खाँदबारी । जिल्ला प्रशासन कार्यालय संखुवासभाको संयोजनमा सोमबार खाँदबारी नगरपालिका–९ स्थित तुम्लिङटार बजार क्षेत्रमा बजार अनुगमन गरिएको छ । बजारमा बिक्री वितरण भइरहेका उपभोग्य वस्तुको अवस्था बुझ्न तथा व्यवसायीहरूलाई उपभोक्ता
मोरङ । मोरङको रंगेली नगरपालिका–५ धनपट्टीमा एक दम्पती मृत फेला परेका छन्। प्रारम्भिक अनुसन्धानअनुसार श्रीमतीको हत्या गरेपछि श्रीमानले आत्महत्या गरेको प्रहरीको भनाइ छ। जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार मंगलबार राति
झापा । नेकपा एमालेका युवा नेता तथा बिर्तामोडका चीरपरिचित व्यक्तित्व अर्जुन मैनालीले एमाले पार्टी परित्याग गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका छन्। मैनालीले आज सामाजिक सञ्जालमार्फत काठमाडौं महानगरपालिकाका
भद्रपुर, माघ २० गते । झापाको भद्रपुर नगरपालिका-८ भद्रपुर बिमानस्थलबाट १४४ ग्राम ४०० मिलिग्राम लागू औषध ब्राउन सुगर सहित एक जना महिलालाई प्रहरीले पक्राउ गरेको छ । माघ १९ गते
काठमाडौ । नयाँ प्रविधि अपनाउने र सेवामा स्तरोन्नती गर्ने आफ्नो योजना अनुरुप एनसेलले कोशी प्रदेशका विभिन्न स्थानमा थ्रीजी सेवा बन्द गर्ने भएको छ । कम्पनीको यो कदम ‘भोइस ओभर लङ्ग
ओखलढुंगा । ओखलढुंगाको चिशंखुगढी गाउँपालिका–६ भदौरेस्थित बोहोरे टोलमा लुटपाटपछि विभत्स हत्या गरिएका वृद्ध दम्पत्ति चन्द्र विक्रम राई र उनकी श्रीमती चन्द्रमाया राईको एक हप्तापछि अन्तिम संस्कार गरिएको छ । घटनाबारे
पांचथर । यस वर्षका लागि ‘अमर नेम्वाङ लिम्बु स्मृति साहित्य सम्मान तथा पुरस्कार’ कवि देवेन्द्र शक्तेन राई, निबन्धकार दीपक सापकोटा र साहित्यकार मलिशा याक्थुङ्बा लिम्बुलाई प्रदान गरिने भएको छ ।
मकवानपुर । मकवानपुर प्रहरीले मनहरी गाउँपालिका–९, ज्यामिरेबाट १० किलो १२४ ग्राम लागूऔषध गाँजासहित तीन भारतीय नागरिकलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार, सोमबार बिहान ४ः३० बजे लागूऔषध ओसारपसार
ओखलढुंगा । खोटाङबाट ओखलढुंगा तर्फ आउँदै गरेको मोटरसाइकल दुर्घटनामा परेर ओखलढुंगाका एक युवकको ज्यान गएको छ। दुर्घटनामा मानेभञ्ज्याङ गाउँपालिका–३, उँबु निवासी करिब ३७ वर्षीय मोतिराज राईको मृत्यु भएको हो। पारिवारिक
झापा । झापाको गौरादह नगरपालिका–४ स्थित रामचन्द्रे खोलाको पुलमा आइतबार साँझ ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य ११ जना घाइते भएका छन्। गौरादहबाट स्कुलचतर्फ जाँदै गरेको