झापा । झापाको दमकमा नेपाली कांग्रेसको पार्टी कार्यालयमा तोडफोड भएको छ । कार्यालय कोठाको झ्यालको सीसा अपरिचित व्यक्तिले ढुंगाले हानेर फुटाइदिएका हुन्।
काठमाडौँ । फागुन २१ गते सम्पन्न हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको प्रचारप्रसार कार्य फागुन १८ गते राति १२ बजेदेखि निषेध गर्ने निर्णय निर्वाचन आयोग ले गरेको छ । यस अवधिमा
झापा । झापामा ठूलो ठगी प्रकरणमा प्रहरीले सात जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारतीय नागरिकसमेत रहेका छन्। प्रहरीका अनुसार, पक्राउ परेकाहरूले १२ करोड रुपैयाँभन्दा बढीको ठगी गरेको आरोप छ।
काठमाडौँ । हाल नेपालमा उपल्लो वायुमण्डलमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले देशका पहाडी तथा हिमाली भूभागमा साधरणतया बादल लागेको छ। तराई
धरान । सुनसरीको धरान–१३ निशाने डाँडामा प्रहरीले ठूलो परिमाणमा लागूऔषध बरामद गरेको छ। इलाका प्रहरी कार्यालय धरानबाट खटिएको टोलीले भेडेटारबाट धरानतर्फ आउँदै गरेको बाग्मती प्रदेश ०८–००१ ख ००९६ नम्बरको यात्रुबाहक
इटहरी । सुनसरीको इटहरी उपमहानगरपालिका–१३ प्रगति टेक्स्टायल अगाडि कारको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ भने अन्य तीन जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय सुनसरीका सूचना अधिकारी प्रहरी
झापा । झापाको गौरीगञ्जका मतदाताले एउटा गाउँनै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई उपहार दिएको जनाएका छन् । बुधबार मतदातासँगको भेटका लागि गौरीगञ्ज ४ को बारसुदी टोल पुग्नु भएका पूर्वप्रधानमन्त्री
काठमाडौ । नेपाल सरकारले आगामी निर्वाचनमा घाइते हुने सुरक्षाकर्मीको निःशुल्क उपचार गर्ने निर्णय गरेको छ। मन्त्रिपरिषद् बैठकपछि ओमप्रकाश अर्यालले प्रहरी तथा निर्वाचन सुरक्षामा खटिएका घाइतेको उपचार खर्च सरकारले व्यहोर्ने जानकारी
धनकुटा,१३ फागुन । धनकुटाको पाख्रिबासमा श्रम संस्कृति पार्टी नगर कार्य समिति कार्यालयको उद्घाटन गरिएको छ । नपाको वडा नं ४ स्थित शनिबारे हटिया क्षेत्रमा पार्टी कार्यालय स्थापना गरि आज उद्घाटन
धनकुटा,१३ फागुन । धनकुटामा निर्वाचन लक्षित पत्रकारहरूका लागि निर्वाचन आचारसंहिता सम्बन्धी तालिम सम्पन्न भएको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै तालिम संचालन गरिएको हो ।