एमाले केन्द्रीय कमिटी बैठक सुरु

काठमाडौं, ६ असोज । एमालेको केन्द्रीय कमिटीको तेस्रो बैठक मंगलबार सुरु भएको छ । आजको बैठकमा एमाले अध्यक्ष केपी ओलीले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथि छलफल हुने छ । एमाले बैठकको

प्रधानमन्त्री बालेन अमेरिका जाँदा बिदाइ गर्न कोही जानु नपर्ने

काठमाडौं, ६ असोज । प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन मंगलबार अमेरिकाको न्युयोर्क जाँदैछन् । चैत १३ गते प्रधानमन्त्री नियुक्त भएका बालेनको यो पहिलो विदेश भ्रमण हो ।

धरानमा फेरि गुञ्जिँदैछ ९० दशकको संगीत

धरान । धरानको सांगीतिक इतिहाससँग जोडिएका ९० दशकका चर्चित गीत तथा कलाकारहरूको सम्झना पुनः ताजा हुने भएको छ। ९० को दशकमा धरानमा जन्मिएका तथा लोकप्रिय बनेका विभिन्न ब्यान्ड र कलाकारका

धनकुटाको मूलघाटबाट खैरो हेरोइन सहित भोजपुरका दुई युवक पक्राउ

धनकुटा । धनकुटा नगरपालिका–९ मूलघाटबाट प्रहरीले लागूऔषधसहित दुई युवकलाई पक्राउ गरेको छ। बुधबार साँझ करिब ५ः४५ बजे प्रहरी चौकी मूलघाटबाट खटिएको टोलीले सवारीसाधन चेकजाँच गर्ने क्रममा इटहरीबाट तेह्रथुमतर्फ जाँदै गरेको

धनकुटामा लागूऔषध सहित २१ वर्षीय युवक पक्राउ

धनकुटा । धनकुटाको शहीदभूमि गाउँपालिकाबाट लागूऔषधसहित एक युवक पक्राउ परेका छन्। गत असोज ५ गते साँझ करिब ५ः३० बजे गोप्य सूचनाका आधारमा प्रहरी चौकी आँखिसल्लाबाट खटिएको प्रहरी टोलीले शहीदभूमि गाउँपालिका–७

धनकुटाको साँगुरीगढी गाउंपालिकामै पान दर्ता सेवा सुरु, पहिलो सेवाग्राही बने विवेक ईवाहाङ

हिराराज राई, धनकुटा । धनकुटा जिल्लाको साँगुरीगढी गाउँपालिकाले व्यक्तिगत तथा नयाँ व्यवसाय दर्ताका लागि आवश्यक पर्ने स्थायी लेखा नम्बर (पान) गाउँपालिकाबाटै जारी गर्ने सेवा आजदेखि औपचारिक रूपमा सुरु गरेको छ।

निलम्बित मेयरलाई सर्वोच्चबाट पनि राहत भएन, अब नगरसभा सफल बनाउन सबै पक्षमाथि दबाब

सञ्जय मिश्रा/रौतहट, ६ असोज । रौतहटको फतुवा विजयपुर नगरपालिकाका निलम्बित मेयर गोपाल राय यादवलाई भ्रष्टाचार मुद्दामा सर्वोच्च अदालतबाट पनि राहत नमिलेपछि नगरपालिकामा देखिएको राजनीतिक तथा प्रशासनिक गतिरोध झन् चासोको विषय

सिरहाका सीमा क्षेत्रबाट १३ लाख बढीको अवैध सामान बरामद

सिरहा, ६ असोज। सिरहाका विभिन्न सीमावर्ती क्षेत्रबाट अवैध रूपमा ओसारपसार भइरहेको १३ लाख रुपैयाँभन्दा बढीको सामान सशस्त्र प्रहरीले बरामद गरेको छ। सशस्त्र प्रहरी बल नेपाल नं. ७ गण हेडक्वार्टर सिरहाका

त्रिपुरेश्वर बस आगजनीमा घाइते चालक लामाको उपचारका क्रममा मृत्यु

काठमाडौं । काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि गुडिरहेको बसमा आगो लाग्दा गम्भीर घाइते भएका चालक २५ वर्षीय दावा लामाको उपचारका क्रममा निधन भएको छ। काभ्रे स्थायी घर भएका लामाको कीर्तिपुरस्थित

उदयपुरमा वेवारिसे अवस्थामा १८२ किलो गाँजा बरामद

उदयपुर । उदयपुरको कटारी नगरपालिका–६ स्थित भुसुने जंगलबाट प्रहरीले १८२ किलो गाँजा बरामद गरेको छ। शिखर सामुदायिक वन र गडमे खोलाबीचको ऐलानी जग्गामा रहेको झाडीमा ९ बोरा गाँजा लुकाएर राखिएको



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।