झापाको मेचीनगरमा सवारी दुर्घटनामा परी गम्भीर घाइते भएकी एक महिलाको उपचारका क्रममा मृत्यु

झापा । झापाको मेचीनगर नगरपालिका-७ नमुना टोलस्थित भित्री सडकखण्डमा भएको सवारी दुर्घटनामा परी गम्भीर घाइते भएकी एक महिलाको उपचारका क्रममा मृत्यु भएको छ। गत माघ ११ गते दिउँसो १:३० बजे

धनकुटाको विकासका लागि एमालेको प्रतिबद्धता सार्वजनिक

धनकुटा,१४ माघ ।आसन्न निर्वाचनको लागि नेकपा (एमाले) धनकुटाबाट प्रतिनिधिसभा सदस्यका राजेन्द्र कुमार राईले जिल्लाको समग्र विकास, सुशासन र आर्थिक समृद्धिलाई केन्द्रमा राख्दै आफ्ना प्रतिबद्धता सार्वजनिक गर्नुभएको छ। बुधबार पत्रकार सम्मेलन

सुनसरी १ मा १ लाख ५० हजारभन्दा बढी मतदाता : धरानमा सबैभन्दा धेरै

सुनसरी । प्रतिनिधिसभा निर्वाचन अन्तर्गत सुनसरी क्षेत्र नम्बर–१ मा १ लाख ५० हजार ३९३ मतदाता रहेका छन्। निर्वाचन आयोगले सार्वजनिक गरेको मतदाता नामावली अनुसार यस निर्वाचन क्षेत्रमा तीन स्थानीय तहका

नेकपा कोशी प्रदेश समिति सदस्य सिता छाराहाङद्वारा पार्टी परित्याग

मोरंग । प्रचण्डले नेतृत्व गरेको नेपाली कम्युनिस्ट पार्टीका प्रदेस समिति सदस्य सिता छाराहाङ राईले पार्टी परित्याग गरेको घोषणा गरेकी छिन । मङगबार आफ्नो सामाजिक सन्जालमा पार्टीका प्रदेस अध्यक्षलाई सम्बोधन गरि

महाराष्ट्रको बारामतीमा उपमुख्यमन्त्री अजित पवार सवार विमान दुर्घटनाग्रस्त, पवार सहित सबैको मृत्यु

एजेन्सी । भारतको महाराष्ट्रका उपमुख्यमन्त्री अजित पवारको विमान दुर्घटनामा मृत्यु भएको छ । बारामती विमानस्थलमा अवतरण गर्ने क्रममा निजी चार्टर्ड विमान रनवेबाट चिप्लिएर दुर्घटनाग्रस्त हुँदा उनको ज्यान गएको हो ।

धारिलो हतियार प्रहारबाट आमा–छोराको मृत्यु,तीन घाइते

बारा । बारामा रातको समयमा घरभित्र छिरेर गरिएको आक्रमणमा आमा र छोराको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्। अज्ञात व्यक्तिले घरभित्रै धारिलो हतियार प्रहार गर्दा गम्भीर घाइते

झापा र सुनसरीबाट लागू औषध ब्राउन सुगर सहित ४ जना पक्राउ

विराटनगर, माघ १४ गते । झापा र सुनसरीबाट लागू औषध ब्राउन सुगर सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । माघ १३ गते झापाको बिर्तामोड नगरपालिका-२ स्थितमा लागू औषध बेचबिखन

मोरङ ३ मा पैसा बांडेको भन्दै सुनिल शर्मा बिरुद्ध उजुरी

मोरंग । मोरङ ३ मा पैसा बांडेको भन्दै नेपाली काङग्रेसका उम्मेदवार सुनिल शर्मा बिरुद्ध उजुरी परेको छ । शर्मा बिरुद्ध रास्ट्रिय उर्जाशिल पार्टीका उम्मेदवार भुवनकुमार वाग्ले ले उजुरी गरेका हुन

पोल्यान्डमा एक नेपाली युवकको मृत्यु

स्याङ्जा । स्याङ्जा चापाकोट–१, जिमाल्थरका ३६ वर्षीय यामबहादुर आलेको पोल्यान्डमा सुतेकै अवस्थामा मृत्यु भएको छ। याम जनवरी १० मा झापाका गोपालबहादुर लिम्बू शेर्मा र जनवरी १६ मा कास्कीका सुमन गुरुङको

मोरङमा हतियार बुझाउन आनाकानी, प्रशासनले दियो कारबाहीको चेतावनी

विराटनगर । मोरङमा लाइसेन्स (इजाजत) प्राप्त हतियार बुझाउन आनाकानी भइरहेको छ । आगामी निर्वाचनलाई लक्षित गर्दै प्रशासनले हतियार बुझाउन आग्रह गरेको थियो । आगामी फागुन २१ गतेको प्रतिनिधिसभा सदस्य निर्वाचनलाई



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।