उप निर्वाचनको तयारी बारे प्रधानमन्त्रीले गरे छलफल

काठमाडौं, २८ साउन । प्रधानमन्त्री केपी शर्मा ओली र निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियासहित आयुक्तहरुबीच स्थानीय तहमा रिक्त पदमा उपनिर्वाचनको तयारीबारे आज छलफल भएको छ ।   सिंहदरबारस्थित प्रधानमन्त्री

परियार सेवा समाज धनकुटाको दोस्रो जिल्ला अधिवेसन सम्पन्न

धनकुटा । परियार सेवा समाज धनकुटाको दाेश्राे जिल्ला अधिवेशनबाट भैरवलाल पाचकोटीको अध्यक्षतामा २१ सदस्यिय जिल्ला कार्य समिती गठन गरिएको छ । पाचकाेटीकै अध्यक्षता तथा परियार सेवा समाज काेशी प्रदेश समिती

विराटनगरमा “अन्तर्राष्ट्रिय युवा दिवस”को अवसरमा लागुऔषध दुर्व्यसन तथा कानूनी प्रावधान सम्बन्धी प्रशिक्षण

विराटनगर, साउन २८ गते । मोरङको बिराटनगर महानगरपालिका-१२ स्थित रहेको कंचनजंगा पार्टी प्लालेसमा “अन्तर्राष्ट्रिय युवा दिवस”को अवसरमा बिद्यार्थीहरुलाई लागुऔषध दुर्व्यसन तथा कानूनी प्रावधान सम्बन्धी प्रशिक्षण प्रदान गरिएको छ । आज

सुनसरीमा लागुऔषध दुर्व्यासनी निगरानी कक्षको स्थापना

सुनसरी, श्रावण २८ गते । सुनसरीको कोशी गाउँपालिका-८ स्थितमा लागुऔषध दुर्व्यासनी निगरानी कक्षको स्थापना भएको छ । हिजो दिउँसो आयोजित एक कार्यक्रमका विच कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरका प्रहरी वरिष्ठ

भेडेटारबाट ७ सय केजी भन्दा बढी परिमाणको गाँजा नियन्त्रणमा

धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिका ६ भेडेटार बजारबाट प्रहरीले ७ सय केजी भन्दा बढी परिमाणको गाँजा नियन्त्रणमा लिएको छ । धनकुटाबाट तरकारी बोकेको मालबाहक ट्रकमा राखिएको ७ सय केजी भन्दा

माछा भात खाएर फुड पोईजन हुँदा बारामा तीन बालबालिकाको मृत्यु

सञ्जय मिश्रा /रौतहट ,२८ साउन। माछा भात खाएर फूड पोईजनिङ हुँदा बारामा एकै परिवारका तीन बालबालिकाको मृत्यु भएको छ।   फुड पोइजनिङ बाट स्थानिय सिम्रौनगढ नगरपालिका झवानी गाउँका नरेश राम चमारको

सुमेरु सहकारीको स्वामित्व लिए पूर्वराजाका ज्वाइँ राजबहादुर सिंहले

काठमाडौं- सहकारी संस्था बचत दुरुपयोग सम्बन्धमा गठित संसदीय छानबिन विशेष समितिले पूर्वराजा ज्ञानेन्द्र शाहका ज्वाइँ राजबहादुर सिंहसँग बयान लिएको छ। ललितपुर पुल्चोकको सुमेरु बचत तथा ऋण सहकारी संस्थाको स्वामित्व लिन

पुरानै मापदण्डका आधारमा क्रसर नवीकरण गराउन प्रधानमन्त्रीलाई ज्ञापन

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष नेपाल क्रसर तथा खानी उद्योग व्यावसायी महासंघले ज्ञापन पत्र बुझाएको छ।  आफ्ना उद्योगहरूको नवीकरणमा उत्पन्न समस्याबारे महासंघले प्रधानमन्त्री ओलीलाई भेटेर ध्यानाकर्षण गराएको हो। प्रधानमन्त्री निवास बालुवाटारमा

दमकबाट इटालियन पेस्तोल सहित एक जना पक्राउ

झापा- प्रहरीले दमकबाट इटालियन पेस्तोलसहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा दमक नगरपालिका-८ का ३६ वर्षीय सञ्जीव गजमेर रहेका छन्। दमक नगरपालिका-५ बानेश्वर हाइट मार्ग जाने भित्री सडकखण्डबाट उनलाई

७१ लाख बढीको सामान बोकेको ट्रक अमलेखगन्ज प्रहरीको नियन्त्रणमा

काठमाडौं- बारा प्रहरीले वीरगन्जबाट चितवन जाँदै गरेको ट्रक नियन्त्रणमा लिएको छ। भन्सार छलीको आशंकामा प्रहरीले बारा जितपुर सिमरा उपमहानगरपालिका-२१ अमलेखगन्ज चोकबाट सोमबार बिहान राति ना३ख ३९५० नम्बरको मालबाहक ट्रक नियन्त्रणमा



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।