तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले ७० अर्बको निक्षेप संकलन गर्दै, ५६ दिनका लागि आवेदन खुला

काठमाडौं, २६ भदौ । बैंकिङ प्रणालीमा रहेको थप तरलता व्यवस्थापन गर्न नेपाल राष्ट्र बैंकले ५६ दिनका लागि ७० अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन उपकरण निष्कासन गर्ने भएको छ। राष्ट्र बैंकको

प्रधानमन्त्री र उद्योगी-व्यवसायीबीच सिंहदरबारमा छलफल, अर्थतन्त्रका चुनौती र निजी क्षेत्रका समस्याबारे कुराकानी

काठमाडौं, २६ भदौ । प्रधानमन्त्री बालेन्द्र शाह र देशका प्रमुख उद्यमी तथा व्यवसायीहरूबीच शुक्रबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा छलफल सुरु भएको छ। उक्त छलफलमा उद्योगी तथा व्यवसायीहरू विनोद चौधरी,

बाढी प्रभावित क्षेत्रको अवस्थाबारे प्रधानमन्त्री र न्युजिल्यान्डका समकक्षीबीच टेलिफोन वार्ता

काठमाडौं । प्रधानमन्त्री र न्युजिल्यान्डका प्रधानमन्त्री क्रिस्टोफर लक्सनबीच शुक्रबार टेलिफोन वार्ता भएको छ। वार्ताका क्रममा प्रधानमन्त्रीले रसुवाको भोटेकोशीमा आएको बाढीपछि खोज, उद्धार, राहत तथा पुनःस्थापनाका कार्यहरू तीव्र पारिएको जानकारी दिए।

चिलिमे सुरुङमा उद्धारकार्य तीव्र : १२० मिटर भित्रबाट सुनियो आवाज, चिसो हावा आउँदा उद्धारको आशा जगायो

काठमाडौं, २६ भदौ । रसुवास्थित चिलिमे जलविद्युत केन्द्रको भूमिगत विद्युतगृहमा फसेका कर्मचारीहरूको खोजी तथा उद्धार कार्य तीव्र रूपमा अगाडि बढाइएको छ। उद्धारस्थलमा पुग्नुभएका उज्यालो नेपाल पार्टीका अध्यक्ष एवं चिलिमे जलविद्युत

सुमोको ठक्करबाट पैदलयात्रीको मृत्यु, पहिचान खुल्न सकेन

सञ्जय मिश्रा/रौतहट, २६ भदौ । बाराको कलैयामा सुमो गाडीको ठक्करबाट एक अज्ञात पैदलयात्रीको मृत्यु भएको छ। बिहीबार राति करिब सवा ९ बजे  कलैया–वीरगन्ज सडकखण्डको गार्डेन भ्यु रिसोर्ट नजिकै वीरगन्जबाट कलैयातर्फ

एमाले पुनर्गठन कार्यदलको बैठक आज : अध्यक्ष ओली सहभागी नहुने, दुई प्रतिवेदनले छलफल पेचिलो

काठमाडौं, २६ भदौ । नेकपा (एमाले) को निर्वाचन समीक्षा एवं पार्टी पुनर्गठन कार्यदलको बैठक आज बस्दैछ। तर, यसअघिको बैठकमा सहभागी हुनुभएका पार्टी अध्यक्ष केपी शर्मा ओली भने आजको बैठकमा सहभागी

बाढी प्रभावित क्षेत्रमा थप विशेषज्ञ चिकित्सकको टोली जाँदै

काठमाडौं, २६ भदौ । भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रमा मातृ तथा बाल स्वास्थ्य सेवा थप प्रभावकारी बनाउन विशेषज्ञ चिकित्सकसहितको थप टोली आज नुवाकोट जाने भएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले

सोलुखुम्बुको हुङ्गा खोलामा पहिरो खसेर १५ मिटरको ड्याम, उच्च सतर्कता अपनाउन आग्रह

सोलुखुम्बु । सोलुखुम्बुको महाकुलुङ गाउँपालिकास्थित हुङ्गा खोलामा पहिरो खसेर खोलामा ड्याम बनेपछि नदी तटीय क्षेत्रमा सतर्क रहन आग्रह गरिएको छ । भदौ २६ गते बिहान करिब ७ बजे महाकुलुङ गाउँपालिका–२

काठमाडौंमा ग्यासको कालोबजारी : २६ सयमा सिलिन्डर बेच्ने पसललाई ३ लाख जरिबाना

काठमाडौं, २६ भदौ । काठमाडौं उपत्यकामा खाना पकाउने एलपी ग्यासको चरम अभाव र कालोबजारी चुलिएका बेला वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले ठगी गर्ने व्यवसायीमाथि कारबाही थालेको छ। अभावको मौका

पोखरेलको प्रतिवेदन अस्वीकार गर्दै बादलद्वारा नयाँ प्रतिवेदन पेस हुने

काठमाडौं, २६ भदौ । नेकपा (एमाले) मा नेतृत्व परिवर्तनको सुझावसहित तयार पारिएको प्रतिवेदनलाई लिएर तीव्र विवाद सिर्जना भएको छ।   निर्वाचन समीक्षा एवं पार्टी पुनर्गठन कार्यदलका सदस्यसचिव शंकर पोखरेलले पेस



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।