रमा क्षति पुगेको छ। विशेषगरी सिदिङ्बा गाउँपालिकाका विभिन्न स्थानमा घर तथा नगदेबाली अलैंचीमा क्षति पुगेको खबर प्राप्त
धनकुटा । धनकुटामा गत प्रतिनिधि सभा सदस्य निर्वाचनमा पार्टीको पक्षमा बढी भोट ल्याउने पालिका र वडा कमिटीलाई नेकपा एमालेले सम्मान गरेको छ । आफ्नो भूगोलमा एमालेको पक्षमा बढी मत ल्याउने
सुनसरी । लिम्बु पत्रकार संघ प्रथम महाधिवेशनमा निर्वाचित अध्यक्ष युवराज फागाे चाेङवाङ लिम्बुको १३ओैं स्मृति दिवस धरानस्थित चुम्लुङ हिममा आइतबार सम्पन्न भएको छ । वरिष्ठ पत्रकार एवम् सल्लाहकार हर्ष सुब्बाकाे
धनकुटा,चैत १ । धनकुटामा छिमेकीको घर छेउको फलैंचाबाट लडेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको छथर जोरपाटी गाउंपालिका ४ तेलियाका ५६ बर्षिय लक्ष्मण लिम्बु रहेका छन् ।
सुनसरी । रुबी कुमारी ठाकुरलाई श्रम संस्कृति पार्टीको तर्फबाट समानुपातिकतर्फ सिफारिस गरिएकोमा छ। यस सिफारिसले युवा पुस्ता, मधेसी समुदाय र महिला नेतृत्वको प्रतिनिधित्वलाई अझ सशक्त बनाउने विश्वास व्यक्त गरिएको छ।
काठमाडौँ, १ चैत । नेपाली कांग्रेसले समानुपातिकको बन्दसूचीमा रहेकामध्येबाट २० जनाको नाम निर्वाचन आयोगमा बुझाउने निर्णय गरेको छ। आज (आइतबार) बसेको बैठकमा पार्टीले पाएको २० मध्ये १५ सिटमा महिला र
उदयपुर । उदयपुरको बेलका नगरपालिका-स्थित भागलपुरमा आइतबार ट्र्याक्टर दुर्घटनामा परी चालक शोकिन्दर चन्द्रवंशीको घटनास्थलमै मृत्यु भएको छ। स्थानीय अनिल गुप्ताको ट्र्याक्टर लिएर राजेश यादवको खेत जोत्न गएका चन्द्रवंशी कोशीको बगरबाट