भारत-नेपाल सीमाबाट ‘शंकास्पद’ अमेरिकी नागरिक पक्राउ

बुटवल, ३० असार। भारतको उत्तर प्रदेशस्थित महाराजगञ्ज जिल्लाको भारत–नेपाल सीमाबाट एक अमेरिकी नागरिक पक्राउ परेका छन्। पक्राउ परेका व्यक्तिले आफू अमेरिकी नौसेना -यूएस नेभी_ तथा स्पेशल फोर्सका पूर्व सैनिक भएको

काठमाडौंमा बलात्कार गरी फरार आलम रौतहटबाट पक्राउ

सञ्जय मिश्रा/ रौतहट, ३० असार। काठमाडौंमा एक महिलालाई बलात्कार गरी एकबर्ष बढी समयदेखि फरार रहेका एक अभियुक्तलाई रौतहट प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा रौतहटको राजपुर नगरपालिका–८ अकोलवा निवासी २२

मिडिया हाउस अगाडि गाडी राखेकोमा एमाले र नेकपाको संसदमा बिरोध

काठमाडौं, ३० असार। मिडिया हाउस र प्रतिपक्ष दलका नेताहरूको निवास अगाडी शंकास्पद रूपमा राखिएको गाडीको बिषयमा आज संसदमा कुरा उठेको छ ।   कान्तिपुर, अनलाइन खबर र हिमालय टेलिभजन तथा

विद्युत वितरण केन्द्र धरानको गाडी इटहरीमा दुर्घटना हुँदा चालक सहित दुई जनाको मृत्यु, एक घाइते

इटहरी, असार ३० — सुनसरीको इटहरी उपमहानगरपालिका–२० स्थित कोशी लोकमार्गमा विद्युत वितरण केन्द्र धरानको गाडी दुर्घटना हुँदा चालकसहित दुई जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्। मंगलबार

आज पनि ‘प्रधानमन्त्रीको बिबादस्पद अभिब्यक्ति’को संसदमा बिरोध

काठमाडौं, ३० असार । प्रतिनिधि सभा बैठकमा प्रतिपक्ष दलले आज पनि बिरोध जनाएका छन् ।   प्रतिनिधिसभाको बैठक सुरू हुना साथ उठेर उनीहरूले बिरोध जनाएका हुन।   प्रमुख प्रतिपक्ष नेपाली

कोशीमा लागू औषधविरुद्धको अभियान : ब्राउन सुगर र प्रतिबन्धित औषधि सहित चार जना पक्राउ

विराटनगर । कोशी प्रदेश प्रहरीको लागू औषधविरुद्ध सञ्चालन भइरहेको महाअभियान अन्तर्गत सुनसरी र झापाबाट प्रतिबन्धित लागू औषधिसहित चार जना पक्राउ परेका छन्। कोशी प्रदेश प्रहरी कार्यालयका अनुसार पक्राउ परेकाहरूको साथबाट

बालबालिकाको सेयर कारोबारमा राष्ट्रिय परिचय नम्बर अनिवार्य नगर्न राष्ट्र बैंकलाई विभागको आग्रह

काठमाडौँ । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले बालबालिकाको नाममा सञ्चालन हुने सेयर तथा अन्य वित्तीय सेवामा राष्ट्रिय परिचय नम्बर अनिवार्य गर्ने व्यवस्थामा सहजीकरण गर्न नेपाल राष्ट्र बैंकलाई आग्रह गरेको छ।

इलामको राजदुवाली क्षेत्रमा पर्ने मेची राजमार्ग तथा पाँचथरको ओयाम र फलैँचा क्षेत्रमा पर्ने मध्यपहाडी लोकमार्ग पूर्ण रूपमा अवरुद्ध

काठमाडौं, असार ३० — लगातारको वर्षासँगै आएको बाढी र पहिरोका कारण देशका विभिन्न प्रदेशका प्रमुख राजमार्ग तथा ग्रामीण सडकहरू प्रभावित बनेका छन्। नेपाल प्रहरीले मंगलबार बिहान ८ः३० बजेसम्मको विवरण सार्वजनिक

आत्मदाहको प्रयास गरेका विवेक यादवको उपचारका क्रममा निधन

काठमाडौं, असार ३० — आत्मदाहको प्रयास गरेका सर्लाहीका विवेक यादवको उपचारका क्रममा निधन भएको छ। कीर्तिपुरस्थित बर्न अस्पतालका निर्देशक डा. किरण नकर्मीका अनुसार यादवको सोमबार राति करिब २ बजे उपचारकै

सप्तकोसीमा पानीको बहाव बढ्दै, कोसी ब्यारेजका २० वटा ढोका खोलियो

सुनसरी। लगातारको वर्षापछि सप्तकोसी नदीमा पानीको बहाव उल्लेखनीय रूपमा बढ्न थालेको छ। बढ्दो बहावलाई मध्यनजर गर्दै कोसी ब्यारेजका २० वटा ढोका खोलिएको छ। सुनसरीका प्रहरी नायब उपरीक्षक चन्द्रबहादुर खड्काका अनुसार



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।