इलाममा अरिंगालले टोकेर एक जनाको मृत्यु

इलाम । इलाममा अरिंगालले टोकेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा इलाम नगरपालिका १२ साङ्गरुम्बाका गोपाल राउत रहेका छन् ।

इटहरीका स्थानीयवासीद्वारा मन्त्री कुलमान घिसिङलाई बैकल्पिक सडक तत्काल निर्माण गर्न ज्ञापनपत्र

सुनसरी । सुनसरीको इटहरी–१२ ,स्थित कोशी लोर्मार्ग हुँदै प्रहरी चौकीतर्फ जाने तथा इटहरी बजारमा पुग्ने बैकल्पिक मार्ग अत्यन्तै जीर्ण, धुलाम्मे र दुर्गन्धयुक्त भएको भन्दै इटहरी–१२ र १३ का स्थानीयवासीहरूको प्रतिनिधि

उर्लाबारीमा एमालेको ‘घर फर्क अभियान’,विंघटित समाजवादी छाडेर ९१ जना नेता–कार्यकर्ता एकैपटक एमाले प्रवेश

मोरंग । विघटित एकीकृत समाजवादीको ठुलो पंक्ति नेकपा एमालेमा समाहित भएको छ । माओवादी केन्द्र र एकीकृत समाजवादी एउटै पार्टी बनेपछि उर्लाबारीमा एस पार्टीका अधिकांश नेता कार्यकर्ता असन्तुष्ट बनेका थिए

अन्तर्राष्ट्रिय सम्मेलनको प्रचारप्रसार गर्न जनता क्याम्पसका विद्यार्थीहरूद्धारा पदयात्रा

इटहरी । नवप्रवर्तन, अनुसन्धान र उच्च शिक्षाको दिगोपनका लागि इटहरीमा सञ्चालित जनता बहुमुखी क्याम्पसले अन्तर्राष्ट्रियस्तरको शैक्षिक सम्मेलन पुस ५ र ६ गते गर्ने भएको छ । अन्तर्राष्ट्रिय शैक्षिक सम्मेलनको प्रचारप्रसारका

ताप्लेजुङका आगलागी पीडितलाई शेर्पा सङ्घ ताप्लेजुङद्वारा राहत प्रदान

ताप्लेजुङ, मंसिर १४ गते । ताप्लेजुङको फुङलिङ नगरपालिका–३ केनेमका आगलागी पीडितलाई नेपाल शेर्पा सङ्घ जिल्ला समन्वय समिति ताप्लेजुङले राहत प्रदान गरेको छ । संघले आगलागी पीडितलाई शनिबार राहत सामग्री प्रदान

विराटनगर स्थित अरनिको कलेजको कविता प्रतियोगितामा अभिषेक र आयुष प्रथम

विराटनगर । आइतबार विराटनगरस्थित अरनिको कलेजमा छुट्टै माहोल थियो । हलभरि भेला भएका विद्यार्थी कोही ताली बजाएर हुटिङ गरिरहेका थिए त कोही कविता सुनाउँदै थिए । विद्यार्थीभित्र रहेको प्रतिभा प्रस्फुटन

एमाले महाधिवेशनका लागि धनकुटाबाट प्रतिनिधि चयन 

धनकुटा,१४ मंसिर । धनकुटामा नेकपा एमालेको ११ औं राष्ट्रिय महाधिवेशनमा सहभागि हुने प्रतिनिधि चयन भएका छन् । शनिबार भएको मतदानमा ७ वटै पालिकाबाट १३ जना प्रतिनिधि चयन भएका हुन् ।

कामबाट निकालेको रिसमा उद्योगका प्रबन्धकको हत्या

सिमरा । बाराको प्रसौनी गाउँपालिका-६ स्थित किरण वेभरेज प्रालीका प्रबन्धक रामकिशोर सिंहको हत्या आरोपमा दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा वीरगन्ज महानगरपालिका-२२ का २१ वर्षीय राजनकुमार राम र सोही

अपडेट : धनकुटामा शैक्षिक भ्रमणमा आएको स्कुल बस दुर्घटना,२९ जना घाइते

धनकुटा,१४ मंसिर । धनकुटामा शैक्षिक भ्रमणमा आएको स्कुल बस दुर्घटना भएको छ । जिल्लाको धनकुटा नगरपालिका वडा नम्बर ७ रमाइलो घुम्ती स्थित कोशी लोकमार्गमा आज दिनको करिब ४:२५ बजे तेह्रथुमबाट

धनकुटामा शैक्षिक भ्रमणका लागि आएको स्कुल बस दुर्घटना

धनकुटा,१४ मंसिर । धनकुटामा शैक्षिक भ्रमणमा आएको स्कुल बस दुर्घटना भएको छ । जिल्लाको धनकुटा नगरपालिका वडा नम्बर ७ रमाइलो घुम्ती स्थित कोशी लोकमार्गमा आज दिनको करिब ४:२५ बजे तेह्रथुमबाट



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।