संसद् बैठकमै किन धुरुधुरु रोइन् रास्वपा सांसद रचना खतिवडा ?

काठमाडौं, ६ असोज । रास्वपा सांसद रचना खतिवडा खत्री प्रतिनिधिसभा बैठकमा धुरुधुरु रोएकी छन् । मंगलबार प्रतिनिधिसभा बैठकमा विशेषा समय लिएर बाेलेकी उनी भावुक हुँदै रोएकी हुन् । नागरिक बचाऊ

बालबालिकाको हातको चाँदीको बाला निकालेको आरोपमा एक पक्राउ

रौतहट, ६ असोज । रौतहटमा ससाना बालबालिकालाई ललाई फकाई प्रलोभनमा पारेर उनीहरूले हातमा लगाएका चाँदीका बाला निकाल्ने गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय गंगापिपराको टोलीले सर्लाहीको

वडा कार्यालयले नै ३३ कठ्ठा जग्गा हकभोगका लागि सिफारिस दिएको खुलासा

विशाल बस्नेत/ महाेत्तरी, ६ असाेज । जंगलमा लगाइएका १९५ बिरुवा नष्ट गरिएको क्षेत्रमा वडा कार्यालयबाटै हकभोगको सिफारिस दिइएको खुलासा भएको छ। महोत्तरीको बर्दिबासस्थित सागरनाथ वन परियोजनाअन्तर्गतको वन क्षेत्रमा १९५ वटा टिकका

अर्थमन्त्री वाग्लेलाई कार्यबाहक प्रधानमन्त्रीको जिम्मेवारी

काठमाडौं, ६ असोज । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१ औं महासभामा भाग लिन जाने भएपछि अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी दिइएको छ।  प्रधानमन्त्री शाह राष्ट्रसंघको महासभामा भाग

पेरिसडाँडामा नेकपाको केन्द्रीय संयोजन समितिको बैठक

काठमाडौं, ६ असोज । नेपाली कम्युनिस्ट पार्टीको केन्द्रीय संयोजन समितिको बैठक सुरु भएको छ । मंगलबार दिउँसो १ बजेदेखि बैठक सुरु भएको हो । बैठकले नेकपाको मंसिरमा हुने एकता महाधिवेशनको

पाँचथरमा इन्सास राइफलको गोली, बारुद र खुकुरी सहित एक जना पक्राउ

पाँचथर । धारिलो हतियार खुकुरी, इन्सास राइफलको गोली र बारुदजस्तो देखिने पदार्थसहित पाँचथरमा एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा फिदिम नगरपालिका–६ शिवाका ३२ वर्षीय सुसन तुम्रोक रहेका छन्। प्रहरीका

एमाले केन्द्रीय कमिटी बैठक सुरु

काठमाडौं, ६ असोज । एमालेको केन्द्रीय कमिटीको तेस्रो बैठक मंगलबार सुरु भएको छ । आजको बैठकमा एमाले अध्यक्ष केपी ओलीले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथि छलफल हुने छ । एमाले बैठकको

प्रधानमन्त्री बालेन अमेरिका जाँदा बिदाइ गर्न कोही जानु नपर्ने

काठमाडौं, ६ असोज । प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन मंगलबार अमेरिकाको न्युयोर्क जाँदैछन् । चैत १३ गते प्रधानमन्त्री नियुक्त भएका बालेनको यो पहिलो विदेश भ्रमण हो ।

धरानमा फेरि गुञ्जिँदैछ ९० दशकको संगीत

धरान । धरानको सांगीतिक इतिहाससँग जोडिएका ९० दशकका चर्चित गीत तथा कलाकारहरूको सम्झना पुनः ताजा हुने भएको छ। ९० को दशकमा धरानमा जन्मिएका तथा लोकप्रिय बनेका विभिन्न ब्यान्ड र कलाकारका

धनकुटाको मूलघाटबाट खैरो हेरोइन सहित भोजपुरका दुई युवक पक्राउ

धनकुटा । धनकुटा नगरपालिका–९ मूलघाटबाट प्रहरीले लागूऔषधसहित दुई युवकलाई पक्राउ गरेको छ। बुधबार साँझ करिब ५ः४५ बजे प्रहरी चौकी मूलघाटबाट खटिएको टोलीले सवारीसाधन चेकजाँच गर्ने क्रममा इटहरीबाट तेह्रथुमतर्फ जाँदै गरेको



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।