काठमाडौँ, ३० साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले शान्ति प्रक्रिया थालनी भएको १८ वर्षपछि सङ्क्रमणकालीन न्यायसम्बन्धी कानुनमा सहमति हुनु शान्तिका पक्षधरहरुका लागि खुसीको विषय भएको बताएका छन् । प्रतिनिधिसभाको
बिशाल बस्नेत/३० साउन, महोत्तरी । हाम्रो माया घर निर्माणार्थ २१ गतेदेखि आयोजना भएको शिव पुराण माहायज्ञको मंगलवार समापन गरिएको छ । महोत्तरीको बर्दिवासमा वेवारिसे, तिरस्कृत भएका वृद्धहरु, मानसिक सन्तुलन गुमाएर सडकमा अलपत्र रहेका मानवहरु, सडक वालवालिका
विराटनगर, साउन ३० गते । सुनसरी र उदयपुरबाट लागुऔषध सहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो सुनसरीको कोशी गाउँपालिका-१ स्थितमा इलाका प्रहरी कार्यालय लौकहीबाट खटिएको प्रहरी टोलीले चेकजाँच
सुनसरी, साउन ३० गते । सुनसरीको धरान उप-महानगरपालिका-१५ सेउती पुल स्थितमा हवाई फायर गरी प्रहरीले गाँजा नियन्त्रणमा लिएको छ । हिजो अपरान्ह ५ बजे अस्थाई प्रहरी पोष्ट तिनकुनेबाट चेंकजाँचमा खटिएको
झापा, साउन ३० गते । झापा र सुनसरीको २ छुट्टा छुटै स्थानहरुमा करेन्ट लागेर २ जनाको मृत्यु भएको छ । हिजो साँझ साढे ५ बजे झापाको हल्दिबारी गाउँपालिका-४ का ३३
काठमाडौँ । आज नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । बुधबार सुन तोलाको २ सयले बढेर तोलाको एक लाख ५० हजार ५ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको
काठमाडौँ । बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले देश छोडेपछि पहिलो पटक वक्तव्य जारी गरेकी छन् । मंगलबार विज्ञप्ति जारी गर्दै हसिनाले आफ्ना पिताको अपमान गरिएको बताएकी छन् । देशलाई स्वतन्त्रता दिलाएका
विशाल बस्नेत/ महोत्तरी । स्थानिय सरकारको स्वामित्वमा रहेको ६ कठ्ठा जग्गा महोत्तरीस्थित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अधिग्रहण प्रयास असफल भएको छ । बर्दिवासस्थित गौरिडाडामा रहेको सार्वजनिक जग्गा भित्र-भित्रै नाप-नक्सा गरि
सङ्खुवासभा । अविरल वर्षासँगै अरुण नदीमा जलसतह बढेको छ। जलसतह बढसँगै स्थानीय प्रशासनले सतर्कता अपनाउन तल्लो तटका बासिन्दालाई आग्रह गरेको छ। स्थानीय प्रशासनले खोला, नदीमा जलसतह बढेको खण्डमा स्थानीय प्रशासन
काठमाडौं । पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध भएको छ। मंगलबार रातिदेखिको वर्षासँगै चितवनको इच्छाकामना गाउँपालिका-३ मौवाखोलामा पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। यस्तै इच्छाकामना गाउँपालिका-३