उदयपुरमा १६ वर्षीया बालिका बलात्कृत, १५ वर्षीय बालकसहित दुई जना पक्राउ

​उदयपुर । उदयपुरको त्रियुगा नगरपालिकामा १६ वर्षीया एक किशोरीमाथि सामूहिक बलात्कार भएको घटना सार्वजनिक भएको छ। घटनामा संलग्न रहेको आरोपमा प्रहरीले एक नाबालकसहित दुई जनालाई पक्राउ गरेको छ भने एक

पिकअप दुर्घटना

चितवन । चितवनबाट पश्चिमतर्फ फलफूल लिएर जाँदै गरेको लुम्बिनी प्रदेश ०२–००१ च ०२९३ नम्बरको पिकअप अनियन्त्रित भएर मंगलबार बिहान लमही नगरपालिका–३ नारायणपुर चोक नजिक दुर्घटनामा परेको छ । वडा प्रहरी

घरमै सुतिरहेका आमा-छोराको हत्या,बुहारी प्रहरी नियन्त्रणमा

बारा । बाराको परवानीपुर गाउँपालिका–१ रहरीया टोलमा गएराति आमा र छोराको धारिलो हतियार प्रहार गरी हत्या भएको घटनामा प्रहरीले शंकाको आधारमा बुहारीलाई नियन्त्रणमा लिएको छ। ४६ वर्षीया सुमित्रा देवी र

नेपालका पहाडी तथा तराई भूभागमा वर्षा,उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात

काठमाडौ । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण पश्चिम नेपालका पहाडी तथा तराई भूभागमा वर्षा भइरहेको छ भने उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात पनि भइरहेको छ। जल तथा मौसम

अरुण तेस्रोमा कार्यरत २२ वर्षीय तामाङको मृत्यु

संखुवासभा । भारतीय कम्पनी सतलजले निर्माण गरिरहेको अरुण तेस्रो जलविद्युत परियोजनाका १ जना मजदुरको मृ,त्यु भएको छ । संखुवासभाको मकालु गाउँपालिका–५ फ्याक्सिन्दास्थित परियोजनाको ‘ड्याम साइट’मा कार्यरत मजदुर मोरङको केराबारी गाउँपालिका–१०

प्रथम लिङ्तेप गोल्डकपको उपाधि पाँचथरलाई

ताप्लेजुङ, माघ १३ गते । प्रथम लिङ्तेप गोल्डकपको उपाधि कुम्मायक कुसायक पाँचथरले हात पारेको छ । मङ्गलबार भएको फाइनल खेलमा साथीभाइ सामाजिक युवा क्लब फुङलिङलाई ४–२ गोल अन्तरले पराजित गर्दै

रक्तदान औपचारिकता होइन, मानवताको सर्वोच्च कर्म हो ः मेयर कोइराला

विराटनगर । रक्तदानलाई केवल कार्यक्रमको औपचारिकतामा सीमित नराखी जीवन, करुणा र सामूहिक जिम्मेवारीको संस्कारका रूपमा विकास गर्नुपर्नेमा विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले जोड दिएका छन् । नेपाल रेडक्रस सोसाइटी मोरङद्वारा

मोरङ १ मा श्रम सस्कृति पार्टीको निर्वाचन परिचालन समिति गठन

मोरंग । श्रम सस्कृति पार्टीले मोरङ क्षेत्र नम्बर १ मा निर्वाचनको गतिविधिलाई अगाडी बढाउन लेटाङका ललितबहादुर लिम्बुको संयोजकत्वमा निर्वाचन परिचालन समिति गठन गरेको छ । पार्टीका केन्द्रिय सदस्य तथा मोरङ

विराटनगर जुनियर जेसीजले आयोजना गरेको अन्तरविद्यालय ‘टेस्टी–टेस्टी’ हाजिरीजवाफ प्रतियोगिताको उपाधि विकेभिएम स्कुललाई

विराटनगर । विराटनगर जुनियर जेसीजले आयोजना गरेको अन्तरविद्यालय ‘टेस्टी–टेस्टी’ हाजिरीजवाफ प्रतियोगिताको उपाधि विराटनगर–११ स्थित बालकल्याण विद्या मन्दिर (विकेभिएम) स्कुलले जितेको छ । १८ वटा विद्यालयलाई पछि पार्दै विकेभिएमले उपाधिसँगै नगद

मोरङको लेटाङ स्थित किरातेश्वर शिवालय मन्दिरमा चोरी, अनुसन्धान सुरु

लेटाङ,१३ माघ। मोरङको लेटाङ–८ स्थित जाँते बजारमा रहेको किरातेश्वर शिवालय मन्दिरमा गएराति चोरी भएको छ। मन्दिरको कम्पाउन्ड गेट भित्र प्रवेश गरी अज्ञात व्यक्तिले दानपेटिकालगायत बाकसमा राखिएको सामग्री चोरी गरेको जनाइएको



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।