काठमाडौं, असार ३० — आत्मदाहको प्रयास गरेका सर्लाहीका विवेक यादवको उपचारका क्रममा निधन भएको छ। कीर्तिपुरस्थित बर्न अस्पतालका निर्देशक डा. किरण नकर्मीका अनुसार यादवको सोमबार राति करिब २ बजे उपचारकै
सुनसरी। लगातारको वर्षापछि सप्तकोसी नदीमा पानीको बहाव उल्लेखनीय रूपमा बढ्न थालेको छ। बढ्दो बहावलाई मध्यनजर गर्दै कोसी ब्यारेजका २० वटा ढोका खोलिएको छ। सुनसरीका प्रहरी नायब उपरीक्षक चन्द्रबहादुर खड्काका अनुसार
मोरङ, ३० असार । थरीशनिश्चरे–६, भातेगौडाका सुरज मण्डलको दिनचर्या लामो समयदेखि मधुमेह र उच्च रक्तचापको ओखतीकै वरिपरि घुमिरहेको छ। नियमित औषधि सेवन मात्र होइन, शरीरको अवस्था बुझ्न उनले महिनौपिच्छे प्रयोगशालामा
सञ्जय मिश्रा/रौतहट, ३० असार । मिटरब्याजबाट पीडित नागरिकहरूले आफ्ना माग तत्काल सम्बोधन गर्न सरकारलाई दबाब दिँदै रौतहटको चन्द्रपुरमा कोणसभा गरेका छन्। जनकपुरबाट काठमाडौंसम्म पैदल यात्रा गरिरहेका पीडितहरूले सरकारले आफ्ना माग
काठमाडौं, ३० असार । हाल देशभर मनसुनी वायूको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही माथि नेपालको तराई भू-भाग नजिक रहेको छ। जल तथा मौसम
काठमाडौँ, २९ असार । प्रेस काउन्सिल नेपालका हालै मनोनित अध्यक्ष उमेश श्रेष्ठले आज सोमबारदेखि कार्यभार सम्हाल्नुभएको छ । कार्यभार सम्हाल्नुअघि अध्यक्ष श्रेष्ठले उपस्थित काउन्सिल सदस्य सामुन्ने शपथ लिनुभएको हो ।
कालिकोट — कालिकोटको सान्नीत्रिवेणी गाउँपालिका–६ काप्रिखोलामा पानीघट्टमाथिबाट आएको पहिरोमा पुरिँदा दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा सोही स्थानको धाँमीगाउँ निवासी अन्दाजी ४६ वर्षीय मन्दिर सावद र ७६ वर्षीय लालबहादुर
काठमाडौं, २९ असार । प्रेस काउन्सिल नेपालको अध्यक्षमा उमेश श्रेष्ठ नियुक्त भएका छन्। मन्त्रिपरिषद्को गत असार २४ गतेको निर्णयअनुसार उनलाई सोमबार नियुक्त गरिएको हो । नवनियुक्त अध्यक्ष श्रेष्ठले
धनकुटा, असार २९ । जिल्ला प्रशासन कार्यालय धनकुटाले अविरल वर्षाका कारण बाढी, पहिरो तथा डुबानको जोखिम बढ्न सक्ने भन्दै सर्वसाधारणलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। जल तथा मौसम विज्ञान
काठमाडौं, २९ असार । राष्ट्रिय स्वतन्त्र पार्टीले विभिन्न सञ्चारमाध्यमका कार्यालय बाहिर शंकास्पद रूपमा सवारीसाधन पार्किङ गरिएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। सोमबार विज्ञप्ति जारी गर्दै रास्वपाले सञ्चारमाध्यम र