संखुवासभामा आगलागी हुंदा एक घर जलेर नष्ट

संखुवासभा । संखुवासभामा आगलागी हुंदा एक घर जलेर नष्ट भएको छ । जिल्लाको चिचिला गाउँपालिका–३ स्थित तीनघरेमा मेउचीमाया राईको घरमा सोमबार राति आगलागी भएको हो । आगलागीबाट घर पूर्णरुपमा क्षति

सुनसरी र झापाबाट लागू औषध ब्राउन सुगर र औषधी सहित ७ जना पक्राउ

विराटनगर, माघ १३ गते । सुनसरी र झापाबाट लागू औषध ब्राउन सुगर र औषधी सहित ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । माघ १२ गते सुनसरीको इटहरी-१७ स्थितमा लागू औषध

धनकुटाका दुई जना सहित मोरङ र सुनसरीबाट लागू औषध गाँजा बोक्ने तीन जना पक्राउ

विराटनगर, माघ १३ गते । मोरङ र सुनसरीबाट लागू औषध गाँजा सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । माघ १२ गते सुनसरीको इनरुवा नगरपालिका-६ स्थितमा चेकजाँचको क्रममा अस्थायी प्रहरी

प्रधानमन्त्री कार्कीले गरिन् निर्माणाधीन काठमाडौँ-तराईँ- मधेस द्रुतमार्ग (फास्ट ट्र्याक)को निरीक्षण

काठमाडौ । प्रधानमन्त्री सुशीला कार्कीले निर्माणाधीन काठमाडौँ-तराईँ- मधेस द्रुतमार्ग (फास्ट ट्र्याक)को निरीक्षणमा गरेकी छन्। मंगलबार बिहान ललितपुरको खोकनाबाट प्रधानमन्त्री कार्कीसहितको टोलीले द्रुतमार्गको निरीक्षण सुरु गरेको प्रधानमन्त्री कार्कीका प्रेस सल्लाहकार रामबहादुर

झापा-५ मा बालेनले जित्नेमा सबिना काफ्ले ढुक्क, भन्छिन् – “जित्नै भनेर आएको हौँ, जितेरै छाड्छौँ”

झापा । झापा-५ मा बालेनले जित्नेमा सबिना काफ्ले ढुक्क, भन्छिन् – “जित्नै भनेर आएको हौँ, जितेरै छाड्छौँ” । झापा-५ परम्परागत रूपमा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीको बलियो क्षेत्र

धनकुटाका दुई जना गांजा सहित सुनसरीबाट परे पक्राउ

धनकुटा । धनकुटाका दुई जना गांजा सहित सुनसरीबाट पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्लाको चौबिसे गाउंपालिका ७ का २५ वर्षीय साजन लिम्बु र १९ वर्षीय गगन लिम्बु छन् ।

इटहरी–खनारको बुढीखोलामा चिप्लेटी खेल्नेको दैनिक घुइँचो

इटहरी । इटहरी उपमहानगरपालिका–खनारस्थित बुढीखोलामा पछिल्लो समय पानीमा चिप्लेटी खेल्न जाने आन्तरिक पर्यटकहरूको संख्या उल्लेख्य रूपमा बढेको छ। बुढीखोलाको पुल तथा बाँध आसपास दैनिकजसो मानिसहरूको बाक्लो भीड लाग्ने गरेको देखिन्छ।

झापाको कमाण्ड सम्हालेकी प्रहरी उपरीक्षक बसुन्धरा खड्काले दिए मातहतका प्रहरीलाई कडा र स्पष्ट निर्देशन

झापा । प्रतिनिधिसभा निर्वाचनलाई उच्च प्राथमिकतामा राख्दै जिल्ला प्रहरी कार्यालय झापाको कमाण्ड सम्हालेकी नयाँ प्रहरी उपरीक्षक (एसपी) बसुन्धरा खड्काले मातहतका प्रहरीलाई कडा र स्पष्ट निर्देशन दिएकी छन्। शान्तिपूर्ण, निष्पक्ष र

ओखलढुंगाको चिशंखुगढीमा दम्पतीको हत्या

ओखलढुंगा । ओखलढुंगाको चिशंखुगढी गाउँपालिका–६ भदौरेमा फेरि एक वृद्ध दम्पतीको विभत्स हत्या भएको छ । भदौरेको बोहोरे टोलमा ८० वर्षीय चन्द्र विक्रम राई र उनकी श्रीमती चन्द्रमाया राईको लुटपाटपछि हत्या

खानेपानीको ट्याङ्की खन्ने क्रममा माटोले पुरिँदा एक युवा अर्धपुरिएको अवस्थामा, उद्धारको पर्खाइमा

धादिङ । धादिङ जिल्लाको बेनिघाट रोराङ गाउँपालिका–३ मा खानेपानीको ट्याङ्की खन्ने क्रममा एक युवा माटोले च्यापिएको अवस्थामा फसेका छन्। घटनास्थलमा सयौँ स्थानीय बासिन्दा तथा उद्धारकर्मीहरूको भीड जम्मा भएको छ। स्थानीयका



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।