मोरङ । मोरङको कानेपोखरी गाउँपालिकामा श्रीमानको खुकुरी प्रहारबाट एक महिला घाइते भएकी छन् । घाइते हुनेमा कानेपोखरी-७ की ३० वर्षीया कविता तामाङ रहेको मोरङ प्रहरीले जनाएको छ । खुकुरी प्रहारको
काठमाडौँ । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन मनाइने परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ आज विभिन्न कार्यक्रमको आयोजना गरी देशभर आरम्भ गरिँदैछ । एक वर्षभित्र दिवङ्गत भएका आफन्तको सम्झनामा
धनकुटा । कक्षा १२ मा अध्ययन गर्दै आएका दुवै आमा बुबा गुमाएका धनकुटा सागुरीगढी वडा नं. १० का अनुज राईलाई विद्यार्थी परियोजना नेपालबाट प्रदान गरिदै आएको छात्रवृति नेपाली कांग्रेस धनकुटाको
इलाम– इलामको माई नगरपालिका १, तिलटारकी २० वर्षीया सोनु श्रेष्ठको दक्षिण कोरियामा मृत्यु भएको छ । छ महिनाअघि पढाइका लागि त्यहाँ पुगेकी श्रेष्ठको भदौ २ मा मृत्यु भएको खबर आएपनि
काठमाडौँ । नेपाल प्रिमियर लिगको लोगो सार्बजनिक गरिएको छ । शनिबार आयोजित एक कार्यक्रमका बीच खेलकुदमन्त्री तेजुलाल चौधरीले नेपाल क्रिकेट संघ (क्यान) ले आयोजना गर्ने नेपाल प्रिमियर लिगको लोगो सार्बजनिक
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको केही उत्तर दिशा तर्फ अवस्थित रहेको छ । हाल देशभर साधारणतया बदली रहेको छ ।
श्री शाके १९४६ बि स २०८१ साल भदौ ४ गते मंगलबार इश्वी सन २०२४ अगस्त २० तारीख भाद्र कृष्ण पक्ष प्रतिपदा तिथी धनिष्ठा नक्षत्र अतिगण्ड योग वालव करण चन्द्रमा कुम्भ
मोरङ । मोरङको कानेपोखरी गाउँपालिका-७ र उदयपुरको बेलका नगरपालिका-३ बाट सालकको खपेटा सहित ५ जना लाई प्रहरीले पक्राउ गरेको छ । गत भदौ १ गते मोरङको बेलवारीबाट पथरीतर्फ आउदै गरेको
सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको पाँचपोखरी थाङ्पाल गाउँपालिका तिपेनीमा सुख्खा पहिरो खसेर इन्द्रावती नदीको बहावमा अवरोध भएको छ । जिल्ला प्रशासन कार्यलय सिन्धुपाल्चोकले एक सूचना प्रकाशित गरि नदी थुनिन सक्ने भएकोले तल्लो
काठमाडौं । अविरल वर्षाको कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो लगायतका विपद्मा परी सोमबार दिउँसोसम्म १ सय ९० जनाको मृत्यु भएको छ । बाढी, पहिरो