कटहरियाको ५२ करोड बढीको बजेट प्रस्तुत, कृषि क्षेत्रलाई बिशेष प्राथमिकता

सञ्जय मिश्रा/ रौतहट ,५ असार । रौतहटको कटहरिया नगरपालिकाको १० औं नगरसभाको उदघाटनसत्र सम्पन्न भएको छ । बुधवार नगरपालिकाको प्राण्गणमा आयोजित एक भब्य समारोहका बिच नगरसभा सम्पन्न भएको हो । जिल्लाको

इलाम- १ मा पुन: निर्वाचन गर्न झलनाथले दायर गरेको रिट खारेज

काठमाडौँ । एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले सर्वोच्चमा दायर गरेको मुद्दा खारेज भएको छ । बुधबार सर्वोच्च अदालतको संवैधानिक इजलासले खनालको रिट खारेज हुने फैसला सुनाएको हो । रिट

दिपेन्द्र टी-२० को अलराउन्डर वरियतामा छैटौं स्थानमा उक्लिए

काठमाडौँ । क्रिकेटर दिपेन्द्र सिंह ऐरी पुरुष टी-२० मा अलराउण्डरको आइसीसी वरियतामा छैटौं स्थानमा उक्लिएका छन् । आइसीसीले हालै सार्बजनिक गरेको नयाँ वरियतामा दिपेन्द्रले तीन स्थानको सुधार गर्दै छैटौं स्थानमा

विश्व बैंकको नेपाल, माल्दिभ्स र श्रीलंकाको कन्ट्री डाइरेक्टरमा सिस्लेन नियुक्त

काठमाडौँ । डेभिड सिस्लेन विश्व बैंकको माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि नयाँ कन्ट्री डाइरेक्टर बनेका छन् । उनको नयाँ कार्यकाल जुलाई १, २०२४ देखि लागू हुने नेपालस्थित विश्वबैंकको कार्यालयले जानकारी

अश्विन दानीको नेतृत्वमा नागरिक पत्रकार समाजको केन्द्रिय तदर्थ कमिटी गठन

काठमाडौँ । अश्विन दानीको नेतृत्वमा नागरिक उन्मुक्ति पार्टीको भातृ संगठन ‘नागरिक पत्रकार समाज’ गठन भएको छ ।  दानीको संयोजकत्वमा ३१ सदस्यीय तदर्थ कमिटी गठन भएको हो । बुधबार पार्टीका अध्यक्ष

विराटनगरमा १ अर्ब १५ करोडका योजना सञ्चालन,दुई वर्षमा २० किलोमिटर कालोपत्रे, ४२ किलोमिटर नयाँ सडकमा ग्राभेल

विराटनगर । आर्थिकमन्दीले आन्तरिक राजस्व खुम्चिएको अवस्थामा पनि विराटनगर महानगरपालिकाभित्र १ अर्ब १५ करोडभन्दा बढीका विभिन्न योजनाहरु सञ्चालनमा रहेका छन् । हाल १९ वटै वडामा १ अर्ब १५ करोडभन्दा बढीका

ताप्लेजुङमा बढी पहिरोका कारण ३ सय ४२ जना विस्थापित,पाँच जनाको गयो ज्यान

ताप्लेजुङ । ताप्लेजुङमा मनसुनी वर्षा सुरु भएयता बढीपहिरोका कारण ८१ घरका तीन सय ४२ जना विस्थापित भएका छन् । एक साताको अवधिमा पहिरोमा परेर पाँच जनाको ज्यान गएको छ ।

इलाममा बाटोमा छाताले बिद्युत तारमा छुन पुग्दा करेन्ट लागेर एक जनाको मृत्यु

इलाम, असार ५ । इलामको फाकफोकथुम गाउँपालिका-६ स्थितमा करेन्ट लागेर १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ६६ बर्षीय कुल बहादुर बिश्वकर्मा रहेका छन् । हिजो बिहान ९

सुन्दरहरैंचाका लागुऔषध मुद्धाका फरार प्रतिवादी पक्राउ

विराटनगर, असार ५ । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर प्रादेशिक अनुसन्धान समूह PIT बाट खटिएको प्रहरी टोलीले लागुऔषध मुद्धाका फरार प्रतिवादीलाई पक्राउ गरेको छ । लागुऔषध मुद्धामा सम्मानित मोरङ जिल्ला

बिर्तामोडमा सवारी दुर्घटना हुंदा पैदल यात्रीको मृत्यु

झापा, असार ५ । झापाको बिर्तामोड नगारपालिका-५ मुक्ती चोक स्थितमा पुर्बपश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक जना पैदल यात्रीको मृत्यु भएको छ । हिजो राती पौने ९ बजे मे. १



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।