चीनले जित्यो पेरिस ओलम्पिकको पहिलो स्वर्ण पदक

काठमाडौँ । पेरिस ओलम्पिकको पहिलो स्वर्ण पदक चीनले जितेको छ । चीनका १९ बर्षिय शेंग लिहाओ र हुआंग युटिंगले दक्षिण कोरियालाई हराउदै १० मिटर एयर राइफल मिक्स टिममा पहिलो स्थान

बाढी, पहिरो लगायतका विपद्‍मा परी हालसम्म १३९ जनाको मृत्यु

काठमाडौं । अविरल वर्षाको कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो लगायतका विपद्‍मा परी शुक्रबार दिउँसोसम्म १ सय ३९ जनाको मृत्यु भएको छ । बाढी, पहिरो

पूर्वप्रधानमन्त्री माधव नेपालले गरे चलचित्र ‘नमेटिने घाउ’ को आफ्नो दृश्यको डबिङ

काठमाडौं । चलचित्र “नमेटिने घाउ’’ मा अभिनय गरेका पूर्वप्रधानमन्त्री माधव कुमार नेपालले आफ्नो भागको दृश्यको डबिङ गरेका छन् । शुक्रबार रेडियो नेपालको स्टुडियोमा उपस्थिति भएर  नेपालले चलचित्रको आफुले अभिनय गरेको

अख्तियारलाई बर्दिवासमा दिने भनिएको जग्गामा स्थानीयहरुको अवरोध

बिशाल बस्नेत/१२ साउन, महोत्तरी । महोत्तरीको बर्दिवासमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले माग गरेको जग्गा विवादित वनेको छ । आयोगले आवासका लागी माग गरेको थप ६ कठ्ठा जग्गाको विषयमा स्थानियहरुले अवरोध गरेपछि

समाजसेवा कार्यमा क्लबको महत्वपूर्ण योगदान रहेको–मुख्यमन्त्री कार्की

बिराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले लायन्स क्लबहरुले समाजसेवामा  महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउनु भएको छ। लायन्स क्लव विराटनगर सेन्टरको शनिबार आयोजित  पदस्थापना समारोहको उद्घाटन गर्दै उहाँले क्लबले युवाहरुको

खोलामा डुबेर दुई किशोरीको मृत्यु

काठमाडौं । दैलेख महावु गाउँपालिका–३ स्थित छामघाट खोलामा डुबेर दुई किशोरीको मृत्यु भएको छ । बाख्रा चराउन गएका दुई किशोरीको पौडि खेल्ने क्रममा डुबेर मृत्यु भएको हो । मृत्यु हुनेमा

दुर्गा माविमा १ दिने आँखा शिविर सम्पन्न

माेरङ, पथरी । पथरी शनिश्चरे नगरपालिका वडा न. ७ मा रहेको दुर्गा माविमा सञ्चालन गरिएको एक दिने आँखा शिविरमा १४७ विद्यार्थीले आँखा जाँच गराएका छन् । आज लायन्स क्लव, पथरी,

यस्तो छ आजको मौसम पूर्वानुमान

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित छ ।  हाल देशभर आंशिक देखि साधारणतया बदली रहेको छ । बागमती, गण्डकी,

दक्षिणकाली माताले सबैको रक्षा गरुन् ! हेर्नुहोस् साउन १२ गते शनिवारको राशिफल

श्री शाके १९४६ बि स २०८१ साल साउन १२ गते शनिबार इश्वी सन २०२४ जुलाई २७ तारीख श्रावण कृष्ण पक्ष सप्तमी तिथी रेवती नक्षत्र सुकर्मा योग भद्रा करण चन्द्रमा मिन

कोशीमा माओवादीका मन्त्रीले दिए राजीनामा, सरकारलाई समर्थन भने कायमै

विराटनगर । नेकपा माओवादी केन्द्र कोशी प्रदेश सरकारबाट बाहिरिएको छ । शुक्रबार माओवादी केन्द्रका तिन मन्त्री र एक राज्यमन्त्रीले मुख्यमन्त्री हिक्मतबहादुर कार्कीलाई राजीनामा बुझाएका हुन् । माओवादी केन्द्रले सरकारलाई दिएको



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।