डडेल्धुरा । डडेल्धुरामा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । अजयमेरु गाउँपालिका–२ बसना स्थित चमडा–डडेल्धुरा पक्की सडक खण्डमा चमडाबाट डडेल्धुरा तर्फ आउँदै गरेको ट्याक्टर दुर्घटना हुँदा कञ्चनपुरको कृष्णपुर
धनगढी । नेपाली कम्युनिस्ट पार्टी(नेकपा) कि केन्द्रीय सदस्य तथा सुदूरपश्चिम प्रदेशकी पूर्व राज्यमन्त्री मनाकुमारी साउदसहितका ६५ जना नेकपा एमालेमा प्रवेश गरेका छन् । आइतबार धनगढीमा पार्टीका सुदूरपश्चिम प्रदेश अध्यक्ष कृष्णप्रसाद
काठमाडौं, फागुन ४। सर्लाही सदरमुकाम मलङ्गवामा आइतबार बेलुका गोली प्रहार गरी इन्जिनियरको हत्या भएको घटनामा प्रहरीले अनुसन्धान सुरु गरेको छ । जिल्ला पूर्वाधार कार्यालय मलङ्गवामा कार्यरत इन्जिनियर ३६ वर्षीय प्रमोदकुमार
झापा । केपी शर्मा ओलीले बंगलादेशमा हालै सम्पन्न निर्वाचनको परिणाम नेपालमा पनि दोहोरिने दाबी गरेका छन्। काठमाडौंबाट आफ्नो निर्वाचन क्षेत्र झापा–५तर्फ जाने क्रममा भद्रपुर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले बंगलादेशमा
काठमाडौं। प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आजदेखि औपचारिक रुपमा प्रचार–प्रसार गर्न पाइने भएको छ। मतदान हुने दिनभन्दा १५ दिन अघिदेखि मात्र निर्वाचन प्रचारप्रसारअन्तर्गत जुलुस, आमसभा, कोणसभा गर्न र सञ्चारमाध्यममा आफ्नो निर्वाचनसम्बन्धी
मोपंग । मोरङ–३ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार इरनकुमार राई ले पर्यटन, कृषि आधुनिकीकरण र सुशासनलाई मुख्य प्राथमिकतामा राख्दै आफ्ना चुनावी प्रतिबद्धता सार्वजनिक गरेका छन्। नेकपा (एमाले) का तर्फबाट उम्मेदवार
मोरंग । मोरङको उर्लाबारी वडा नम्बर ९ छड्केटाेलका युवा मनाेजकुमार धिमाल (गुडिया) बैदेशिक राेजगारको क्रममा कुवेतमा निधन भएको छ । भाेली फागुन ४ गते विहान ११ बजे बक्राह खाेलामा उनको
काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी चुनावी अभियानलाई लक्षित गर्दै ‘नागरिक करार’ दस्ताबेज सार्वजनिक गरेको छ। पार्टीले नागरिकको मतलाई ‘लगानी’ को रूपमा परिभाषित गर्दै ५ वर्षभित्र समुन्नतिको प्रतिफल
काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल/मट्टीतेलको मूल्य बढाएको छ । सोमबार (फागुन ४) बिहानदेखि लागु हुने गरी पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य बढाइएको हो । निगमका अनुसार, पेट्रोल लिटरमा
दमक । नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई दमक नगरपालिका–४ स्थित अडियामलमा धिमाल समुदायले भव्य स्वागत तथा अभिनन्दन गरेको छ। आइतबार आयोजित विशेष कार्यक्रममा स्थानीय आदिवासी धिमाल समुदायले