पाल्पा, २८ असार। जबर्जस्ती करणीको अभियोगमा एकजना पक्राउ परेका छन् । १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा रामपुर नगरपालिका-४ खोप्टारवाट एकजना पक्राउ परेका हुन् । यसरी पक्राउ पर्नेमा नवलपरासी
काठमाडौं, असार २८ । भारतको जोगवनीबाट निजी गाडीमार्फत काठमाडौं ल्याइएको ३२९ ग्राम खैरो हेरोइनसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। लागुऔषध नियन्त्रण ब्यूरो, कोटेश्वरले आइतबार जारी गरेको प्रेस विज्ञप्तिअनुसार काठमाडौं
काठमाडौं, २८ असार। होर्मुज जलसन्धि पूर्ण रूपमा खुला गराउन अमेरिकाले इरानमाथि सैन्य दबाब बढाएको छ। होर्मुज जलसन्धि क्षेत्रमा व्यावसायिक जहाजहरू माथि इरानले निरन्तर गरिरहेको आक्रमण गत महिना अमेरिकासँग गरेको
काठमाडौं । श्रम संस्कृति पार्टीले आफ्ना महासचिव तथा प्रतिनिधिसभा सदस्य आरेन राईमाथि माइतीघर मण्डलामा भएको भनिएको आक्रमण प्रयासप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। पार्टीका सह–प्रवक्ता जीवन बिष्टद्वारा आइतबार जारी प्रेस
काठमाडौं, २८ असार । स्वस्तिश्री गुरुकुल आईबी कन्टिन्युम स्कुल र प्राइम कमर्सियल बैंक लिमिटेडको संयुक्त साझेदारीमा तीन सामुदायिक विद्यालयलाई शैक्षिक तथा खेलकुद सामग्री सहयोग गरिएको छ । नागार्जुन नगरपालिका–२, काठमाडौँस्थित
काठमाडौं, २८ असार । बिबादस्पद मेडिकल व्यावसायी दुर्गा प्रसाईँलाई नेपाल प्रहरीले केही बेर नियन्त्रणमा लिएको छ। आज गृह नगर झापाबाट काठमाडौं आउना साथ आन्तरिक विमानस्थलबाट प्रहरीले नियन्त्रणमा लिएको
रूपन्देही, २८ असार । पेस्तोल र लागूऔषध सहित तीन जना पक्राउ परेका छन । मायादेवी गाउँपालिका-६ गुरबनियाबाट पेस्तोल १ थान, गोली २ राउण्ड र अवैध लागूऔषध खैरो हेरोइन करिब
काठमाडौं । समयमै निर्माण व्यवसाय इजाजतपत्र नवीकरण नगर्ने ४४ वटा निर्माण कम्पनी तथा फर्मको इजाजतपत्र स्वतः खारेज भएको छ। पूर्वाधार विकास मन्त्रालयले कानुनी समयसीमा नाघेपछि ती निर्माण व्यवसायीको इजाजतपत्र खारेज
चितवन, २८ असार । नेपाल पुलिस स्कुल शान्तिपुर चितवनले आफ्ना अभिभावकहरुलाई आजदेखी निशुल्क कम्प्युटर प्रशिक्षण कार्यक्रम संचालन गरेको छ। विद्यार्थीहरुको घरेलु शैक्षिक वातावरणलाई अझै प्रभावकारी बनाउन अभिभावकहरुलाई समेत सुचना
काठमाडौं, २८ असार । बालेन्द्र शाह नेतृत्वको सरकारविरुद्ध आज पनि काठमाडौंमा प्रदर्शन जारी राखेका छन । काठमाडौँको माइतीघरमा सुकुमबासी तथा अव्यवस्थित बसोबासीहरुले माइतीघर, काठमाडौंमा प्रदर्शन गरेका छन् । उनीहरुले