श्रम संस्कृति पार्टी पहिलो प्रयासमै राष्ट्रिय पार्टी

काठमाडौं, २४ फागुन । जेनजी आन्दोलनपछि खुलेको नयाँ दल श्रम संस्कृति पार्टी पहिलो प्रयासमै राष्ट्रिय पार्टी बनेको छ । धरानको मेयर पदमा रहँदै पार्टी गठन गरेर अघि बढेका हर्क साम्पाङलाई

झापाबाट लागू औषध ब्राउन सुगर सहित एक जना पक्राउ

झापा, फागुन २५ गते । झापाको मेचिनगर नगरपालिका- ६ स्थितबाट लागू औषध ब्राउन सुगर सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ । फागुन २४ गते लागू औषध नियन्त्रण ब्यूरो काँकरभिट्टाबाट

धनकुटा एमालेद्वारा मतदातालाई धन्यवाद ज्ञापन

धनकुटा, २५ फागुन । नेपाल कम्युनिस्ट पार्टी (एमाले) धनकुटा जिल्ला कमिटीले प्रतिनिधिसभा सदस्यमा पार्टीका उम्मेदवार राजेन्द्र कुमार राई विजयी भएको अवसरमा मतदाताप्रति धन्यवाद ज्ञापन गर्नुभएको छ । पार्टीले जिल्ला अध्यक्ष

इलाम–१ मा निश्कल राईले बढाए अग्रता

इलाम । प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ अन्तरगत इलाम–१ मा मतगणना जारी रहँदा हालसम्म रोचक प्रतिस्पर्धा देखिएको छ । यस क्षेत्रमा नेपाली कांग्रेस र श्रम संस्कृति पार्टीबिच कडा टक्कर देखिएको हो

सङ्खुवासभामा एमालेको अग्रता कायमै

सङ्खुवासभा । सङ्खुवासभामा नेकपा एमालेका उम्मेदवार अर्जुनकुमार कार्कीले अग्रता कायम राखेका छन् । पछिल्लो मत परिणाम अनुसार उनले १० हजार २७६ मत ल्याउँदै अग्रस्थानमा छन् । उनलाई राष्ट्रिय स्वतन्त्र पार्टीका

पोखरामा सुटकेसभित्र भेटिएकी युवतीको पहिचान अझै खुलेन

पोखरा । पोखरामा केही दिनअघि सुटकेसभित्र मृ’त अवस्थामा फे’ला परेकी एक युवतीको पहिचान अझै खुल्न सकेको छैन। घ’टनाबारे अनुसन्धान जारी राख्दै प्रहरीले मृतकको पहिचान पत्ता लगाउन सार्वजनिक सूचना जारी गरेको

धनकुटामा ११६ औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा विभिन्न संस्था र महिलाहरू सम्मानित

धनकुटा,२४ फागुन । ११६ औँ अन्तर्राष्ट्रिय महिला दिवस को अवसरमा धनकुटा नगरपालिका ले अन्तरक्रिया तथा सम्मान कार्यक्रम आयोजना गरेको छ। “Rights. Justice. Action. For All Women and Girls”भन्ने मूल नाराका

श्रम संस्कृति पार्टीका तीन जना उम्मेदवार विजयी

काठमाडौ । प्रतिनिधि सभा निर्वाचन २०८२ अन्तर्गत श्रम संस्कृति पार्टी का तीन जना उम्मेदवार विजयी भएका छन्। सार्वजनिक अन्तिम मतपरिणामअनुसार सुनसरी, भोजपुर र खोटाङबाट उक्त पार्टीका उम्मेदवारहरूले विजय हासिल गरेका

भोजपुरमा एमालेका शेरधन राईलाई पराजित गर्दै ‘माटो’ का ध्रुवराज विजयी

भोजपुर । भोजपुरमा श्रम संस्कृति पार्टीका ध्रुवराज राई विजयी भएका छन् । १६६६३ मतसहित ध्रुव विजयी हुँदा एमाले सचिव शेरधन राई १४७५० मतमा रोकिए । दुईजनाबीच १९१३ को मतान्तर रह्यो

सुनसरी १ मा हर्क साम्पाङ विजयी

सुनसरी । प्रतिनिधिसभाको निर्वाचनमा सुनसरी-१ मा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ निर्वाचित भएका छन्। साम्पाङ भारी मतान्तरले विजय भएका हुन्। साम्पाङले ३५ हजार ७४१ मत ल्याएका छन्। उनका निकटतम



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।