उदयपुरमा वेवारिसे अवस्थामा १८२ किलो गाँजा बरामद

उदयपुर । उदयपुरको कटारी नगरपालिका–६ स्थित भुसुने जंगलबाट प्रहरीले १८२ किलो गाँजा बरामद गरेको छ। शिखर सामुदायिक वन र गडमे खोलाबीचको ऐलानी जग्गामा रहेको झाडीमा ९ बोरा गाँजा लुकाएर राखिएको

नेकपा कार्यसंयोजन समितिको बैठक आज, महाधिवेशनको नयाँ कार्यतालिका ल्याउने तयारी

काठमाडौं, ६ असोज । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड'ले केन्द्रीय कार्यसंयोजन समितिको बैठक बोलाएका छन्। केन्द्रीय कार्यालय पेरिसडाँडामा अपराह्न १ बजे बस्ने गरी बैठक आह्वान गरिएको पार्टीका

नेकपा एमालेको केन्द्रीय कमिटी बैठक बस्दै, ओलीको प्रतिवेदनमाथि सदस्यहरूले सुझाव दिने

काठमाडौं, ६ असोज । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी बैठक आज (मङ्गलबार) पनि ललितपुरको भनीमण्डलस्थित रामबाग पार्टी प्यालेसमा बिहान ९:०० बजेदेखि जारी छ। बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीद्वारा

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा : नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री बालेन आज न्युयोर्क जाँदै

काठमाडौं, ६ असोज । संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभाअन्तर्गतको ‘उच्चस्तरीय सप्ताह’मा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री बालेन्द्र शाह आज (मङ्गलबार) अमेरिकाको न्युयोर्क प्रस्थान गर्दै छन्। भ्रमणका क्रममा प्रधानमन्त्री शाहले बिहीबार महासभाको

कांग्रेस १५औँ महाधिवेशन : सहमति जुट्न बाँकी वडामा आज पनि वडा अधिवेशन जारी

काठमाडौं, ६ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत गत असोज ३ गते शनिबारदेखि सुरु भएको वडा अधिवेशन आज (मंगलबार) पनि जारी छ। पार्टी केन्द्रीय निर्वाचन समितिका अनुसार सर्वसम्मत हुन बाँकी

प्रतिनिधिसभा र चार संसदीय समितिको बैठक आज बस्दै

काठमाडौं, ६ असोज । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभा र चार वटा संसदीय समितिको बैठक आज बस्दैछ। अपराह्न १ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘नागरिक लगानी कोष (तेस्रो संशोधन)

आज कोशी, बागमती र मधेस सहितका प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौ, ६ असोज । हाल देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा दक्षिणतर्फ अवस्थित छ। यसका

धनकुटाको पाख्रीबास स्थित भारती माविलाई डा सुनिल शर्माद्वारा ५ करोड सहयोग, विद्यालयको नाम परिवर्तन

धनकुटा । धनकुटाको पाख्रीबास नगरपालिका–१० चुङ्माङस्थित श्री भारती माध्यमिक विद्यालयको नाम परिवर्तन तथा विद्यालयको शैक्षिक एवं भौतिक विकासका लागि आर्थिक सहयोग हस्तान्तरण र विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने सम्बन्धमा सम्झौता कार्यक्रम

संस्था विहीन साहित्यिक कार्यक्रम ‘कविता र चिया’ सम्पन्न

काठमाडौं । काठमाडौंको पाटनढोकास्थित घाँसा थकाली रेस्टुरेन्टको पुस्तकालय कक्षमा संस्था विहीन साहित्यिक कार्यक्रम ‘कविता र चिया’ सम्पन्न भएको छ । उपत्यकामा रहेका साहित्यिक सर्जकहरू स्वतःस्फूर्त रूपमा भेला भई आयोजना गरिएको

ग्रामीण बाटो हुँदै तीन नेपाली नाबालिका भारत लैजाँदै गर्दा अन्सारी पक्राउ

सञ्जय मिश्रा/रौतहट, ५ असोज । नेपाल-भारत सीमामा सुरक्षा निगरानी बढेपछि तस्करी तथा अवैध आवतजावतका लागि ग्रामीण बाटो प्रयोग हुने गरेको चर्चा चलिरहेकै बेला तीन नेपाली नाबालिकालाई भारततर्फ लैजाँदै गरेको आरोपमा



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।