धनकुटाको रवि राँके-भेडेटार सडक खण्डमा अविरल बर्षाको कारण पहिरोले सडक अवरुद्द

धनकुटा,७ चैत । धनकुटाको रवि राँके-भेडेटार सडक खण्डमा अविरल बर्षाको कारण पहिरोले सडक अवरुद्द भएको छ । आज दिउंसो जिल्लाको साँगुरीगढी गाउंपालिका ६ थुम्की स्थित निर्माणधीन रवि राँके-भेडेटार सडक खण्डमा

धनकुटामा पिकअप दुर्घटना,४ जना घाइते(नामावली सहित)

धनकुटा,७ चैत । धनकुटामा पिकअप दुर्घटना हुंदा ४ जना घाइते भएका छन् । आज दिउंसो जिल्लाको सहिदभूमि गाउंपालिका ३ ढोडे स्थित भित्रि सडक खण्डमा गुर्धुमबाट पञ्चकंन्या तर्फ जांगै गरेको अन्गाजी

विराटनगरमा प्यानको नयाँ नेतृत्व चयन, विद्यालय व्यवस्थापन सुधारमा जोड

विराटनगर । सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर उकास्ने उद्देश्यसहित विराटनगर महानगरपालिकाअन्तर्गतका प्रधानाध्यापकहरुको भेलाले प्रिन्सिपल एसोसिएसन नेपाल (प्यान) विराटनगरको नयाँ नेतृत्व चयन गरेको छ । भेलाले पोखरिया माध्यमिक विद्यालयका प्रधानाध्यापक खेमराज भट्टराईलाई

अपडेट : उर्लाबारीमा दुई बस ठोक्किँदा ६ जना घाइते

उर्लाबारी । मोरङको उर्लाबारी–४ स्थित आइतबारे चोकमा दुईवटा यात्रुबाहक बस दिउँसो २ बजे एकआपसमा ठोक्किँदा करिब ६ जना यात्रु घाइते भएका छन्। पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको प १-०२-००१-ख-९२६२ नम्बरको युनिक

बिर्तामोडमा चट्याङले एक घरमा क्षति

झापा, ७ चैत । झापाको बिर्तामोड नगरपालिका–७, गरामनीमा गएराति हावाहुरी र वर्षासँगै आएको चट्याङले एक घरमा क्षति पुर्‍याएको छ। चट्याङले बिर्तामोड–७ का गणेश श्रेष्ठको दुई तले पक्की घरमा घरमा जडान

मोरंगको उर्लाबारी स्थित आईतबारे सडकखण्डमा २ वटा बस आपसमा ठोक्किदा दुर्घटना

मोरंग । पूर्वपश्चिम राजमार्ग अन्गर्तत उर्लाबारी–४ आइतबारेमा २ वटा बस आपसमा ठोक्किदा ९ जना घाइते घाइते भएका छन् । घाइतेहरुको उर्लाबारीस्थित अरनिको अस्पतालमा उपचार भइरहेको र अवस्था सामान्य रहेको ट्राफिक

उदयपुरमा चट्याङ लागेर एक जना घाइते

उदयपुर । उदयपुरको त्रियुगामा चट्याङ लागेको एक जना पुरुषको दुवै हात डढेर घाइते भएका छन् । त्रियुगा नगरपालिका–१० बाँसबारीका ५५ वर्षीय शेरबहादुर कार्कीको दुवै हात डढेर गम्भीर घाइते भएको प्रहरीले

उर्लाबारी प्रहरीको कमाण्ड पहिलोपल्ट महिलाले सम्हाल्दै

उर्लाबारी, ७ चैत । इलाका प्रहरी कार्यालय (इप्रका) उर्लाबारीको इतिहासमा पहिलोपटक महिला नेतृत्व आएको छ । सोमबारदेखि प्रहरी निरीक्षक (इन्सपेक्टर) नवीना वलीले उर्लाबारी प्रहरीको कमाण्ड सम्हाल्ने भएकी छन् । उपत्यका

झापामा चट्याङबाट आगलागी

झापा । झापाको गौरादह नगरपालिका–६ धोपा टोलमा चट्याङ लागेर आगलागी हुँदा करिब दुई लाख ५० हजार रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ । अविरल वर्षासँगै आएको हावाहुरीका क्रममा शुक्रबार राति

सोलुखुम्बुमा चट्याङ लागेर १७ वटा बाख्राको मृत्यु

सोलुखुम्बु । सोलुदूधकुण्ड नगरपालिका–८ स्थित बाघखोरमा शुक्रबार अपराह्न चट्याङ लाग्दा १७ वटा बाख्राको मृत्यु भएको छ। स्थानीय ३५ वर्षीय टेक बहादुर श्रेष्ठले आफ्नो बाख्राहरू बाघखोर जंगलतर्फ चराउन लगेको समयमा अचानक



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।