धनकुटा,२६ साउन । रिक्रियशन मल्टि मिडिया एण्ड इन्टरटेन्मेट प्रा.लि र टिन्स क्रिउ डान्स सेन्टर धनकुटाद्धरा आयोजना गरिने पूर्वाञ्चल गट ट्यालेन्ट २०८१ सिजन ६ को पहिलो चरणको अडिसन भदौ १ गते
काठमाडौँ, २६ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई गरिबीबाट मुक्त पार्न नसकिए समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पूरा नहुने बताएका छन् । ‘लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ के’ को
काठमाडौ । नेपाल प्रज्ञाप्रतिष्ठानको लेखनाथ सभाकक्षमा एक स्रष्टाका २ कृति विमोचित भएका छन् । मञ्जरी पब्लिकेसन प्रा.लि.बाट प्रकाशित ताप्लेजुङका सर्जक चन्द्र मादेन आन्छनको कथासङ्ग्रह “आन्छनका कथाहरू ” र उहाँकै “माधुर्य
काठमाडौं । मोडल हन्ट ‘फेस अफ नेपाल २०२४’ को विजेता हिमाञ्चल राज केसी, टिना परियार, आर्यन सोनी चौधरी र सिमरन चन्द बनेका छन् । बिहीबार काठमाडाैंकाे होटल याक एण्ड यतिमा
रौतहट । छतमा खेल्ने क्रममा करेन्ट लागेर एक बालकको मृत्यु भएको छ। ईशनाथ नगरपालिका-४ मठिया टोल बस्ने महमद साहबानको छोरा ६ वर्षीय महमद सुलतानको करेन्ट लागेर शुक्रबार बिहान मृत्यु भएको
काठमाडौं । ट्राफिक प्रहरीले मोटरसाइकल चोरीमा संलग्न तीन जनालाई पक्राउ गरेको छ। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयको टोलीले ललितपुरको बालकुमारी र भक्तपुरको कौशलटारमा मोटरसाइकल चोरीमा संलग्न तीन जनालाई पक्राउ गरेको
काठमाडौं । चन्द्रागिरी नगरपालिका-२ नागढुंगाबाट ३ किलो २५० ग्राम लागूऔषध गाँजासहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा धादिङ गजुरी गाउँपालिका-८ बस्ने ४५ वर्षीय गीता प्रसाद ढुंगाना रहेका छन्।
काठमाडौं । झापाको हल्दीबारीमा डेंगी संक्रमणबाट शिक्षिकाको ज्यान गएको छ। हल्दीबारी-३ मा रहेको चिल्ड्रेन गार्डेन अंग्रेजी विद्यालयमा कार्यरत ४२ वर्षीया शिक्षिका विमला दाहाल पौडेलको उपचारको क्रममा बी एन्ड सी अस्पताल
गलेश्वर । म्याग्दीको बेनी–दरबाङ सडकखण्डको लाम्पाटा रणबाङ क्षेत्रमा शुक्रबार साँझ पहिरो खस्दा सडक अवरुद्ध भएको छ। पहिरो खस्ने क्रम नरोकिएकाले यात्रु सास्ति खेप्न बाध्य छन्। बिरामीलाई बोकेर पहिरो पार गराउने
धनकुटा । धनकुटामा पहिलो पटक आईडिया बैंक कार्यक्रम सञ्चालन गरिएको छ । हाेम्ताङ कृषि परामर्श सेवा केन्द्र धनकुटा १ हिलेक आयोजना तथा धनकुटा नगरपालिकाको सहयोगमा कार्यक्रम सञ्चालन गरिएको हो ।